Page:Prometheus.pdf/137: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
चलीहरूको सुनौला लाखबत्तीले प्रात:, साँक, | |||
समुज्ज्वल ! जहाँ प्रचुरा प्रकृति गरा; गरा | |||
नाच्छिन्, जल-लयमा कलकल, कलकल स्बर, | |||
मरकत-मीठी, अमर-बयसी, सततस्मिता : | |||
त्यहाँ मानव-कल्पना, सुन्दरतासँग उनको | |||
स्परद्धाशील, ललितकलाले खोज्दा पाउन | |||
अमर विजय, दौलजन्य, समीरण-उच्छुवसी | |||
वीर-प्रभाविनी प्रकृति, कलाकारका कृतिले, | |||
बन्छिन् मलिन, यस यूनानमा- दुर यूतान । | |||
{{pcn|(११)}} | |||
ज्वालामुख पर्वतका धूम्रोदगार, आकाशमा | |||
नीला बादल छै गुडगुड गुड्छन् जहाँ सदा | |||
किरणहरू अविभेद्य, घन धूमराशिहरू, | |||
त्यहाँ छ दिवौकसहरूको समुच्च साम्राज्य । | |||
{{pcn|(१२)}} | |||
भ्रन तब जननि ! विश्वदधशिनि ! शीघ बोल, | |||
कसरी उद्दछ ज्यापिता युनानी जुपिटरको | |||
प्रासाद । संगमरमरको जनखिरा ढेर, | |||
ललित, सजीव नशादार, सुन्दर, सुन्दर : | |||
देवहरूको मत्तिनो छिनोले दिव्य तवरले | |||
समज्ज्वल शिल्पित ! कलाको मधुर वल्लीले | |||
बेड्टिएको कोमल शुभ्र दीवार, नशादार ! | |||
अमर हरित उपवनले परिमंडित | |||
महाप्रासाद छ त्यो निबुधराजको महान् । | |||
सुवर्ण-गजूर बनी उढ्दछ, स्धिर राग | |||
जलद-पताक ! संसारउपर समृच्छुत । | |||
उत्तम मर्त्य सपना बिपना ठोस थनेफेँ | |||
कल्पनीय तर अवर्णत्तीय ! देवमहल ! | |||
{{pcn|(१३)}} | |||
त्यसका वह वातायनमा जहाँ उपर | |||
ललितकलाका मधुर लचक छन् आलोच्य | |||
उ हेर ! सुरसुन्दरीहरू सपना सजीव ! | |||
नारंगी अंचल ती, योवबनमदिरा लाल, लाल, | |||
सलमल, सलमल रेशममा माक्रजाल, | |||
तरंगक्रंगी, भगिनीहरू सौदामिनीका, | |||
बयससुगंधी, मस्त मुस्किदा मधु-मसकमा, | |||
दुगभाषिणीहरू बोल्छन्, अबोल रूपले सुबोल । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:58, 22 June 2025
चलीहरूको सुनौला लाखबत्तीले प्रात:, साँक,
समुज्ज्वल ! जहाँ प्रचुरा प्रकृति गरा; गरा
नाच्छिन्, जल-लयमा कलकल, कलकल स्बर,
मरकत-मीठी, अमर-बयसी, सततस्मिता :
त्यहाँ मानव-कल्पना, सुन्दरतासँग उनको
स्परद्धाशील, ललितकलाले खोज्दा पाउन
अमर विजय, दौलजन्य, समीरण-उच्छुवसी
वीर-प्रभाविनी प्रकृति, कलाकारका कृतिले,
बन्छिन् मलिन, यस यूनानमा- दुर यूतान ।
(११)
ज्वालामुख पर्वतका धूम्रोदगार, आकाशमा
नीला बादल छै गुडगुड गुड्छन् जहाँ सदा
किरणहरू अविभेद्य, घन धूमराशिहरू,
त्यहाँ छ दिवौकसहरूको समुच्च साम्राज्य ।
(१२)
भ्रन तब जननि ! विश्वदधशिनि ! शीघ बोल,
कसरी उद्दछ ज्यापिता युनानी जुपिटरको
प्रासाद । संगमरमरको जनखिरा ढेर,
ललित, सजीव नशादार, सुन्दर, सुन्दर :
देवहरूको मत्तिनो छिनोले दिव्य तवरले
समज्ज्वल शिल्पित ! कलाको मधुर वल्लीले
बेड्टिएको कोमल शुभ्र दीवार, नशादार !
अमर हरित उपवनले परिमंडित
महाप्रासाद छ त्यो निबुधराजको महान् ।
सुवर्ण-गजूर बनी उढ्दछ, स्धिर राग
जलद-पताक ! संसारउपर समृच्छुत ।
उत्तम मर्त्य सपना बिपना ठोस थनेफेँ
कल्पनीय तर अवर्णत्तीय ! देवमहल !
(१३)
त्यसका वह वातायनमा जहाँ उपर
ललितकलाका मधुर लचक छन् आलोच्य
उ हेर ! सुरसुन्दरीहरू सपना सजीव !
नारंगी अंचल ती, योवबनमदिरा लाल, लाल,
सलमल, सलमल रेशममा माक्रजाल,
तरंगक्रंगी, भगिनीहरू सौदामिनीका,
बयससुगंधी, मस्त मुस्किदा मधु-मसकमा,
दुगभाषिणीहरू बोल्छन्, अबोल रूपले सुबोल ।