Jump to content

Page:Shakuntala.pdf/132: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "चारु हास्य चपला हिली हिली । हाँस्दछिन्‌ मधुप भुन्भुने छली ॥ जान्छ त्यो सब त्यजी यिनैतिर । हाँस्दछन्‌ अझ सँगी (५१) मनोहर ॥ "लौन लौन' सित ती प्रियम्वदा । भन्दछिन्‌ मधुर उत्तप्रदा॥ स..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
चारु हास्य चपला हिली हिली ।
चारु हास्य चपला हिली हिली ।
 
::हाँस्दछिन्‌ मधुप भुन्भुने छली ॥
हाँस्दछिन्‌ मधुप भुन्भुने छली ॥
 
जान्छ त्यो सब त्यजी यिनैतिर ।
जान्छ त्यो सब त्यजी यिनैतिर ।
 
::हाँस्दछन्‌ अझ सँगी मनोहर ॥
हाँस्दछन्‌ अझ
{{pcn|(५१)}}
 
सँगी
 
(५१)
 
मनोहर ॥


"लौन लौन' सित ती प्रियम्वदा ।
"लौन लौन' सित ती प्रियम्वदा ।
भन्दछिन्‌
::भन्दछिन्‌ मधुर उत्तरप्रदा ॥
 
"यो पुकार गर भारतेन्दुमा ।
मधुर
::सद्‌गुणी विशद रत्नसिन्धुमा ॥"
 
{{pcn|(५२)}}
उत्तप्रदा॥
 
सद्गुणी
 
विशद
 
रल्नसिन्धुमा ॥”
 
«यो पुकार गर भारतेन्दुमा ।
५२)


युवतिका लतिका कृतिका निका ।
युवतिका लतिका कृतिका निका ।
उपर
::रुचिर अङ्ग अनङ्ग सुसङ्गत ॥
 
उपर भृङ्ग चहार्दछ रङ्ग त्यो ।
रुचिर
::जुन छ यौवनको वनको रस
 
{{pcn|(५३)}}
अङ्ग
 
अनङ्ग
 
सुसङ्गत


भूङ्ग चहार्दछ; रङ्ग त्यो ।
जुन छ यौवनको वनको
(५३)
सुमनका मनमा रस सारका
सुमनका मनमा रस सारका
अधरका
::अधरका कलिला धरका थिए
 
कलिला
 
रस॥
 
धरका
 
थिए॥
 
भनभनी नभनीकन क्यै
भुनभुनाउँदध्यो भंवरो बरो ।
(५४)
 
अरू
 
महक भै महको 'म हकी' भनी ।
महक भै महको 'म हकी' भनी ।
::भनभनी नभनीकन क्यै अरू ॥
भुनभुनाउँदथ्यो भँवरो बरो ।
{{pcn|(५४)}}


सुन हुँदा नहुँदा दिवस प्रभा ।
::सुन हुँदा नहुँदा दिवस प्रभा ।
भई अलि कोमल ॥
मधुप धूप भई अलि कोमल ॥
 
::कमल कोमलको रस मञ्जुल ।
कमल
कुसुम देख्छ कपोल सुडोलमा ॥
कर
{{pcn|(५५)}}
 
रस मञ्जुल ।
कुसुम देख्छ कपोलं सुडोलमा ॥
 
गरेर
 
५५)
 
गरे करले पर ।
 
वर
 
वरै
 
भैँवरो
 
गठरो
 
मन
 
भने
 
नभने
 
अझ
 
भुनुभुनूँ नभनूँ अझ मात्तिने ।
 
हुने ॥
आत्तिने ॥


(५६)
::कर गरेर गरे करले पर ।
वर वरै भँवरो गठरो हुने ॥
::भुनुभुनूँ नभनूँ अझ मात्तिने ।
मन भने नभने अझ आत्तिने ॥
{{pcn|(५६)}}


१२७
</poem>}}

Latest revision as of 16:06, 6 March 2025

This page has been proofread

चारु हास्य चपला हिली हिली ।
हाँस्दछिन्‌ मधुप भुन्भुने छली ॥
जान्छ त्यो सब त्यजी यिनैतिर ।
हाँस्दछन्‌ अझ सँगी मनोहर ॥
(५१)

"लौन लौन' सित ती प्रियम्वदा ।
भन्दछिन्‌ मधुर उत्तरप्रदा ॥
"यो पुकार गर भारतेन्दुमा ।
सद्‌गुणी विशद रत्नसिन्धुमा ॥"
(५२)

युवतिका लतिका कृतिका निका ।
रुचिर अङ्ग अनङ्ग सुसङ्गत ॥
उपर भृङ्ग चहार्दछ रङ्ग त्यो ।
जुन छ यौवनको वनको रस ॥
(५३)

सुमनका मनमा रस सारका
अधरका कलिला धरका थिए ॥
महक भै महको 'म हकी' भनी ।
भनभनी नभनीकन क्यै अरू ॥
भुनभुनाउँदथ्यो भँवरो बरो ।
(५४)

सुन हुँदा नहुँदा दिवस प्रभा ।
मधुप धूप भई अलि कोमल ॥
कमल कोमलको रस मञ्जुल ।
कुसुम देख्छ कपोल सुडोलमा ॥
(५५)

कर गरेर गरे करले पर ।
वर वरै भँवरो गठरो हुने ॥
भुनुभुनूँ नभनूँ अझ मात्तिने ।
मन भने नभने अझ आत्तिने ॥
(५६)