Page:Prometheus.pdf/40: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(२५)}} | |||
यो मिरमिरे हो-- यसपछि हन्छ सुवर्ण प्रात । | |||
ज्ञान हन्छ प्राप्त अविज्ञात । आशाले उठ, | |||
जोशिला जन हो, संघर्ष गरी तिमिरसँग, | |||
जो तिम्रो शत्र । मर्दछ व्यक्ति, जिउँदछ जाति । | |||
एक अनैकको छ खाच्च जगत्मा, बहुपोष । | |||
त्यही अमर जो अक्षर चिन्दछ स्वजातिको । | |||
त्यो जलविन्दु जो जलमा गिर्दछ मर्दैन । | |||
जो गिर्छ रेणुमा हुन्छ अदृश्य विलीन । | |||
जो स्वार्थी एकलासी ताप्दछ घाम | |||
परिणत हुन्छ लघु बाफमा, वामुविलीन । | |||
{{pcn|(२६)}} | |||
"आज छ एक ग्रहणको दिन-ग्रहण | |||
जो हो छाया विश्व प्रलयको, प्रकाशाभाव, | |||
मत्युको सृतक संसारमा, अपनित्र, | |||
जसमा रहनुपर्दछ सचेत मानवले, | |||
शुद्धिसाथ; सम्बी आफ्नो जवाफदेही जगमा । | |||
मानबहो ! यस छायादार कृसमयमा | |||
प्रकाश भजी, बलियो हृदय गर सारा । | |||
{{pcn|(२७)}} | |||
"सुरेन्द्र स्वर्गका, असहन-स्वभाव, | |||
कृप्रवच्धले मानवको लागि किरकिर,- | |||
जस्तो लेस्याइला हरिया लमखुट्रे | |||
जलजीव क्षारमा हुनाले लखर | |||
मानन-दुगमा चढ्छ विचित्र च्याँठ,- | |||
जिउस क्रोधान्ध छन् मानवसँग आज । | |||
उनको भरेखा लाल, लाल; जस्तो हरी | |||
चकिनुअघि धलिपुंज अरुण क्षितिज । | |||
उनका भ्र्रेखामा तिम्रो छ विनाश | |||
स्पष्ट लिखित आज । विनाश भयंकर ! | |||
{{pcn|(२८)}} | |||
"तर नडराओ, ए मनुच्यहो ! म छु । | |||
म प्रमिथस । म मानवमित्र । म नरसैबक । | |||
म क्रुर जिउसको अन्ध क्रोधको अरि । | |||
अन्याय-असहन, मानवपक्षको एक देव । | |||
स्वर्ग छ कातर सब, जिउस अगाडि, | |||
अतिप्रबल तर्जित । म बन्छु क्रान्तिकार, | |||
तानाशाही विरोधी स्वर्गको, मानव निमित्त । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:49, 6 June 2025
(२५)
यो मिरमिरे हो-- यसपछि हन्छ सुवर्ण प्रात ।
ज्ञान हन्छ प्राप्त अविज्ञात । आशाले उठ,
जोशिला जन हो, संघर्ष गरी तिमिरसँग,
जो तिम्रो शत्र । मर्दछ व्यक्ति, जिउँदछ जाति ।
एक अनैकको छ खाच्च जगत्मा, बहुपोष ।
त्यही अमर जो अक्षर चिन्दछ स्वजातिको ।
त्यो जलविन्दु जो जलमा गिर्दछ मर्दैन ।
जो गिर्छ रेणुमा हुन्छ अदृश्य विलीन ।
जो स्वार्थी एकलासी ताप्दछ घाम
परिणत हुन्छ लघु बाफमा, वामुविलीन ।
(२६)
"आज छ एक ग्रहणको दिन-ग्रहण
जो हो छाया विश्व प्रलयको, प्रकाशाभाव,
मत्युको सृतक संसारमा, अपनित्र,
जसमा रहनुपर्दछ सचेत मानवले,
शुद्धिसाथ; सम्बी आफ्नो जवाफदेही जगमा ।
मानबहो ! यस छायादार कृसमयमा
प्रकाश भजी, बलियो हृदय गर सारा ।
(२७)
"सुरेन्द्र स्वर्गका, असहन-स्वभाव,
कृप्रवच्धले मानवको लागि किरकिर,-
जस्तो लेस्याइला हरिया लमखुट्रे
जलजीव क्षारमा हुनाले लखर
मानन-दुगमा चढ्छ विचित्र च्याँठ,-
जिउस क्रोधान्ध छन् मानवसँग आज ।
उनको भरेखा लाल, लाल; जस्तो हरी
चकिनुअघि धलिपुंज अरुण क्षितिज ।
उनका भ्र्रेखामा तिम्रो छ विनाश
स्पष्ट लिखित आज । विनाश भयंकर !
(२८)
"तर नडराओ, ए मनुच्यहो ! म छु ।
म प्रमिथस । म मानवमित्र । म नरसैबक ।
म क्रुर जिउसको अन्ध क्रोधको अरि ।
अन्याय-असहन, मानवपक्षको एक देव ।
स्वर्ग छ कातर सब, जिउस अगाडि,
अतिप्रबल तर्जित । म बन्छु क्रान्तिकार,
तानाशाही विरोधी स्वर्गको, मानव निमित्त ।