Page:Prometheus.pdf/102: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|''' | {{c|{{larger|'''नवम सर्ग'''}}}} | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | |||
चिरकाल रहे प्रमिथसको पार्श्वमा | |||
सलिलांगिनीहरू, समवेदना प्रकट गरी । | |||
जलनुनागँ तिनीहरू जलमय लोचनले | |||
बुँद, बुँद शीतल पारी बसे प्रमिथसको दिल । | |||
{{pcn|(२)}} | |||
वेदना विस्मारक मधुर कथाहरू तिनले | |||
कोमल स्वरमा सुनाए, सुन्दर, सुन्दर-- | |||
प्राचीनवीरहरूका विक्रमका मधुर वर्णन, ' | |||
जसले जिलायो अतीत, अति विक्रमको, दूर, | |||
उत्तेजी अन्तर लोचन । कलम, कलमले | |||
वीरगाथाका, सनसनाहट पैदा गर्ने स्नायुमा, | |||
विस्मृत बर्तमान, छाया सदृश, वैलायो, | |||
छायाजीवन दी भूतका श्रोतवर्गमा सब, | |||
सुद्र-प्रेषित नील अतीततामा, मिरमिर, | |||
नाडी धड्के, दुृग चम्के, मुटुमा धडकन आयो । | |||
{{pcn|(३)}} | |||
मानव कृति शिखरीय सुन्दरताकी तेजी, | |||
अतिमानब उडानमा, इतिहासकी स्वर्णधली, | |||
चिर भांडारित प्रिय हृदयमा, कल्पनालंकृता, | |||
हाल्छे जोश नसा, नसामा युग, युग सदा । | |||
चिच्याट, वेदना, मनतातो सामान्य-जीवनदशा | |||
भुल्दै मानब उक्लन्छ समुच्च कर्म्मको | |||
सुन्दर अन्तरिक्षमा दोहप्यावट विक्रमको | |||
रोमांचदार काल्पनिक जीवन अभिनव | |||
जन्माउँछ शन्दशब्दमा सहानुभूतिते | |||
जोशी, म्रोसी स्नायु स्नायु प्रतिक्षण । उठ्दछ | |||
सुषुप्त देबता मनुज-ढृदयको भित्र, भित्र । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:42, 22 June 2025
(१)
चिरकाल रहे प्रमिथसको पार्श्वमा
सलिलांगिनीहरू, समवेदना प्रकट गरी ।
जलनुनागँ तिनीहरू जलमय लोचनले
बुँद, बुँद शीतल पारी बसे प्रमिथसको दिल ।
(२)
वेदना विस्मारक मधुर कथाहरू तिनले
कोमल स्वरमा सुनाए, सुन्दर, सुन्दर--
प्राचीनवीरहरूका विक्रमका मधुर वर्णन, '
जसले जिलायो अतीत, अति विक्रमको, दूर,
उत्तेजी अन्तर लोचन । कलम, कलमले
वीरगाथाका, सनसनाहट पैदा गर्ने स्नायुमा,
विस्मृत बर्तमान, छाया सदृश, वैलायो,
छायाजीवन दी भूतका श्रोतवर्गमा सब,
सुद्र-प्रेषित नील अतीततामा, मिरमिर,
नाडी धड्के, दुृग चम्के, मुटुमा धडकन आयो ।
(३)
मानव कृति शिखरीय सुन्दरताकी तेजी,
अतिमानब उडानमा, इतिहासकी स्वर्णधली,
चिर भांडारित प्रिय हृदयमा, कल्पनालंकृता,
हाल्छे जोश नसा, नसामा युग, युग सदा ।
चिच्याट, वेदना, मनतातो सामान्य-जीवनदशा
भुल्दै मानब उक्लन्छ समुच्च कर्म्मको
सुन्दर अन्तरिक्षमा दोहप्यावट विक्रमको
रोमांचदार काल्पनिक जीवन अभिनव
जन्माउँछ शन्दशब्दमा सहानुभूतिते
जोशी, म्रोसी स्नायु स्नायु प्रतिक्षण । उठ्दछ
सुषुप्त देबता मनुज-ढृदयको भित्र, भित्र ।