Jump to content

Page:Shakuntala.pdf/55: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "नहोस्‌ बढ इच्छा प्रभो दिव्यप्रश । हओस्‌ एकली यो सजीली प्रतिज्ञा ॥ 'तिमी उद्न खोजेम छोड्नेछु फेरि । म बाधा गरी राख्न चाहन्नँ" भन्ने ॥” (९५) सुनी भन्दछन्‌ ती तपस्वी विलासी। “सबै शब्द..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
नहोस्‌ बढ
{{center block|
 
<poem>
इच्छा प्रभो दिव्यप्रश ।
नहोस्‌ बढ इच्छा प्रभो दिव्यप्रश ।
 
::हओस्‌ एकली यो सजीली प्रतिज्ञा ॥
हओस्‌ एकली यो सजीली प्रतिज्ञा ॥
'तिमी उद्न खोजेम छोड्नेछु फेरि ।
'तिमी उद्न खोजेम छोड्नेछु फेरि ।
म बाधा गरी राख्न चाहन्नँ" भन्ने ॥”
::म बाधा गरी राख्न चाहन्नँ" भन्ने ॥”
 
{{pcn|(९५)}}
(९५)


सुनी भन्दछन्‌ ती तपस्वी विलासी।
सुनी भन्दछन्‌ ती तपस्वी विलासी।
“सबै शब्द हुन्‌ सिद्ध तिम्रा विकासी ॥
::“सबै शब्द हुन्‌ सिद्ध तिम्रा विकासी ॥
न यो प्रेम मर्ला न ती पङ्ख उड्लान्‌ ।
न यो प्रेम मर्ला न ती पङ्ख उड्लान्‌ ।
::विषादी कुनै आँसु झैं भै अकाशी ॥”
{{pcn|(९६)}}


विषादी कुनै आँसु झैं भै अकाशी ॥”
परी मेनका ती नजीकै भएर।
 
::क्रा गर्न थालिन्‌ यसो टाँस्सिएर॥
परी मेनका
 
(९६)
 
ती नजीकै भएर।
 
क्रा गर्न थालिन्‌ यसो टाँस्सिएर॥
 
जसोरी सता फुल्न स्वेच्छा मिलेकी ।
जसोरी सता फुल्न स्वेच्छा मिलेकी ।
 
::जहाँ स्वर्ग सम्झी उहीँ टाँस्सिइन्छे ॥
जहाँ स्वर्ग सम्झी उहीँ टाँस्सिइन्छे ॥
{{pcn|(९७)}}
(९७)


त्यहाँका क्रा गर्न लागे समस्त ।
त्यहाँका क्रा गर्न लागे समस्त ।
हरे ! जिन्दगी नै नहोला समस्त ॥
::हरे ! जिन्दगी नै नहोला समस्त ॥
यही चित्र हेड जनी आज मस्त ।
यही चित्र हेड जनी आज मस्त ।
सुनूँ भित्रका कानले सुस्त सुस्त ॥
::सुनूँ भित्रका कानले सुस्त सुस्त ॥
 
{{pcn|(९८)}}
(९८)
 
1]


४०
</poem>}}

Latest revision as of 01:44, 17 February 2025

This page has not been proofread

नहोस्‌ बढ इच्छा प्रभो दिव्यप्रश ।
हओस्‌ एकली यो सजीली प्रतिज्ञा ॥
'तिमी उद्न खोजेम छोड्नेछु फेरि ।
म बाधा गरी राख्न चाहन्नँ" भन्ने ॥”
(९५)

सुनी भन्दछन्‌ ती तपस्वी विलासी।
“सबै शब्द हुन्‌ सिद्ध तिम्रा विकासी ॥
न यो प्रेम मर्ला न ती पङ्ख उड्लान्‌ ।
विषादी कुनै आँसु झैं भै अकाशी ॥”
(९६)

परी मेनका ती नजीकै भएर।
क्रा गर्न थालिन्‌ यसो टाँस्सिएर॥
जसोरी सता फुल्न स्वेच्छा मिलेकी ।
जहाँ स्वर्ग सम्झी उहीँ टाँस्सिइन्छे ॥
(९७)

त्यहाँका क्रा गर्न लागे समस्त ।
हरे ! जिन्दगी नै नहोला समस्त ॥
यही चित्र हेड जनी आज मस्त ।
सुनूँ भित्रका कानले सुस्त सुस्त ॥
(९८)