Jump to content

Page:Shakuntala.pdf/51: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "" तपस्यापिपासा बुभ्यो बाहुलीमा । " त्यहाँ चुम्नको चारु आनन्द चाखी ॥ रस्तीला भएका तिनी बोल्न थाले । सुनिन्‌ लज्जती लाजकी मेनकाले ॥ (छ) “तिमी मोहिनी ईशकी ुमतुल्ल्य । सबै विश्वकी माधु..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
" तपस्यापिपासा बुभ्यो बाहुलीमा ।
{{center block|
" त्यहाँ चुम्नको चारु आनन्द चाखी ॥
<poem>
 
तपस्यापिपासा बुभ्यो बाहुलीमा ।
::" त्यहाँ चुम्नको चारु आनन्द चाखी ॥
रस्तीला भएका तिनी बोल्न थाले ।
रस्तीला भएका तिनी बोल्न थाले ।
सुनिन्‌ लज्जती लाजकी मेनकाले ॥
::सुनिन्‌ लज्जती लाजकी मेनकाले ॥
{{pcn|(७१)}}


(छ)
“तिमी मोहिनी ईशकी ुमतुल्ल्य ।
“तिमी मोहिनी ईशकी ुमतुल्ल्य ।
 
::सबै विश्वकी माधुरी झैं अमूल्य ॥
सबै विश्वकी माधुरी झैं अमूल्य ॥
 
तिमी चाँदनी छौ निशाभित्र काली ।
तिमी चाँदनी छौ निशाभित्र काली ।
::जगद्द्योतिनी दिव्य ज्योत्स्ना उज्याली ॥
{{pcn|(७२)}}


जगद्द्योतिनी दिव्य ज्योत्स्ना उज्याली ॥
तिमी चाँदनी छौ म तिम्रो चकोर ।
 
::तिमी तारका छौ म पानी विलोर ॥
तिमी चाँदनी छौ म
 
(७२)
 
तिम्रो चकोर ।
 
तिमी तारका छौ म पानी विलोर ॥
 
तिमी फूल प्यारी म ता बासना झैं ।
तिमी फूल प्यारी म ता बासना झैं ।
 
::यता दिव्य स्वप्ना, उता सम्झना झै ॥
यता दिव्य स्वप्ना, उता सम्झना झै ॥
{{pcn|(७३)}}
(७२)


तडित्‌ झैं तिमी छौ म ता मेघमाला ।
तडित्‌ झैं तिमी छौ म ता मेघमाला ।
 
::तिमी श्री जगत्‌की म ता भाग्यज्वाला ॥
तिमी श्री जगत्‌की म ता भाग्यज्वाला ॥
तिमी वल्लरी वृक्षको प्रेम मेरो।
तिमी वल्लरी वृक्षको प्रेम मेरो।
तिमीमा जगत्‌ बाटुलो हुन्छ फेरो ॥
::तिमीमा जगत्‌ बाटुलो हुन्छ फेरो ॥
 
{{pcn|(७४)}}
(७४)


तिमी दिव्य सौन्दर्यकी छौ पयोधि ।
तिमी दिव्य सौन्दर्यकी छौ पयोधि ।
::म हूँ कर्मि आनन्दको पूर्णिमामा ॥
महँ शौल फुल्दो तिमी स्वर्णचूली ।
::वहाँ झक्लियो स्वर्णको नै बिजूली ॥
{{pcn|(७५)}}


म हूँ कर्मि आनन्दको पूर्णिमामा ॥
म हँ शौल फुल्दो तिमी स्वर्णचूली ।
वहाँ झक्लियो स्वर्णको नै बिजूली ॥
(७५)
तपस्या सबैकी तिमी सिद्धिदेवी ।
तपस्या सबैकी तिमी सिद्धिदेवी ।
 
::तिमी अप्सरा छौ म ता पादसेवी ॥
तिमी अप्सरा छौ म ता पादसेवी ॥
 
म चाहन्नँ है इन्द्रको राज-छत्र ।
म चाहन्नँ है इन्द्रको राज-छत्र ।
::म नेता जगत्को यिनै नेत्रभित्र ॥
 
{{pcn|(७६)}}
नेता जगत्को
 
(७६)


यिनै नेत्रभित्र ॥
</poem>}}

Latest revision as of 01:39, 17 February 2025

This page has not been proofread

तपस्यापिपासा बुभ्यो बाहुलीमा ।
" त्यहाँ चुम्नको चारु आनन्द चाखी ॥
रस्तीला भएका तिनी बोल्न थाले ।
सुनिन्‌ लज्जती लाजकी मेनकाले ॥
(७१)

“तिमी मोहिनी ईशकी ुमतुल्ल्य ।
सबै विश्वकी माधुरी झैं अमूल्य ॥
तिमी चाँदनी छौ निशाभित्र काली ।
जगद्द्योतिनी दिव्य ज्योत्स्ना उज्याली ॥
(७२)

तिमी चाँदनी छौ म तिम्रो चकोर ।
तिमी तारका छौ म पानी विलोर ॥
तिमी फूल प्यारी म ता बासना झैं ।
यता दिव्य स्वप्ना, उता सम्झना झै ॥
(७३)

तडित्‌ झैं तिमी छौ म ता मेघमाला ।
तिमी श्री जगत्‌की म ता भाग्यज्वाला ॥
तिमी वल्लरी वृक्षको प्रेम मेरो।
तिमीमा जगत्‌ बाटुलो हुन्छ फेरो ॥
(७४)

तिमी दिव्य सौन्दर्यकी छौ पयोधि ।
म हूँ कर्मि आनन्दको पूर्णिमामा ॥
महँ शौल फुल्दो तिमी स्वर्णचूली ।
वहाँ झक्लियो स्वर्णको नै बिजूली ॥
(७५)

तपस्या सबैकी तिमी सिद्धिदेवी ।
तिमी अप्सरा छौ म ता पादसेवी ॥
म चाहन्नँ है इन्द्रको राज-छत्र ।
म नेता जगत्को यिनै नेत्रभित्र ॥
(७६)