Page:Lalitya bhag 1 ra 2.pdf/45: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
आँसूको दहमा नुहाउँछ चिसो पानी | आँसूको दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो | ||
::सुक्खा जर्जर अस्थिपञ्जर-विना शय्या बनाउन्न त्यो । | ::सुक्खा जर्जर अस्थिपञ्जर-विना शय्या बनाउन्न त्यो । | ||
मैलो भस्म-सिवाय अङ्गभरमा केही लगाउन्न त्यो | मैलो भस्म-सिवाय अङ्गभरमा केही लगाउन्न त्यो |
Latest revision as of 12:36, 21 June 2025
This page has been validated
(३)
आँसूको दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो
सुक्खा जर्जर अस्थिपञ्जर-विना शय्या बनाउन्न त्यो ।
मैलो भस्म-सिवाय अङ्गभरमा केही लगाउन्न त्यो
हाहाकार सरी मिठो अरु कुनै सङ्गीत गाउन्न त्यो ॥
(४)
जो जो मिल्छ सुलुक्क निल्छ, मुखमा हाली चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो ।
जत्ती निल्छ उती उकेल्दछ पनी, केही पचाउन्न त्यो
यै चालासित कल्प-कल्प कहिल्यै खाई अघाउन्न त्यो ॥