Page:Prometheus.pdf/136: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
दिन्छ भने तिमीमा एक जोशीलो अवतरणको | |||
उषा-उत्साह, ओर्ल हे । आज हिमालय-अंचलमा । | |||
{{pcn|(६)}} | |||
हामी हिमाचल-कृसुम-गण, नयपालबाल | |||
अमर वबीरका अक्षर सन्तति, कदर गर्दछौँ, | |||
बीरकथाका सुन्दर, स्नायु, स्यनायुमा समुष्णता | |||
स्वदेशी ल्याउँछन् प्यारो, ती प्राचीन मानव-उडान । | |||
किनकि बीरहरूको एकै छ जात जगत्मा, | |||
फंकारोही, वज्जवक्ष, सर्वोल्लंघक, विस्मृततनु, | |||
अमरोद्देश्य ! वीरहरू हुन् विश्व-अमरपुच्प | |||
जसको सुगन्ध छ एक, भूभागमा जतातता, | |||
भर श्रवण-विवरमा तसर्थ वीरवरको | |||
अवर्शनीय विक्रम, विश्वपूजित सुगन्ध । | |||
{{pcn|(७)}} | |||
कनरकतंत्रीमा मधुर मादक लय मंत्री, | |||
अयि तमोहंत्री तिमी ! अभिनव प्रभातको | |||
जाम्बनद प्रपातमा अर्ध्वदृशी बनी पोख | |||
विहग-बिहाग-पराग नयपालमा दिव्य | |||
संगीतमा मदिरोन्मत्ता प्रत्युषासद॒श ! | |||
जन-मन-खग-द्गकी सुवर्ण-ज्योत्स्ना ! | |||
ए सुन्दर देशकी ! आउ ! बस हृदयमा, बोल । | |||
{{pcn|(८)}} | |||
किन कि तिमीकन छ ज्ञान महान् यूनानको | |||
वीरहरूको सुन्दर गूनान ! अमर पुष्पको | |||
मधुर उपवन त्यो छ; जन्मिन् जहाँ सुन्दरी- | |||
हरूकी रानी हेलेन, जसको मुख-कमल-निमित्त | |||
तहस, सहत्त चले नौ, ट्वीपविखंडित अंबुमा-- | |||
कोह-ए-नूर जगत्की ती सुन्दरी शंकर ! | |||
{{pcn|(९)}} | |||
आसत्यकलि जगदाश्चर्य तिनी मेदिनी- | |||
महत्व ! महापंडितहरूकी प्राचीन, नीड, | |||
भमध्य-पाराबार-किनारकी नीर नीर, | |||
भूचित्र विचित्र छन् ती : बारिद-वल्ली विभूषित, | |||
वन-गाव्-श्यामल- शैलहरूले मनोहरा, | |||
अति सुन्दरी छन् युनान ! सकल यगमिलिन्द- | |||
प्रशस्ता प्रसून-वाटिका स्वर्ग-प्रचुरा, यूनान ! | |||
{{pcn|(१०)}} | |||
यति रमणीय, यति कमनीय धरणी, | |||
यति सुन्दर क्षितिज छैन क्षिति-मंडलमा, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:58, 22 June 2025
दिन्छ भने तिमीमा एक जोशीलो अवतरणको
उषा-उत्साह, ओर्ल हे । आज हिमालय-अंचलमा ।
(६)
हामी हिमाचल-कृसुम-गण, नयपालबाल
अमर वबीरका अक्षर सन्तति, कदर गर्दछौँ,
बीरकथाका सुन्दर, स्नायु, स्यनायुमा समुष्णता
स्वदेशी ल्याउँछन् प्यारो, ती प्राचीन मानव-उडान ।
किनकि बीरहरूको एकै छ जात जगत्मा,
फंकारोही, वज्जवक्ष, सर्वोल्लंघक, विस्मृततनु,
अमरोद्देश्य ! वीरहरू हुन् विश्व-अमरपुच्प
जसको सुगन्ध छ एक, भूभागमा जतातता,
भर श्रवण-विवरमा तसर्थ वीरवरको
अवर्शनीय विक्रम, विश्वपूजित सुगन्ध ।
(७)
कनरकतंत्रीमा मधुर मादक लय मंत्री,
अयि तमोहंत्री तिमी ! अभिनव प्रभातको
जाम्बनद प्रपातमा अर्ध्वदृशी बनी पोख
विहग-बिहाग-पराग नयपालमा दिव्य
संगीतमा मदिरोन्मत्ता प्रत्युषासद॒श !
जन-मन-खग-द्गकी सुवर्ण-ज्योत्स्ना !
ए सुन्दर देशकी ! आउ ! बस हृदयमा, बोल ।
(८)
किन कि तिमीकन छ ज्ञान महान् यूनानको
वीरहरूको सुन्दर गूनान ! अमर पुष्पको
मधुर उपवन त्यो छ; जन्मिन् जहाँ सुन्दरी-
हरूकी रानी हेलेन, जसको मुख-कमल-निमित्त
तहस, सहत्त चले नौ, ट्वीपविखंडित अंबुमा--
कोह-ए-नूर जगत्की ती सुन्दरी शंकर !
(९)
आसत्यकलि जगदाश्चर्य तिनी मेदिनी-
महत्व ! महापंडितहरूकी प्राचीन, नीड,
भमध्य-पाराबार-किनारकी नीर नीर,
भूचित्र विचित्र छन् ती : बारिद-वल्ली विभूषित,
वन-गाव्-श्यामल- शैलहरूले मनोहरा,
अति सुन्दरी छन् युनान ! सकल यगमिलिन्द-
प्रशस्ता प्रसून-वाटिका स्वर्ग-प्रचुरा, यूनान !
(१०)
यति रमणीय, यति कमनीय धरणी,
यति सुन्दर क्षितिज छैन क्षिति-मंडलमा,