Page:Shakuntala.pdf/151: Difference between revisions
→Not proofread: Created page with "कमलसरस भाल स्वेदले भो झिभझिल्ल । उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥ अलकतिर शिरीषी माधुरी साम्यभावी । रँग विलसित गाला कर्म-टूना अमूल्य- सरि युवति थिइन् ती कामकी झैं विलास । (६..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
कमलसरस भाल स्वेदले भो | {{center block| | ||
उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥ | <poem> | ||
कमलसरस भाल स्वेदले भो झिझिल्ल । | |||
अलकतिर | ::उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥ | ||
अलकतिर शिरीषी माधुरी साम्यभावी । | |||
शिरीषी माधुरी साम्यभावी । | ::रँग विलसित गाला कर्म-टूना अमूल्य- | ||
रँग विलसित | |||
गाला | |||
कर्म-टूना | |||
अमूल्य- | |||
सरि युवति थिइन् ती कामकी झैं विलास । | सरि युवति थिइन् ती कामकी झैं विलास । | ||
(६१) | {{pcn|(६१)}} | ||
सहन कठिन बन्छन् | सहन कठिन बन्छन् बैंस ठट्टा तिनीमा । | ||
किन शरम हुने ती चाल गर्छन् भनेर ॥ | ::किन शरम हुने ती चाल गर्छन् भनेर ॥ | ||
चकित मधुरता झैं अप्रसन्न प्रभा छन् । | चकित मधुरता झैं अप्रसन्न प्रभा छन् । | ||
::तर अरु कति त्यस्ता मोहिनी दिव्यता छन् ॥ | |||
{{pcn|(६२)}} | |||
पयरतिर बिझेको शल्यले 'आच्छु' पारी । | पयरतिर बिझेको शल्यले 'आच्छु' पारी । | ||
सखितिर जब | ::सखितिर जब फर्की बन्दधिन् ती गुहारी ॥ | ||
निठुर सरसता झैं दैवले पङ्गु पारी । | |||
फर्की बन्दधिन् ती गुहारी ॥ | ::नजर सरस दिन्धिन् कर्किंदी स्वर्ग प्यारी ॥ | ||
{{pcn|(६३)}} | |||
निठुर सरसता | |||
नजर सरस दिन्धिन् | |||
(६३) | |||
महल छ सब खल्लो छट्टका राज्य जस्ता । | |||
::रँगहरु अति चड्का, पौर छन् चाल सस्ता ॥ | |||
झिलिमिलि सब बोक्रा, बैंस खोक्रा त्यहाँका । | |||
::सुमन मृदु खिरीला डाँठमा छन् यहाँका ॥ | |||
{{pcn|(६४)}} | |||
अप्रकृत नखराका धूर्तताका शिकार । | |||
::अति चपल प्रदर्शी भावका शून्य सार ॥ | |||
अधर अति रँगाई बैंस ज्यादै सजाई । | |||
::अतिशय नकली ती नाक भौं शानदार ॥ | |||
विकृतिमय र कामी-भावनाका शिकार । | विकृतिमय र कामी-भावनाका शिकार । | ||
युवति शहरका | ::युवति शहरका जो छन् सितारा-सिँगार ॥ | ||
उनअघि वनबाला स्वर्गका छन् जुहार । | |||
जो छन् सितारा-सिँगार ॥ | ::विकृत मुख न तीतो नक्कली चाल पार ॥ | ||
अब म त वन बस्ने रोज सानन्द चार ।" | |||
उनअघि | {{pcn|(६५)}} | ||
विकृत मुख न तीतो नक्कली चाल पार ॥ | |||
अब म त वन बस्ने रोज सानन्द चार | |||
(६५) | |||
</poem>}} |
Latest revision as of 15:06, 29 April 2025
कमलसरस भाल स्वेदले भो झिझिल्ल ।
उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥
अलकतिर शिरीषी माधुरी साम्यभावी ।
रँग विलसित गाला कर्म-टूना अमूल्य-
सरि युवति थिइन् ती कामकी झैं विलास ।
(६१)
सहन कठिन बन्छन् बैंस ठट्टा तिनीमा ।
किन शरम हुने ती चाल गर्छन् भनेर ॥
चकित मधुरता झैं अप्रसन्न प्रभा छन् ।
तर अरु कति त्यस्ता मोहिनी दिव्यता छन् ॥
(६२)
पयरतिर बिझेको शल्यले 'आच्छु' पारी ।
सखितिर जब फर्की बन्दधिन् ती गुहारी ॥
निठुर सरसता झैं दैवले पङ्गु पारी ।
नजर सरस दिन्धिन् कर्किंदी स्वर्ग प्यारी ॥
(६३)
महल छ सब खल्लो छट्टका राज्य जस्ता ।
रँगहरु अति चड्का, पौर छन् चाल सस्ता ॥
झिलिमिलि सब बोक्रा, बैंस खोक्रा त्यहाँका ।
सुमन मृदु खिरीला डाँठमा छन् यहाँका ॥
(६४)
अप्रकृत नखराका धूर्तताका शिकार ।
अति चपल प्रदर्शी भावका शून्य सार ॥
अधर अति रँगाई बैंस ज्यादै सजाई ।
अतिशय नकली ती नाक भौं शानदार ॥
विकृतिमय र कामी-भावनाका शिकार ।
युवति शहरका जो छन् सितारा-सिँगार ॥
उनअघि वनबाला स्वर्गका छन् जुहार ।
विकृत मुख न तीतो नक्कली चाल पार ॥
अब म त वन बस्ने रोज सानन्द चार ।"
(६५)