Page:Prometheus.pdf/111: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
खोज्दछ वेदनालाई बिर्सन केही शीतल | |||
शीतल मलम ! शीतल मलमजस्ती आएँ | |||
अतिलुन्दरी प॒तली बहरंगकी म परीआशा । | |||
{{pcn|(३५)}} | |||
"मेरो मधुर शीतल स्पर्शमा वेदना भाग्छे । | |||
कम-से-कम क्षणभर...विस्मृति सुखदायित्ती | |||
आउँछै तब बरफसरि...मानव भुल्दछ-शतवण । | |||
मै जीवनदायिनी सकल संसारकी-सकल | |||
भ्रान्त जीव और मानवकी । मनिना कोही | |||
सुखी छैन जगतमा । म सपनाकी ज्योतिसदृश | |||
क्षण, क्षणकी छु...प्रतिक्षण मानव देख्दछ | |||
अझ, अक मधुर ज्योति, अरु नवीन, अञ्च सुन्दर । | |||
{{pcn|(३६)}} | |||
"मै छु त्वरित पंखकी, जलथल-गामिनी, | |||
मृत्यु उपरकी अमृत । तिमीरकी चाँदनी म । | |||
मृत-संजीवनी संसारकी । म निशाकी तारा । | |||
म अमरत्वकी भाषा । मैले पुर्ने दगका जल | |||
प॒ग, युगका । मेरो संदेश दिईकन गए | |||
क्राषि, मुनिहरू पूर्व और प्रतीचीमा सदा । | |||
{{pcn|(३७)}} | |||
"उ : हेर, उ : हेर्, प्रमिषस ! एक जागृत जाति | |||
रोइरहेको छ, रगतका थोप्लाले रंगिएको | |||
काँढा काँढाको ताजउपर ! त्यस ताजधारीले | |||
मधर संदेश दियो अमर वाणीमा जनमा | |||
अमृत आशाको कंटकाकीर्ण पचमा | |||
अविकृत, अविकत, प्रसन्न मृहार । | |||
{{pcn|(३८)}} | |||
"उ : अर्को ! सधिरमय कोलाहलमा अघोर | |||
कुरुक्षेत्रको, बोल्दछ सुवर्ण बाणी मेरो ! | |||
अनन्त युग मिलिन्द त्यस सुवर्णन्रिपुष्प- | |||
सारमा जिज्ञासु उडिरहेछन् प्रशंसायुत ! | |||
मीठो अमृत बाणी ! अहा, रस मधुर अम्लान ! | |||
{{pcn|(३९)}} | |||
"म जीवनकी चंचला फोहरा रशिमरंगीन । | |||
म नव वसन्तकी कोकिला । म पुष्पकी | |||
मधुर ज्योति ! म प्रतिदिवसकी उद्घाटन । | |||
स्न प्रमिथस ! समय सबै छैन अँध्यारो । | |||
रात पछाडि प्रभात छ । मृत्यु पछि जीवन । | |||
सुनसान पट हो नव चित्रणहरूको । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:42, 22 June 2025
खोज्दछ वेदनालाई बिर्सन केही शीतल
शीतल मलम ! शीतल मलमजस्ती आएँ
अतिलुन्दरी प॒तली बहरंगकी म परीआशा ।
(३५)
"मेरो मधुर शीतल स्पर्शमा वेदना भाग्छे ।
कम-से-कम क्षणभर...विस्मृति सुखदायित्ती
आउँछै तब बरफसरि...मानव भुल्दछ-शतवण ।
मै जीवनदायिनी सकल संसारकी-सकल
भ्रान्त जीव और मानवकी । मनिना कोही
सुखी छैन जगतमा । म सपनाकी ज्योतिसदृश
क्षण, क्षणकी छु...प्रतिक्षण मानव देख्दछ
अझ, अक मधुर ज्योति, अरु नवीन, अञ्च सुन्दर ।
(३६)
"मै छु त्वरित पंखकी, जलथल-गामिनी,
मृत्यु उपरकी अमृत । तिमीरकी चाँदनी म ।
मृत-संजीवनी संसारकी । म निशाकी तारा ।
म अमरत्वकी भाषा । मैले पुर्ने दगका जल
प॒ग, युगका । मेरो संदेश दिईकन गए
क्राषि, मुनिहरू पूर्व और प्रतीचीमा सदा ।
(३७)
"उ : हेर, उ : हेर्, प्रमिषस ! एक जागृत जाति
रोइरहेको छ, रगतका थोप्लाले रंगिएको
काँढा काँढाको ताजउपर ! त्यस ताजधारीले
मधर संदेश दियो अमर वाणीमा जनमा
अमृत आशाको कंटकाकीर्ण पचमा
अविकृत, अविकत, प्रसन्न मृहार ।
(३८)
"उ : अर्को ! सधिरमय कोलाहलमा अघोर
कुरुक्षेत्रको, बोल्दछ सुवर्ण बाणी मेरो !
अनन्त युग मिलिन्द त्यस सुवर्णन्रिपुष्प-
सारमा जिज्ञासु उडिरहेछन् प्रशंसायुत !
मीठो अमृत बाणी ! अहा, रस मधुर अम्लान !
(३९)
"म जीवनकी चंचला फोहरा रशिमरंगीन ।
म नव वसन्तकी कोकिला । म पुष्पकी
मधुर ज्योति ! म प्रतिदिवसकी उद्घाटन ।
स्न प्रमिथस ! समय सबै छैन अँध्यारो ।
रात पछाडि प्रभात छ । मृत्यु पछि जीवन ।
सुनसान पट हो नव चित्रणहरूको ।