Jump to content

Page:Shakuntala.pdf/53: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "तिनी चिन्तिता झै लिएकी भुकाई । मलीनोपना फा सिँगारेर त्यहाँ थप्दथिन्‌ “प्रेममा आँसु भर्छन्‌ । लाई ॥ वहा रे, भनी भन्दथे क्या ! मलाई ॥” (दर) “नटुट्ने पनि प्रेम हुन्छन्‌" भनेर । झुकी का..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
तिनी चिन्तिता झै लिएकी भुकाई ।
तिनी चिन्तिता झै लिएकी भुकाई ।
मलीनोपना
::मलीनोपना फा सिँगारेर लाई ॥
 
फा
 
सिँगारेर
 
त्यहाँ थप्दथिन्‌ “प्रेममा आँसु भर्छन्‌ ।
त्यहाँ थप्दथिन्‌ “प्रेममा आँसु भर्छन्‌ ।
 
::वहा रे, भनी भन्दथे क्या ! मलाई ॥”
लाई ॥
{{pcn|(८३)}}
 
वहा रे, भनी भन्दथे क्या ! मलाई ॥”
(दर)


“नटुट्ने पनि प्रेम हुन्छन्‌" भनेर ।
“नटुट्ने पनि प्रेम हुन्छन्‌" भनेर ।
 
::झुकी काननेरै गई क्यै बुझाई ॥
झुकी काननेरै गई क्यै बुझाई ॥
हवाले चुमे झैं गरी भित्र ईर्ष्या ।
हवाले चुमे झैं गरी भित्र ईर्ष्या ।
“चुमे
::“चुमे लोभले हल्लिँदो केशलाई ॥
 
{{pcn|(८४)}}
लोभले
 
हल्लिँदो
 
(५४)
 
केशलाई ॥


तिनी झस्किइन्‌ भन्दछिन्‌ मुस्कुराई ।
तिनी झस्किइन्‌ भन्दछिन्‌ मुस्कुराई ।
 
::सबै रोम छन्‌ भाव नुभ्ने मलाई ॥
सबै रोम छन्‌ भाव नुभ्ने मलाई ॥
 
यही मर्त्यको हो पहीलो छुवाई ?
यही मर्त्यको हो पहीलो छुवाई ?
 
::-त्यसैले अनौठा र नौली भएर-
-त्यसैले अनौठा र नौली भएर-
 
भयो चट्ट के के भए झै मलाई ॥
भयो चट्ट के के भए झै मलाई ॥
(६५)
{{pcn|(८५)}}


यसैबीच दोटै पसे कुञ्जभित्र ।
यसैबीच दोटै पसे कुञ्जभित्र ।
 
::रँगीलो वसन्ती सुखो ठाउँ पाई ॥
रँगीलो वसन्ती सुखो ठाउँ पाई ॥
त्यहाँ कोपिला फुल्दथे जूनलाई ।
त्यहाँ कोपिला फुल्दथे जूनलाई ।
हवा चोर्दध्यो वासना चल्नलाई ॥
::हवा चोर्दध्यो वासना चल्नलाई ॥
(८६)
{{pcn|(८६)}}


सफा कल्पनाकुञ्जमा चाँदनीको ।
सफा कल्पनाकुञ्जमा चाँदनीको ।
 
::बसेका कलाकार भै झन्झनाई ॥
बसेका कलाकार भै झन्झनाई ॥
 
हरा सिर्जनाको सुवासी हवामा ।
हरा सिर्जनाको सुवासी हवामा ।
 
::बसे लेखनी चित्र-मूर्छा बनाई
बसे
{{pcn|(८७)}}
 
लेखनी
 
चित्र-मूर्छा बनाई
 
(८७)


त्यहाँ भन्दछिन्‌ मेनका “भै अकेली ।
त्यहाँ भन्दछिन्‌ मेनका “भै अकेली ।
अकेली
::अनेकौं धरात्रास हुन्छन्‌ मलाई
 
अकेली हुँदा नन्दने बागभित्र ।
अनेकौं धरात्रास हुन्छन्‌ मलाई
::म निर्भीक हुन्थें सुरागान गाई
 
{{pcn|(८८)}}
हुँदा नन्दने बागभित्र ।
म निर्भीक हुन्थें सुरागान गाई
(दद)
 
00


</poem>}}

Latest revision as of 01:42, 17 February 2025

This page has not been proofread

तिनी चिन्तिता झै लिएकी भुकाई ।
मलीनोपना फा सिँगारेर लाई ॥
त्यहाँ थप्दथिन्‌ “प्रेममा आँसु भर्छन्‌ ।
वहा रे, भनी भन्दथे क्या ! मलाई ॥”
(८३)

“नटुट्ने पनि प्रेम हुन्छन्‌" भनेर ।
झुकी काननेरै गई क्यै बुझाई ॥
हवाले चुमे झैं गरी भित्र ईर्ष्या ।
“चुमे लोभले हल्लिँदो केशलाई ॥
(८४)

तिनी झस्किइन्‌ भन्दछिन्‌ मुस्कुराई ।
सबै रोम छन्‌ भाव नुभ्ने मलाई ॥
यही मर्त्यको हो पहीलो छुवाई ?
-त्यसैले अनौठा र नौली भएर-
भयो चट्ट के के भए झै मलाई ॥
(८५)

यसैबीच दोटै पसे कुञ्जभित्र ।
रँगीलो वसन्ती सुखो ठाउँ पाई ॥
त्यहाँ कोपिला फुल्दथे जूनलाई ।
हवा चोर्दध्यो वासना चल्नलाई ॥
(८६)

सफा कल्पनाकुञ्जमा चाँदनीको ।
बसेका कलाकार भै झन्झनाई ॥
हरा सिर्जनाको सुवासी हवामा ।
बसे लेखनी चित्र-मूर्छा बनाई ॥
(८७)

त्यहाँ भन्दछिन्‌ मेनका “भै अकेली ।
अनेकौं धरात्रास हुन्छन्‌ मलाई ॥
अकेली हुँदा नन्दने बागभित्र ।
म निर्भीक हुन्थें सुरागान गाई ॥
(८८)