Page:Prometheus.pdf/16: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पंखमालाका उड्डीन प्रशैसामा | |||
गायकर्निर, । | |||
वैकृण्ठनिर, ॥ | |||
और् चकित मानवगण चोर्न खोज्दछन् | |||
दुई आँखाले स्वर्गको अनल । | |||
त्यसरी बज्दछ मेम्नन्को शिल्पचित्र रे | |||
किरण प्रहारले प्रबल, प्रबल ! | |||
{{pcn|(२९)}} | |||
मातर् ! के भाषा त्यही होइन ? | |||
भाकी छोरी- ! | |||
आशामा, जन, नव आशामा प्रमुदित, | |||
प्रहार पस्यो किरणहरूको, | |||
बोलिन् दिशा | |||
लाल र धपधप, गौरी । | |||
शब्द भनेको एक कबिको भाव-प्रहार हो । | |||
ज्योतिको ठक्कर माटोमा । | |||
लाग्दछ यत्ति यो लाटोमा । | |||
यो मुर्दा मनका कणीहरूलाई चुद्न लगाक | |||
फुट्दो सपनाका ताडनहरूले । | |||
माँ ! आरु ! | |||
{{pcn|(३०)}} | |||
कति बसुँ नाडीनिना अब ? | |||
जब गौरव यो जगमा छ । | |||
के यो निभ्दो मकल नफुरक ? | |||
नबढारूँ यो प्रकृत टूटफूट ? | |||
नपधघालेँ यी तृषारढीका ? | |||
नसम्झैँ अलिकति सागर ? | |||
जन छ शिलामा राकस चट्टानका निर्जीव | |||
सजीव ज्योतिको सुवर्ण-वसन, | |||
के म रईँ ढुंगाभन्दा पनि मुर्दा ? | |||
भोगी सतत शवताको दशन ? | |||
{{pcn|(३१)}} | |||
अविभाषित भाषाको गुरुत्व | |||
बर्फनदी उँ बग्दछ लाचार | |||
समुष्ण किरणमा-भद्दा प्रवाह ! | |||
तर अफ हेर्नोस् बरफहरूको धार ! | |||
थिन ट्टफूटले तर्सेलान् अरु | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:34, 6 June 2025
पंखमालाका उड्डीन प्रशैसामा
गायकर्निर, ।
वैकृण्ठनिर, ॥
और् चकित मानवगण चोर्न खोज्दछन्
दुई आँखाले स्वर्गको अनल ।
त्यसरी बज्दछ मेम्नन्को शिल्पचित्र रे
किरण प्रहारले प्रबल, प्रबल !
(२९)
मातर् ! के भाषा त्यही होइन ?
भाकी छोरी- !
आशामा, जन, नव आशामा प्रमुदित,
प्रहार पस्यो किरणहरूको,
बोलिन् दिशा
लाल र धपधप, गौरी ।
शब्द भनेको एक कबिको भाव-प्रहार हो ।
ज्योतिको ठक्कर माटोमा ।
लाग्दछ यत्ति यो लाटोमा ।
यो मुर्दा मनका कणीहरूलाई चुद्न लगाक
फुट्दो सपनाका ताडनहरूले ।
माँ ! आरु !
(३०)
कति बसुँ नाडीनिना अब ?
जब गौरव यो जगमा छ ।
के यो निभ्दो मकल नफुरक ?
नबढारूँ यो प्रकृत टूटफूट ?
नपधघालेँ यी तृषारढीका ?
नसम्झैँ अलिकति सागर ?
जन छ शिलामा राकस चट्टानका निर्जीव
सजीव ज्योतिको सुवर्ण-वसन,
के म रईँ ढुंगाभन्दा पनि मुर्दा ?
भोगी सतत शवताको दशन ?
(३१)
अविभाषित भाषाको गुरुत्व
बर्फनदी उँ बग्दछ लाचार
समुष्ण किरणमा-भद्दा प्रवाह !
तर अफ हेर्नोस् बरफहरूको धार !
थिन ट्टफूटले तर्सेलान् अरु