Page:Shakuntala.pdf/129: Difference between revisions
→Not proofread: Created page with "केशमा प्रचुर रङ्ग कोमल । भन्दछिन् अनि थपी तिनी त्यहाँ ॥ “फूल हेर नखरे सबै यहाँ । वस्त्र सुन्दर तथा सिँगारले ॥ 'शान गर्न चतुरा झुलीकन । बैंसका रस सुवासले हवा ॥ पार्दछन् सब फुलेर मग..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
प्रचुर रङ्ग कोमल । | केशमा प्रचुर रङ्ग कोमल । | ||
भन्दछिन् अनि थपी तिनी त्यहाँ ॥ | ::भन्दछिन् अनि थपी तिनी त्यहाँ ॥ | ||
"फूल हेर नखरे सबै यहाँ । | |||
::वस्त्र सुन्दर तथा सिँगारले ॥ | |||
वस्त्र सुन्दर तथा सिँगारले ॥ | शान गर्न चतुरा झुलीकन । | ||
::बैंसका रस सुवासले हवा ॥ | |||
बैंसका रस सुवासले हवा ॥ | |||
पार्दछन् सब फुलेर मग्मग । | पार्दछन् सब फुलेर मग्मग । | ||
::डाक्न ती मधुपलाइ सुन्दर ॥" | |||
{{pcn|(३९)}} | |||
ती | |||
मधुपलाइ | |||
सुन्दर | |||
(३९) | |||
"छाड भो ! सकल यी कुरा तिमी । | |||
::भर्न जानु बरु फेरि है घडा ॥ | |||
नत्र काम गरिनौ भनीकन । | |||
::जाउँला र म लगाउँला कुरा ॥" | |||
भर्न जानु बरु फेरि है | |||
काम | |||
गरिनौ | |||
भनीकन । | |||
जाउँला र म लगाउँला कुरा | |||
भन्दछिन् सरस ती शकुन्तला । | भन्दछिन् सरस ती शकुन्तला । | ||
{{pcn|(४०)}} | |||
(४०) | |||
भन्दछन् मनमनै महीप ती । | |||
::"होइनन् द्विजसुता अलीकति॥ | |||
अप्सरा कि त नयाँ कुनै परी- | |||
::तुल्य बोल्नु गतिमा छ माधुरी ॥" | |||
{{pcn|(४१)}} | |||
त्यहाँ | चारु भर्न घट चल्दछिन् अब । | ||
::कुँज्छ कोकिल 'कुहू कुहू' रव ॥ | |||
लाम्चिली हँसमुखी उचाल्दछिन् । | |||
::नेत्र पानिभरिला त्यहाँ जब ॥ | |||
देखिने डर हुँदा यसो लुकी ॥ | |||
::फर्किए नृपति, खुम्चियो सँगी ॥ | |||
{{pcn|(४२)}} | |||
भन्छ शानहरुमा अनेकन । | भन्छ शानहरुमा अनेकन । | ||
::"यी असुन्दर र पापका वन ॥ | |||
घोच्दछन् कुसुम शूलले यहाँ । | |||
::खान छैन सब पेट रित्तियो ॥ | |||
</poem>}} | |||
खान | {{stanza continue}} | ||
सब | |||
पेट | |||
Latest revision as of 15:43, 6 March 2025
केशमा प्रचुर रङ्ग कोमल ।
भन्दछिन् अनि थपी तिनी त्यहाँ ॥
"फूल हेर नखरे सबै यहाँ ।
वस्त्र सुन्दर तथा सिँगारले ॥
शान गर्न चतुरा झुलीकन ।
बैंसका रस सुवासले हवा ॥
पार्दछन् सब फुलेर मग्मग ।
डाक्न ती मधुपलाइ सुन्दर ॥"
(३९)
"छाड भो ! सकल यी कुरा तिमी ।
भर्न जानु बरु फेरि है घडा ॥
नत्र काम गरिनौ भनीकन ।
जाउँला र म लगाउँला कुरा ॥"
भन्दछिन् सरस ती शकुन्तला ।
(४०)
भन्दछन् मनमनै महीप ती ।
"होइनन् द्विजसुता अलीकति॥
अप्सरा कि त नयाँ कुनै परी-
तुल्य बोल्नु गतिमा छ माधुरी ॥"
(४१)
चारु भर्न घट चल्दछिन् अब ।
कुँज्छ कोकिल 'कुहू कुहू' रव ॥
लाम्चिली हँसमुखी उचाल्दछिन् ।
नेत्र पानिभरिला त्यहाँ जब ॥
देखिने डर हुँदा यसो लुकी ॥
फर्किए नृपति, खुम्चियो सँगी ॥
(४२)
भन्छ शानहरुमा अनेकन ।
"यी असुन्दर र पापका वन ॥
घोच्दछन् कुसुम शूलले यहाँ ।
खान छैन सब पेट रित्तियो ॥