Page:Prometheus.pdf/11: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(१०)}} | |||
त्षषणी, अमरवयसी सुररमणी । | |||
मदिरा, मदिरोन्मत्ता लाल कपोल, | |||
मन्मथमथिनी, जादूडोल, | |||
छुमछुम छैयाँमा मस्त, | |||
श्पँगार र दिव्यमा अनमोल, | |||
मर्त्यबाट अलक्षित ह्र, ह्र, | |||
नारंगी अञ्चल, हीरक नूर, नूर, | |||
सुवर्णवर्ण लसित ललित कपुर, | |||
स्वप्न सजीव, सजीव, | |||
भावभंगिका स्वरविहगिका, | |||
रागचर, | |||
नाच्छन् मरमर महल असलमा, | |||
पुष्घुर, सुगन्धपूर, | |||
कनकनुपुर, नुपुर । | |||
{{pcn|(११)}} | |||
तर ती सबबाट अलग्ग तिमी | |||
'शान्ता, अतिकान्ता, विरागचन्द्रिका, | |||
दिव्य कुमारी गंभीर रह्यौ । | |||
अध्यात्मज्यौति झँ लयदार, जो | |||
स्पन्दित जगजीवनमा सु, | |||
जो पागल सुन्दर पुजारी | |||
कविको प्रथम हृदयमा पर्छ । | |||
{{pcn|(१२)}} | |||
ए ! जननी ! भन ।कहाँछत्यो | |||
त्वरित विद्यत-तुरग पिगासस् ? | |||
पु सवार बेलेरोफनद्वारा जो | |||
जाम्बनद जंजीरले जकडियो पहिले ? | |||
आज म ताद्दछु त्यसमा जननी । | |||
आकाश-मार्ग, अञ्रहरूका मालामा । | |||
{{pcn|(१३)}} | |||
औं ! एक घुदको, घुदको घटघट, | |||
कनकघटमा तिम्रो करुणाको, | |||
दे जननी ! पिलाञ हेलिकन्को | |||
प्रत्युषा-प्रमेवित मदिरा कलकल," | |||
यस प्रजातन्त्रको अगिनभू प्रभातमा, | |||
यस नबौदजोधित समय-प्रवातमा, | |||
सुन्दर, सुन्दर, सुन्दर रस-मातमा, | |||
घटघट ! | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:30, 6 June 2025
(१०)
त्षषणी, अमरवयसी सुररमणी ।
मदिरा, मदिरोन्मत्ता लाल कपोल,
मन्मथमथिनी, जादूडोल,
छुमछुम छैयाँमा मस्त,
श्पँगार र दिव्यमा अनमोल,
मर्त्यबाट अलक्षित ह्र, ह्र,
नारंगी अञ्चल, हीरक नूर, नूर,
सुवर्णवर्ण लसित ललित कपुर,
स्वप्न सजीव, सजीव,
भावभंगिका स्वरविहगिका,
रागचर,
नाच्छन् मरमर महल असलमा,
पुष्घुर, सुगन्धपूर,
कनकनुपुर, नुपुर ।
(११)
तर ती सबबाट अलग्ग तिमी
'शान्ता, अतिकान्ता, विरागचन्द्रिका,
दिव्य कुमारी गंभीर रह्यौ ।
अध्यात्मज्यौति झँ लयदार, जो
स्पन्दित जगजीवनमा सु,
जो पागल सुन्दर पुजारी
कविको प्रथम हृदयमा पर्छ ।
(१२)
ए ! जननी ! भन ।कहाँछत्यो
त्वरित विद्यत-तुरग पिगासस् ?
पु सवार बेलेरोफनद्वारा जो
जाम्बनद जंजीरले जकडियो पहिले ?
आज म ताद्दछु त्यसमा जननी ।
आकाश-मार्ग, अञ्रहरूका मालामा ।
(१३)
औं ! एक घुदको, घुदको घटघट,
कनकघटमा तिम्रो करुणाको,
दे जननी ! पिलाञ हेलिकन्को
प्रत्युषा-प्रमेवित मदिरा कलकल,"
यस प्रजातन्त्रको अगिनभू प्रभातमा,
यस नबौदजोधित समय-प्रवातमा,
सुन्दर, सुन्दर, सुन्दर रस-मातमा,
घटघट !