Page:Shakuntala.pdf/134: Difference between revisions
→Not proofread: Created page with "यति भनी शिशु नखरे मृदुलाधरा । ताम मुस्किदिइन् बरी ॥ परी- कन गरी दिनकी महिमासरि ॥ सुमनका मनमा मृदु शब्द ती । श्रवणसिक्त प्रसन्नमना मधुपकोले मधु नृप॥ चढे अघि । क नजरले सुतकुजहे, श..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
यति भनी | {{center block| | ||
<poem> | |||
यति भनी नखरे मृदुलाधरा । | |||
नखरे मृदुलाधरा । | ::मुसुमुसू मित मुस्किदिइन् बरी ॥ | ||
त्रिदशकी दुहितासरी ती परी- | |||
परी- | ::कन गरी दिनकी महिमासरि ॥ | ||
कन गरी दिनकी महिमासरि ॥ | |||
सुमनका मनमा मृदु शब्द ती । | सुमनका मनमा मृदु शब्द ती । | ||
::श्रवणसिक्त प्रसन्नमना नृप ॥ | |||
मधुपको मधु प्यूँन चढे अघि । | |||
:नजरले मधुकार शिकारमा ॥ | |||
{{pcn|(६२)}} | |||
सकल चञ्चलता चकिता बने । | |||
::मृदुलता लसिता असिता लता ॥ | |||
सकल चञ्चलता चकिता | |||
लसिता असिता लता ॥ | |||
अब विचित्र बने छविचित्र ती । | अब विचित्र बने छविचित्र ती । | ||
::नचलने चल-नेत्र अलीकति ॥ | |||
पुरुषको रसको सुख कर्किदा । | |||
::पवनले गति चञ्चल बिर्सिँदा ॥ | |||
{{pcn|(६३)}} | |||
जन प्रतिष्ठित को ? कुन यो युवा ? | |||
::नर कि किन्नर ? देव कि मार वा ॥ | |||
विपुल भाल समुज्वल चेहरा । | |||
::मधुर यौवन यो वनमा हरा ? | |||
{{pcn|(६४)}} | |||
किन यतातिर आउँछ त्यो युवा ? | |||
::रहन के, वसनोज्ज्वल यो घर ? | |||
मनमनै नभनीकन चिन्तना- | |||
::सहित ती वन कोमल कल्पना- | |||
सरि तिनी मधुबैँस 'शकुन्तला' । | |||
::चकित छन् कृतझङ्कृतकुन्तला ॥ | |||
{{pcn|(६५)}} | |||
'अलि' हट्यो अलि दुष्ट त्यहाँ छली । | 'अलि' हट्यो अलि दुष्ट त्यहाँ छली । | ||
::भ्रमर कुन्तलबाट शकुन्तला- | |||
कन दिईकन फुर्सद, हेर्न त्यो | |||
::पुरुषको रसको मनमोहन ॥ | |||
{{pcn|(६६)}} | |||
</poem>}} | |||
Latest revision as of 16:18, 6 March 2025
यति भनी नखरे मृदुलाधरा ।
मुसुमुसू मित मुस्किदिइन् बरी ॥
त्रिदशकी दुहितासरी ती परी-
कन गरी दिनकी महिमासरि ॥
सुमनका मनमा मृदु शब्द ती ।
श्रवणसिक्त प्रसन्नमना नृप ॥
मधुपको मधु प्यूँन चढे अघि ।
नजरले मधुकार शिकारमा ॥
(६२)
सकल चञ्चलता चकिता बने ।
मृदुलता लसिता असिता लता ॥
अब विचित्र बने छविचित्र ती ।
नचलने चल-नेत्र अलीकति ॥
पुरुषको रसको सुख कर्किदा ।
पवनले गति चञ्चल बिर्सिँदा ॥
(६३)
जन प्रतिष्ठित को ? कुन यो युवा ?
नर कि किन्नर ? देव कि मार वा ॥
विपुल भाल समुज्वल चेहरा ।
मधुर यौवन यो वनमा हरा ?
(६४)
किन यतातिर आउँछ त्यो युवा ?
रहन के, वसनोज्ज्वल यो घर ?
मनमनै नभनीकन चिन्तना-
सहित ती वन कोमल कल्पना-
सरि तिनी मधुबैँस 'शकुन्तला' ।
चकित छन् कृतझङ्कृतकुन्तला ॥
(६५)
'अलि' हट्यो अलि दुष्ट त्यहाँ छली ।
भ्रमर कुन्तलबाट शकुन्तला-
कन दिईकन फुर्सद, हेर्न त्यो
पुरुषको रसको मनमोहन ॥
(६६)