Page:Prometheus.pdf/113: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|''' | {{c|{{larger|'''दशम सर्ग'''}}}} | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | |||
आशाका खुसखुसले प्रसन्न प्रमियसकै | |||
आत्माले पियौ आशाको मधुर बाशी । उनका | |||
दुगमा चंक्यो नवीन प्रकाश । अस्पष्ट सपनाले | |||
स्पर्श गरे हृदय । उनी क्षणभर अत्यानन्दित | |||
उत्तेजित भए मधुर जोशले नव सुजनको । | |||
{{pcn|(२)}} | |||
तब सुन्दरता देवी, हृदयाकर्षिणी आइन् । | |||
बैदाग थियो उनको वदन, रेखा-रेखामा | |||
बेभूल । शिल्पित माधुर्य सुवर्णमा सगबग | |||
सजीव देखिन्थ्यो, चित्ताकर्षक ! एक रोशनी | |||
जल, थलमा अगौचर थियो उनको वदनमा । | |||
सन सुन्दर बस्तुबाट बनेसरि, शशिखंडबाट | |||
निर्मित रुचिर् कलेवर अमृतमय थियो । | |||
{{pcn|(३)}} | |||
सुन्दरता बोलिन् : "प्रमिथस 1! ए प्रस्तर-कोलित | |||
प्रथम क्रान्तिकार स्वर्गका ! एक ओजस्वी प्रुष । | |||
म हुँ परमेश्वरकी श्री, म जन-मन-मोहिनी छवि । | |||
जूनकी ज्रादू मै हुँ । म हुँ सकल सृष्टिकी सुगन्ध । | |||
म हुँ पुष्पहरूकी बुनौट । म वसन्त क्रतुकी रस । | |||
{{pcn|(४)}} | |||
"मै हुँ कलाकी रानी । मै जनमनकी सपना । | |||
मै स्वर्गकी संपद् ! म मस्तिष्ककी प्रकाश ! | |||
मेरो प्रेरणामा मृत्यु सहर्ष अँगाली चल्छन् | |||
युग युग केही अस्पष्ट छायातिर मेरो । | |||
{{pcn|(५)}} | |||
"मैले ओसटप लगाएँ यी वन-प्रसूनमा | |||
रातभर गरी मधुर काम । मै वारासजकी | |||
मालिनी मनोमोहिती । मेरो मृदुल मुसकान | |||
मृत्यु मार्दख अमृत-पथमा प्रेम जगाई | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:43, 22 June 2025
(१)
आशाका खुसखुसले प्रसन्न प्रमियसकै
आत्माले पियौ आशाको मधुर बाशी । उनका
दुगमा चंक्यो नवीन प्रकाश । अस्पष्ट सपनाले
स्पर्श गरे हृदय । उनी क्षणभर अत्यानन्दित
उत्तेजित भए मधुर जोशले नव सुजनको ।
(२)
तब सुन्दरता देवी, हृदयाकर्षिणी आइन् ।
बैदाग थियो उनको वदन, रेखा-रेखामा
बेभूल । शिल्पित माधुर्य सुवर्णमा सगबग
सजीव देखिन्थ्यो, चित्ताकर्षक ! एक रोशनी
जल, थलमा अगौचर थियो उनको वदनमा ।
सन सुन्दर बस्तुबाट बनेसरि, शशिखंडबाट
निर्मित रुचिर् कलेवर अमृतमय थियो ।
(३)
सुन्दरता बोलिन् : "प्रमिथस 1! ए प्रस्तर-कोलित
प्रथम क्रान्तिकार स्वर्गका ! एक ओजस्वी प्रुष ।
म हुँ परमेश्वरकी श्री, म जन-मन-मोहिनी छवि ।
जूनकी ज्रादू मै हुँ । म हुँ सकल सृष्टिकी सुगन्ध ।
म हुँ पुष्पहरूकी बुनौट । म वसन्त क्रतुकी रस ।
(४)
"मै हुँ कलाकी रानी । मै जनमनकी सपना ।
मै स्वर्गकी संपद् ! म मस्तिष्ककी प्रकाश !
मेरो प्रेरणामा मृत्यु सहर्ष अँगाली चल्छन्
युग युग केही अस्पष्ट छायातिर मेरो ।
(५)
"मैले ओसटप लगाएँ यी वन-प्रसूनमा
रातभर गरी मधुर काम । मै वारासजकी
मालिनी मनोमोहिती । मेरो मृदुल मुसकान
मृत्यु मार्दख अमृत-पथमा प्रेम जगाई