Page:Kavi bhanubhaktako jivancharitra.pdf/12: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अब कवि भानुभक्ताचार्यको जीवनचरित्र सुन्नुहोस् । कविको | अब कवि भानुभक्ताचार्यको जीवनचरित्र सुन्नुहोस् । कविको | ||
पवित्र जीवन वृत्तान्त साधारण | पवित्र जीवन वृत्तान्त साधारण कुरो ह्वैन । अघि मैले बयान् गरेका | ||
तनहूं देशका वासी एक् श्रीकृष्ण नाम गर्याका आचार्य थर् भयाका | |||
उपाध्याय ब्राह्मण थिये । पहाडका जग्गामा रही विद्यावान् हुनाले | उपाध्याय ब्राह्मण थिये । पहाडका जग्गामा रही विद्यावान् हुनाले | ||
भक्तको चित्त धर्मार्थमा लगाई | भक्तको चित्त धर्मार्थमा लगाई आफू पनि ब्रह्मकार्यमा तत्पर रही ई | ||
श्रीकृष्ण आचार्यजी | श्रीकृष्ण आचार्यजी सुखपूर्वक प्रशस्त खेतीपाती चलाई उत्तम अन्नले | ||
जीवनाधार गरी रहे र इन्को | जीवनाधार गरी रहे र इन्को सत्गुण प्रकृति हनाले तनहूं देशभरिमा | ||
नामवर भये । संस्कृत विद्यामा पनि असल् हुन् किनभने भानुभक्तलाई | |||
इनैले तालीम गरेका हन् । एक् पल्ट एक् | इनैले तालीम गरेका हन् । एक् पल्ट एक् मानिस्ले भानुभक्तलाई | ||
'चिह्न सकिन, तपाञी को ? भन्दा भानुभक्तजीले भने– 'मलाई | |||
चिह्नेर के | चिह्नेर के गर्छौ ? भन्दामा पनि त्यो मानिस्ले दोहर्याई सोद्धा | ||
भानुभक्तले | भानुभक्तले झट कविता गरी यो जवाब् दियेका पनि छन्– | ||
<blockquote><poem><b> | <blockquote><poem><b> | ||
पाहाड्को अति वेस देश् तनहुंमा श्रीकृष्ण ब्राह्मण् थिया । | |||
खुप् उच्चा | खुप् उच्चा कुल आर्यवंशि हुनगै सत्कर्ममा मन्दिया ॥ | ||
विद्यामा | विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया । | ||
इन्को नाति म भानुभक्त भनि | इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिह्नी लिया ॥ | ||
</b></poem></blockquote> | </b></poem></blockquote> | ||
यस्ले श्रीकृष्ण आचार्यजी असल् पण्डित रहेछन् भनी जानिन्छ । | यस्ले श्रीकृष्ण आचार्यजी असल् पण्डित रहेछन् भनी जानिन्छ । | ||
ई श्रीकृष्ण आचार्यजीका ६ पुत्र भये– ज्येठा धनञ्जय, माहिला | |||
काशीनाथ, साँहिला, पद्मनाभ, काँहिला तुलसी, ठाहिला गङ्गादत्त र | काशीनाथ, साँहिला, पद्मनाभ, काँहिला तुलसी, ठाहिला गङ्गादत्त र | ||
कान्छा इन्द्रविलास हुन् । छवटै छोरा श्रीकृष्ण आचार्यजीका | कान्छा इन्द्रविलास हुन् । छवटै छोरा श्रीकृष्ण आचार्यजीका बुद्धिमान | ||
र पठित थिये । श्रीकृष्ण आचार्यजीका ज्येठा छोरा धनञ्जय आचार्यले | |||
बालख् कालमा विद्याको उपार्जन गरी पछि समर्थवान | बालख् कालमा विद्याको उपार्जन गरी पछि समर्थवान हुंदा, खर्दारी | ||
जागीर पाई | जागीर पाई सर्कारी कामकाजमा लागे । क्यै बर्षपछि ई धनञ्जय | ||
आचार्यजीका एक अपूर्व रत्नजस्ता छोरा जन्मे । छोरा भयेदेखि यस्तै | आचार्यजीका एक अपूर्व रत्नजस्ता छोरा जन्मे । छोरा भयेदेखि यस्तै | ||
हुन्– इन्का नाम भानभक्त हो । इन्को जन्मवर्ष विक्रमीय सम्वत् |
Latest revision as of 13:44, 20 June 2025
अब कवि भानुभक्ताचार्यको जीवनचरित्र सुन्नुहोस् । कविको पवित्र जीवन वृत्तान्त साधारण कुरो ह्वैन । अघि मैले बयान् गरेका तनहूं देशका वासी एक् श्रीकृष्ण नाम गर्याका आचार्य थर् भयाका उपाध्याय ब्राह्मण थिये । पहाडका जग्गामा रही विद्यावान् हुनाले भक्तको चित्त धर्मार्थमा लगाई आफू पनि ब्रह्मकार्यमा तत्पर रही ई श्रीकृष्ण आचार्यजी सुखपूर्वक प्रशस्त खेतीपाती चलाई उत्तम अन्नले जीवनाधार गरी रहे र इन्को सत्गुण प्रकृति हनाले तनहूं देशभरिमा नामवर भये । संस्कृत विद्यामा पनि असल् हुन् किनभने भानुभक्तलाई इनैले तालीम गरेका हन् । एक् पल्ट एक् मानिस्ले भानुभक्तलाई 'चिह्न सकिन, तपाञी को ? भन्दा भानुभक्तजीले भने– 'मलाई चिह्नेर के गर्छौ ? भन्दामा पनि त्यो मानिस्ले दोहर्याई सोद्धा भानुभक्तले झट कविता गरी यो जवाब् दियेका पनि छन्–
पाहाड्को अति वेस देश् तनहुंमा श्रीकृष्ण ब्राह्मण् थिया ।
खुप् उच्चा कुल आर्यवंशि हुनगै सत्कर्ममा मन्दिया ॥
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिह्नी लिया ॥
यस्ले श्रीकृष्ण आचार्यजी असल् पण्डित रहेछन् भनी जानिन्छ । ई श्रीकृष्ण आचार्यजीका ६ पुत्र भये– ज्येठा धनञ्जय, माहिला काशीनाथ, साँहिला, पद्मनाभ, काँहिला तुलसी, ठाहिला गङ्गादत्त र कान्छा इन्द्रविलास हुन् । छवटै छोरा श्रीकृष्ण आचार्यजीका बुद्धिमान र पठित थिये । श्रीकृष्ण आचार्यजीका ज्येठा छोरा धनञ्जय आचार्यले बालख् कालमा विद्याको उपार्जन गरी पछि समर्थवान हुंदा, खर्दारी जागीर पाई सर्कारी कामकाजमा लागे । क्यै बर्षपछि ई धनञ्जय आचार्यजीका एक अपूर्व रत्नजस्ता छोरा जन्मे । छोरा भयेदेखि यस्तै हुन्– इन्का नाम भानभक्त हो । इन्को जन्मवर्ष विक्रमीय सम्वत्