Jump to content

Page:Shakuntala.pdf/116: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "“कृहू, कह” छ कोयली, सुगाहरू कराउँछन्‌ । कतै त्यहाँ “पिवी पिवी” कतै त कुर्कुराउँछन्‌ ॥ 000100 ुचिताजँघन चरेर चुरब्राउँछन्‌ सत सुसेलिंँदा कराउँदा र कुर्लिदा: । कु र अल कुलुल्‌ ! " चलाउँ..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
“कृहू, कह” छ कोयली, सुगाहरू कराउँछन्‌ ।
{{center block|
कतै त्यहाँ “पिवी पिवी” कतै त कुर्कुराउँछन्‌ ॥
<poem>
 
"कृहू, कुहू" छ कोयली, सुगाहरू कराउँछन्‌ ।
000100 ुचिताजँघन
::कतै त्यहाँ "पिवी पिवी" कतै त कुर्कुराउँछन्‌ ॥
 
"चिरिर्र" चिर्बिराउँछन् चरेर चुर्बुराउँछन् ।
चरेर चुरब्राउँछन्‌
::"चिँचीँ चुँचूँ कुलुल् कुलुल् ! चचच्चले" चलाउँछन्‌ ॥
सत
सुसेलिंँदा र केलिँदा, कराउँदा र कुर्लिदा ।
 
::फुली भुली र कोयली छ शब्दिता वनस्थली ॥
सुसेलिंँदा
 
कराउँदा र कुर्लिदा:
 
कु
 
र अल
 
कुलुल्‌ !
 
" चलाउँछन्‌ ॥
 
फुली भुली र कोयली छ शब्दिता वनस्थली ॥
अनेक शब्द मोहनी रँगीन कण्ठमा खुली ।
अनेक शब्द मोहनी रँगीन कण्ठमा खुली ।
{{pcn|(३७)}}


(३७)
कतै फूल सौख्य झैं कतै छ दुःख सङ्कट
कतै छु फूल सौख्य झै कतै छ दुःख सङ्टट
::कतै हरा, कतै जरा, छ घाम स्याँल औ टक ॥
 
कतै हरा, कतै जरा, छ घाम स्याँल औ टक ॥
अनेक जन्तुले भरी स्वभावको थरी थरी ।
अनेक जन्तुले भरी स्वभावको थरी थरी ।
जगत्समान रूपकी वनस्थली छ सुन्दरी ॥
::जगत्‌समान रूपकी वनस्थली छ सुन्दरी ॥
कला
{{pcn|(३८)}}
 
(३८)
 
सुचारु देखियो फुली सुहाउँदो थला ।
 
यहाँ छ हेर ! सुन्तला सुवासदार कुन्तला ॥


कला सुचारु देखियो फुली सुहाउँदो थला ।
::यहाँ छ हेर ! सुन्तला सुवासदार कुन्तला ॥
अनेक फूल बोट छन्‌ चुनी बढाइँदा भला ।
अनेक फूल बोट छन्‌ चुनी बढाइँदा भला ।
::कुटी नजीक कण्वको भई अवश्य मञ्जुला ॥
{{pcn|(३९)}}


कुटी नजीक
क्षितीशपार्श्व दाहिना फरर्र फर्फराउँदा ।
 
::यहाँ छ प्रेम सूचना भनेर भित्र आउँदा ॥
(३९)
कुरा चरासमानका गरेर बागमा डुली ।
 
::घडा लिने ठिटीहरू, गुलाफबैंसमा फुली ॥
भई अवश्य मञ्जुला ॥
सशङ्कचाल सुन्दरी फुलारु वन्य माधुरी ।
 
::वसन्त बैंसमञ्जरी अरण्य-वासिनी परी ॥
क्षितीशपाशर्व दाहिना फरर फर्फराउँदा ।
सुचारु-अङ्गवल्लरी-प्रसूनतुल्य-वल्कला ।
यहाँ छ प्रेम सुगा भनेर भित्र आउँदा ॥
::त्यहाँ झल्याँस्स देखिए सुमिष्ट-कोयली-गला ॥
कुरा चरासमानका
बागमा डुली ।
घडा लिने ठिटीहरू, गुलाफबैंसमा फुली ॥
सशङ्खचाल युद्री फुला
फुलारु वन्य माधुरी ।
वसन्त
अरण्य-वासिनी परी ॥
 
सुचारु-अड्गवल्लरी-प्रसूनतुल्य-वल्कला
 
 
त्यहाँ झल्याँस्स देखिए सुमिष्ट-कोयली-गला ॥
"लुकेर हेर" भन्दछन्‌ छिपी क्षितीश तेजिला ।
"लुकेर हेर" भन्दछन्‌ छिपी क्षितीश तेजिला ।
(४०)
{{pcn|(४०)}}


[1]
</poem>}}

Latest revision as of 19:31, 4 March 2025

This page has been proofread

"कृहू, कुहू" छ कोयली, सुगाहरू कराउँछन्‌ ।
कतै त्यहाँ "पिवी पिवी" कतै त कुर्कुराउँछन्‌ ॥
"चिरिर्र" चिर्बिराउँछन् चरेर चुर्बुराउँछन् ।
"चिँचीँ चुँचूँ कुलुल् कुलुल् ! चचच्चले" चलाउँछन्‌ ॥
सुसेलिंँदा र केलिँदा, कराउँदा र कुर्लिदा ।
फुली भुली र कोयली छ शब्दिता वनस्थली ॥
अनेक शब्द मोहनी रँगीन कण्ठमा खुली ।
(३७)

कतै छ फूल सौख्य झैं कतै छ दुःख सङ्कट ।
कतै हरा, कतै जरा, छ घाम स्याँल औ टक ॥
अनेक जन्तुले भरी स्वभावको थरी थरी ।
जगत्‌समान रूपकी वनस्थली छ सुन्दरी ॥
(३८)

कला सुचारु देखियो फुली सुहाउँदो थला ।
यहाँ छ हेर ! सुन्तला सुवासदार कुन्तला ॥
अनेक फूल बोट छन्‌ चुनी बढाइँदा भला ।
कुटी नजीक कण्वको भई अवश्य मञ्जुला ॥
(३९)

क्षितीशपार्श्व दाहिना फरर्र फर्फराउँदा ।
यहाँ छ प्रेम सूचना भनेर भित्र आउँदा ॥
कुरा चरासमानका गरेर बागमा डुली ।
घडा लिने ठिटीहरू, गुलाफबैंसमा फुली ॥
सशङ्कचाल सुन्दरी फुलारु वन्य माधुरी ।
वसन्त बैंसमञ्जरी अरण्य-वासिनी परी ॥
सुचारु-अङ्गवल्लरी-प्रसूनतुल्य-वल्कला ।
त्यहाँ झल्याँस्स देखिए सुमिष्ट-कोयली-गला ॥
"लुकेर हेर" भन्दछन्‌ छिपी क्षितीश तेजिला ।
(४०)