Page:Prometheus.pdf/88: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जोग, विजोगहरूका द्रष्टा, ए सदा ज्वलित ! | |||
बोल, बोल, के यो मम अन्तर्बेदना | |||
सहस, सहस्र मार्तडहरूको झैँ छैन प्रचंड ? | |||
{{pcn|(३३)}} | |||
ए करकर फंफादन्तले क्रतु, क्रतु, चर्चित | |||
महीएहपति, अनगिन, अनगिन दलका | |||
विक्षुब्ध वेदनाका जलमय कन्दन शतवार, | |||
कंटका६५कीर्ण अन्त, एक अनर्कटार बन, | |||
ए दाबानल ध्वस्त बराबर, बोल, बोल | |||
त्यस बेदनाले ध्वनि जो मानव भाषा | |||
सक्तैन बोल्न यस संसारमा आज, | |||
{{pcn|(३४)}} | |||
ए प्रकाश-उपहासित सभीरका विस्तार्य | |||
वाष्पस्रज बादल, आँसुहरूले निर्म्मित, | |||
युग युग रोयौ तिमीहरू बिजुली नागिनी | |||
अनल कलेवरा महती वेदताले दष्ट, | |||
बरबर, बरबर, ए जलवाहहो ! बोल, | |||
ए आँचीहरूका फपटले चूर, चूर च्यातिई | |||
घरा, धरा, घृजा, घजा बनी बटारिँदा बराबर | |||
घराधरका शिखरहरूमा, रोई, रोई, बोल, | |||
बोल धराधारित धराधारक जीवहरूको | |||
अन्तर्वेदना यो अनिर्वचनीय मेरो बोल ! | |||
{{pcn|(३५)}} | |||
अमर वेदना अमरकी, अमर युगकी, | |||
अमृतपथकी बेदना, अधरतिनाकी, | |||
अनुच्चार्या, अचिन्तनीया, नित्यढरिनी, | |||
आज अन्त:करको प्रमिथसकी रानी छ | |||
भुंग्रो अमर, भस-भस जल्ने, अनिर्वाच्य ! | |||
एक कलेजाकी च्र घृजामा विराजिता, | |||
शृलहस्ता चंडी उग्र रुधिरवदनी | |||
महावेदना ! ज्वलित प्राणहरूसँग खेल्छे | |||
उपहासकेलि, कौतूहल आह, आहको लिई | |||
ओह, ओह, बेदनी महती, उग्र, उग्र ? | |||
{{pcn|(३६)}} | |||
"तुषारशिकार, स्याँठहरूको श्वासभूमि, | |||
असिनाको तारो, ग्रीष्पको चह्ललोसमान, | |||
शंखाकपेटाको चट्टान भित्तिकासदश म, | |||
म प्रमिधस, दृढ-कीलित यो पएस्तरमा समुच्न्, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:21, 6 June 2025
जोग, विजोगहरूका द्रष्टा, ए सदा ज्वलित !
बोल, बोल, के यो मम अन्तर्बेदना
सहस, सहस्र मार्तडहरूको झैँ छैन प्रचंड ?
(३३)
ए करकर फंफादन्तले क्रतु, क्रतु, चर्चित
महीएहपति, अनगिन, अनगिन दलका
विक्षुब्ध वेदनाका जलमय कन्दन शतवार,
कंटका६५कीर्ण अन्त, एक अनर्कटार बन,
ए दाबानल ध्वस्त बराबर, बोल, बोल
त्यस बेदनाले ध्वनि जो मानव भाषा
सक्तैन बोल्न यस संसारमा आज,
(३४)
ए प्रकाश-उपहासित सभीरका विस्तार्य
वाष्पस्रज बादल, आँसुहरूले निर्म्मित,
युग युग रोयौ तिमीहरू बिजुली नागिनी
अनल कलेवरा महती वेदताले दष्ट,
बरबर, बरबर, ए जलवाहहो ! बोल,
ए आँचीहरूका फपटले चूर, चूर च्यातिई
घरा, धरा, घृजा, घजा बनी बटारिँदा बराबर
घराधरका शिखरहरूमा, रोई, रोई, बोल,
बोल धराधारित धराधारक जीवहरूको
अन्तर्वेदना यो अनिर्वचनीय मेरो बोल !
(३५)
अमर वेदना अमरकी, अमर युगकी,
अमृतपथकी बेदना, अधरतिनाकी,
अनुच्चार्या, अचिन्तनीया, नित्यढरिनी,
आज अन्त:करको प्रमिथसकी रानी छ
भुंग्रो अमर, भस-भस जल्ने, अनिर्वाच्य !
एक कलेजाकी च्र घृजामा विराजिता,
शृलहस्ता चंडी उग्र रुधिरवदनी
महावेदना ! ज्वलित प्राणहरूसँग खेल्छे
उपहासकेलि, कौतूहल आह, आहको लिई
ओह, ओह, बेदनी महती, उग्र, उग्र ?
(३६)
"तुषारशिकार, स्याँठहरूको श्वासभूमि,
असिनाको तारो, ग्रीष्पको चह्ललोसमान,
शंखाकपेटाको चट्टान भित्तिकासदश म,
म प्रमिधस, दृढ-कीलित यो पएस्तरमा समुच्न्,