Page:Shakuntala.pdf/131: Difference between revisions
→Not proofread: Created page with "भन्दछन् मनमनै समुज्ज्वल । कीर्तिका, 'दिल रहेछ कोमल ॥ त्यत्तिकै जति छ रूप मञ्जुल ।' (४७) दुष्ट कृष्ण भँवरो उडीकन । ती कपोल दुइ फूलमोहन ॥ वन्य मिष्ठ मधुसार हुन् भनी । दुःख दिन्छ अब घ..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
भन्दछन् मनमनै समुज्ज्वल । | भन्दछन् मनमनै समुज्ज्वल । | ||
कीर्तिका, 'दिल रहेछ कोमल ॥ | ::कीर्तिका, 'दिल रहेछ कोमल ॥ | ||
त्यत्तिकै जति छ रूप मञ्जुल ।' | त्यत्तिकै जति छ रूप मञ्जुल ।' | ||
(४७) | {{pcn|(४७)}} | ||
दुष्ट कृष्ण भँवरो उडीकन । | दुष्ट कृष्ण भँवरो उडीकन । | ||
::ती कपोल दुइ फूलमोहन ॥ | |||
ती | |||
कपोल | |||
दुइ | |||
फूलमोहन ॥ | |||
वन्य मिष्ठ मधुसार हुन् भनी । | वन्य मिष्ठ मधुसार हुन् भनी । | ||
दुःख दिन्छ अब घुम्छ भुन्भुनी ॥ | ::दुःख दिन्छ अब घुम्छ भुन्भुनी ॥ | ||
( | {{pcn|(४८)}} | ||
प्रश्नसाथ अलि घुम्छ फन्फनी । | प्रश्नसाथ अलि घुम्छ फन्फनी । | ||
::केश रेशमलता भनी भनी ॥ | |||
केश | |||
रेशमलता | |||
भनी | |||
भाव भै कुसुम रङ्गको त्यहाँ । | भाव भै कुसुम रङ्गको त्यहाँ । | ||
पखेरु | ::घुम्छ शंसक पखेरु भुन्भुनी ॥ | ||
{{pcn|(४९)}} | |||
'लौन लौन' सँग आत्तिँदी तिनी। | 'लौन लौन' सँग आत्तिँदी तिनी। | ||
खोज्दछिन् अलि दगुर्न तैपनि ॥ | ::खोज्दछिन् अलि दगुर्न तैपनि ॥ | ||
के गरूँ हुन गएर त्रासले । | |||
के | ::'लौन लौन !' ध्वनिको मिठासले ॥ | ||
बाहुली दुइ दिई कपोलमा । | |||
::फेरि केशतिर चट्ट फर्किदा ॥ | |||
गएर | |||
त्रासले । | |||
! | |||
दिई कपोलमा । | |||
केशतिर चट्ट | |||
'लौन लौन' ध्वनिकी पुकार छन् । | 'लौन लौन' ध्वनिकी पुकार छन् । | ||
::लर्बरिन्छ मृदु अङ्ग, 'के गरूँ ॥ | |||
लौन लौन' सँग डाक्दछिन् तरु । | |||
::आँधिमा सदृश छन् लताहरू ॥ | |||
पुष्प भन्दछ झुली 'म के गरूँ ?' | |||
::हास्यको सुख भए सँगी अरू ॥ | |||
भूप छन् 'अघि सरूँ कि के गरूँ ?' | |||
::भन्छ शानहरुले विदूषक ॥ | |||
झाँगलाइ 'करले, म के गरूँ ?' | |||
::हातले अलि धपाउँदो 'अलि ॥' | |||
झर्किएए नखरे उ नक्कली । | |||
::फर्किएर डरले यसो अलि ॥ | |||
{{pcn|(५०)}} | |||
</poem>}} | |||
Latest revision as of 15:58, 6 March 2025
भन्दछन् मनमनै समुज्ज्वल ।
कीर्तिका, 'दिल रहेछ कोमल ॥
त्यत्तिकै जति छ रूप मञ्जुल ।'
(४७)
दुष्ट कृष्ण भँवरो उडीकन ।
ती कपोल दुइ फूलमोहन ॥
वन्य मिष्ठ मधुसार हुन् भनी ।
दुःख दिन्छ अब घुम्छ भुन्भुनी ॥
(४८)
प्रश्नसाथ अलि घुम्छ फन्फनी ।
केश रेशमलता भनी भनी ॥
भाव भै कुसुम रङ्गको त्यहाँ ।
घुम्छ शंसक पखेरु भुन्भुनी ॥
(४९)
'लौन लौन' सँग आत्तिँदी तिनी।
खोज्दछिन् अलि दगुर्न तैपनि ॥
के गरूँ हुन गएर त्रासले ।
'लौन लौन !' ध्वनिको मिठासले ॥
बाहुली दुइ दिई कपोलमा ।
फेरि केशतिर चट्ट फर्किदा ॥
'लौन लौन' ध्वनिकी पुकार छन् ।
लर्बरिन्छ मृदु अङ्ग, 'के गरूँ ॥
लौन लौन' सँग डाक्दछिन् तरु ।
आँधिमा सदृश छन् लताहरू ॥
पुष्प भन्दछ झुली 'म के गरूँ ?'
हास्यको सुख भए सँगी अरू ॥
भूप छन् 'अघि सरूँ कि के गरूँ ?'
भन्छ शानहरुले विदूषक ॥
झाँगलाइ 'करले, म के गरूँ ?'
हातले अलि धपाउँदो 'अलि ॥'
झर्किएए नखरे उ नक्कली ।
फर्किएर डरले यसो अलि ॥
(५०)