Page:Prometheus.pdf/101: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तर हेर्नु थियो हामीलाई यो दयनीय | |||
दशा दाएण तपाईको यहाँ । हाय, दु:खी प्रमियस । | |||
हृदय छ हाम्रो विदीर्ण, शतचूर, शतचर ! | |||
टुक्राहरू थामी कलेजाका बोलिरहेछौँ यहाँ ! | |||
आह, दु:खी एमिथस ! औह, यो उग्र क्लेश | |||
सहनपार, सहनपार, सहनुहुन्छ कसरी ? | |||
ए विधिबद्ध दुःखी प्रमिधस ! यस बेदनाले | |||
आकांश दष्ट छ नील, नीत, गरलसद्श | |||
सागर गोमन विष नील ! नील अचल-माला । | |||
नित आक्ल अनिल ! अर्ड्-प्रलयमा दिन ! | |||
के उपाय छ आह ! तैपनि बोल्नोस् प्रमिथस !" | |||
{{pcn|(१८)}} | |||
पर्वता,हत प्रभंजनका हइँहुई स्वरमा | |||
तब बोले प्रमिथसः "क्रर, क्रुर देवाधिराज, | |||
अलिम्पस पर्वतमा क्रोधान्ध और क्रोधान्ध, | |||
दशा सहेसख संवत्सरतक फ्ोधकीलित छन् । | |||
म उपर सर्व कीलन- बिजयी, बहिनीहो ! | |||
भोग्दछु क्र्र दाह अन्यायका अरूको । | |||
न जिउसकी भाषाले सक्तछै बोल्न दहन त्यो | |||
जो उसको इच्छा हो । म केबल अनुभोगी | |||
बुरुखु उततको क्ररताको मात्रा अनिर्वचनीय । | |||
अनन्तवेदनाबिजयले प्रतिक्षण सुखी । | |||
म ज्वलित साधु । म पावक पतित्र प्रमिथस ! | |||
म उर-चुक्ल ! म कलेजाचिरा ! म घाँजाशरीर ! | |||
गतिहीन छु यस विश्नवेदना प्रगतिमा ! | |||
तर भस्मीभृत धातुपिंडसद्श तारा | |||
एक तिमिराच्छन्न निशामा झैँ रूलल !" | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 11:24, 6 June 2025
तर हेर्नु थियो हामीलाई यो दयनीय
दशा दाएण तपाईको यहाँ । हाय, दु:खी प्रमियस ।
हृदय छ हाम्रो विदीर्ण, शतचूर, शतचर !
टुक्राहरू थामी कलेजाका बोलिरहेछौँ यहाँ !
आह, दु:खी एमिथस ! औह, यो उग्र क्लेश
सहनपार, सहनपार, सहनुहुन्छ कसरी ?
ए विधिबद्ध दुःखी प्रमिधस ! यस बेदनाले
आकांश दष्ट छ नील, नीत, गरलसद्श
सागर गोमन विष नील ! नील अचल-माला ।
नित आक्ल अनिल ! अर्ड्-प्रलयमा दिन !
के उपाय छ आह ! तैपनि बोल्नोस् प्रमिथस !"
(१८)
पर्वता,हत प्रभंजनका हइँहुई स्वरमा
तब बोले प्रमिथसः "क्रर, क्रुर देवाधिराज,
अलिम्पस पर्वतमा क्रोधान्ध और क्रोधान्ध,
दशा सहेसख संवत्सरतक फ्ोधकीलित छन् ।
म उपर सर्व कीलन- बिजयी, बहिनीहो !
भोग्दछु क्र्र दाह अन्यायका अरूको ।
न जिउसकी भाषाले सक्तछै बोल्न दहन त्यो
जो उसको इच्छा हो । म केबल अनुभोगी
बुरुखु उततको क्ररताको मात्रा अनिर्वचनीय ।
अनन्तवेदनाबिजयले प्रतिक्षण सुखी ।
म ज्वलित साधु । म पावक पतित्र प्रमिथस !
म उर-चुक्ल ! म कलेजाचिरा ! म घाँजाशरीर !
गतिहीन छु यस विश्नवेदना प्रगतिमा !
तर भस्मीभृत धातुपिंडसद्श तारा
एक तिमिराच्छन्न निशामा झैँ रूलल !"