Page:Shakuntala.pdf/119: Difference between revisions
→Not proofread: Created page with "टलक्क कडा र टल्केर हराशिरा घरी । पछाडि खेरा कलिकाम्खुवा भरी॥ ठाडा जुन पात ।: बढाउँछन् कोमल शुपभ्र माधुरी ॥ सुवासका पत्र सफेद घाम झैं। किवर्दुजिगि षड्रपद कोषमा धरी ॥ त्यो मकरन्द..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
टलक्क टल्केर हराशिरा धरी । | |||
::पछाडि खेरा कलिका-भुवा भरी ॥ | |||
टल्केर हराशिरा | कडा र ठाडा जुन पात बाहिरी । | ||
::बढाउँछन् कोमल शुभ्र माधुरी ॥ | |||
सुवासका पत्र सफेद घाम झैं । | |||
::फुकीलिने षड्पद कोषमा धरी ॥ | |||
पछाडि खेरा | खिलाउँदै त्यो मकरन्द माधुरी । | ||
::छ गुप्त गट्टासँग जो सुधासरि ॥ | |||
छुँदा पहेँलीकन घाउ लाग्छ जो । | |||
::छ फुक्न उप्सीकन शुभ्रता भरी ॥ | |||
ठाडा जुन पात | थियो त्यहाँ बोटसमान बैंसको । | ||
::फुकाउँदो कुड्मल वक्ष कोमल ॥ | |||
बढाउँछन् कोमल | सुरेख भै प्रेम लिएर फैलिँदो । | ||
सुवासका पत्र सफेद घाम | ::उँचाइमा षोडशवर्ष माधुरी ॥ | ||
बराबरी कोकिल शब्द सुन्दर । | |||
::तथापि फुक्दा स्तन पद्म-कोपिला ॥ | |||
त्यो | कपोलका चाँद र कोयली-गला । | ||
::सफा हँसीला तुहिनाभ्र अङ्गका ॥ | |||
ठिटी त्यहाँ छन् अझ हेर सुन्दरी । | |||
{{pcn|(७)}} | |||
छुँदा | |||
घाउ | |||
लाग्छ जो । | |||
उप्सीकन | |||
बोटसमान | |||
फुकाउँदो कुड्मल | |||
सुरेख भै प्रेम लिएर | |||
। | |||
उँचाइमा | |||
षोडशवर्ष | |||
माधुरी ॥ | |||
बराबरी कोकिल | |||
तथापि | |||
कपोलका | |||
ठिटी त्यहाँ छन् अझ | |||
हेर सुन्दरी । | |||
(७) | |||
फुलेर जाई छ सुवर्ण-सुन्दरी । | |||
::झिना-मुना-मञ्जुल केशले भरी ॥ | |||
गरी सुनौला मधुपूर्ण डाँठमा । | |||
::जडाउ ढुङ्ग्री हँसिला फुका गरी ॥ | |||
सुवर्ण काटीकन वास दीकन । | |||
::मिलिन्द डाकेर सिँगार सुन्दरी ॥ | |||
छ बैंसवाली नरलोककी परी- | छ बैंसवाली नरलोककी परी- | ||
::तथापि बैंसे कमनीय बोट छन् ॥ | |||
तथापि बैंसे कमनीय बोट छन् ॥ | फुलाउने षोडशवर्ष माधुरी । | ||
::हवा भरी बास मिही फिँजाउँदा ॥ | |||
फुलाउने | |||
षोडशवर्ष | |||
हवा भरी बास | |||
फिँजाउँदा ॥ | |||
उ मात गर्ने हँसिला सुवर्ण छन् । | उ मात गर्ने हँसिला सुवर्ण छन् । | ||
मुनामुना केश सुहाउँदा | ::मुनामुना केश सुहाउँदा परी ॥ | ||
(८) | {{pcn|(८)}} | ||
</poem>}} |
Latest revision as of 23:11, 4 March 2025
टलक्क टल्केर हराशिरा धरी ।
पछाडि खेरा कलिका-भुवा भरी ॥
कडा र ठाडा जुन पात बाहिरी ।
बढाउँछन् कोमल शुभ्र माधुरी ॥
सुवासका पत्र सफेद घाम झैं ।
फुकीलिने षड्पद कोषमा धरी ॥
खिलाउँदै त्यो मकरन्द माधुरी ।
छ गुप्त गट्टासँग जो सुधासरि ॥
छुँदा पहेँलीकन घाउ लाग्छ जो ।
छ फुक्न उप्सीकन शुभ्रता भरी ॥
थियो त्यहाँ बोटसमान बैंसको ।
फुकाउँदो कुड्मल वक्ष कोमल ॥
सुरेख भै प्रेम लिएर फैलिँदो ।
उँचाइमा षोडशवर्ष माधुरी ॥
बराबरी कोकिल शब्द सुन्दर ।
तथापि फुक्दा स्तन पद्म-कोपिला ॥
कपोलका चाँद र कोयली-गला ।
सफा हँसीला तुहिनाभ्र अङ्गका ॥
ठिटी त्यहाँ छन् अझ हेर सुन्दरी ।
(७)
फुलेर जाई छ सुवर्ण-सुन्दरी ।
झिना-मुना-मञ्जुल केशले भरी ॥
गरी सुनौला मधुपूर्ण डाँठमा ।
जडाउ ढुङ्ग्री हँसिला फुका गरी ॥
सुवर्ण काटीकन वास दीकन ।
मिलिन्द डाकेर सिँगार सुन्दरी ॥
छ बैंसवाली नरलोककी परी-
तथापि बैंसे कमनीय बोट छन् ॥
फुलाउने षोडशवर्ष माधुरी ।
हवा भरी बास मिही फिँजाउँदा ॥
उ मात गर्ने हँसिला सुवर्ण छन् ।
मुनामुना केश सुहाउँदा परी ॥
(८)