Page:Shakuntala.pdf/334: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ऊ ! आए दैत्य काला परतिर सुरका शत्रु ती कालनेमी ! | |||
::बाटै छेकेर सारा सुरपुरतिरको अन्धकारै गराई ॥ | ::बाटै छेकेर सारा सुरपुरतिरको अन्धकारै गराई ॥ | ||
ठोक्रा | ठोक्रा बोकेर काला मरण-शर लिई आँधिको हाँकसाथ । | ||
::वेगी तेजी बलीया तिमिरवदन ती उग्रचण्डी छ जात ॥ | ::वेगी तेजी बलीया तिमिरवदन ती उग्रचण्डी छ जात ॥ | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
ओर्लेका देवताको छविमय तनुले ती छकिन्छन् | ओर्लेका देवताको छविमय तनुले ती छकिन्छन् नबुझ्दा । | ||
::तारा यौटा खसेको तलतिर यति नै भित्रभित्रै विचारी ॥ | ::तारा यौटा खसेको तलतिर यति नै भित्रभित्रै विचारी ॥ | ||
देख्छन् ती | देख्छन् ती उक्लँदामा तर तनु नरको व्योममा पर्छ छाया । | ||
::देखी सारा दर्गुछन् उसतिर भ्रमका रूप | ::देखी सारा दर्गुछन् उसतिर भ्रमका रूप झैं साधुभित्र ॥ | ||
{{pcn|(४८)}} | {{pcn|(४८)}} | ||
सारा आईरहेछन् घन निविड बनी | सारा आईरहेछन् घन निविड बनी गर्जिई घोर घोर । | ||
::थर्क्यो आकाश सारा घरघर तिनको फन्फनाएर शोर ॥ | ::थर्क्यो आकाश सारा घरघर तिनको फन्फनाएर शोर ॥ | ||
चम्के टाढा बिजूलीसरि असि तिनका नागबेली भिझिल्ल । | चम्के टाढा बिजूलीसरि असि तिनका नागबेली भिझिल्ल । | ||
Line 19: | Line 19: | ||
{{pcn|(४९)}} | {{pcn|(४९)}} | ||
हेरीबक्स्योस् उता ती गगनपथ झरे देवतासैन्य सारा । | |||
::तेजी राम्रा उज्याला हरहर हरि | ::तेजी राम्रा उज्याला हरहर हरि झैं देवका रश्मि-धारा ॥ | ||
गर्छन् सारा इशारा त्यसतिर 'रथ यो ल्याउनू रे' भनेर । | गर्छन् सारा इशारा त्यसतिर 'रथ यो ल्याउनू रे' भनेर । | ||
:: | ::बज्री नै भो सवारी अब नृपवरको स्वागतार्थी बनेर ॥ | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
झरे बज्री तेजी | झरे बज्री तेजी कुलिशकर श्रीपेच छविला । | ||
::बडा ठूला आँखा छविमय र अग्ला र हँसिला ॥ | ::बडा ठूला आँखा छविमय र अग्ला र हँसिला ॥ | ||
लगाएका माला | लगाएका माला सुर-युवतिका चारु करका । | ||
::रँगी इन्द्रनीका रँगविरँग गुच्छाहरु निका ॥ | ::रँगी इन्द्रनीका रँगविरँग गुच्छाहरु निका ॥ | ||
{{pcn|(५१)}} | {{pcn|(५१)}} | ||
छ जूँघा घुम्रेको अलिउपर फर्कीकन यसो । | छ जूँघा घुम्रेको अलिउपर फर्कीकन यसो । | ||
:: | ::बहादुरीको झैं रिपुदमन सङ्केतसरिको ॥ | ||
छ लाएको यौटा नव सुन सुती रत्नजडित । | छ लाएको यौटा नव सुन सुती रत्नजडित । | ||
::झझल् झल् झल्केको वसन तनुमा कल्करहित ॥ | ::झझल् झल् झल्केको वसन तनुमा कल्करहित ॥ |
Latest revision as of 15:15, 30 May 2025
ऊ ! आए दैत्य काला परतिर सुरका शत्रु ती कालनेमी !
बाटै छेकेर सारा सुरपुरतिरको अन्धकारै गराई ॥
ठोक्रा बोकेर काला मरण-शर लिई आँधिको हाँकसाथ ।
वेगी तेजी बलीया तिमिरवदन ती उग्रचण्डी छ जात ॥
(४७)
ओर्लेका देवताको छविमय तनुले ती छकिन्छन् नबुझ्दा ।
तारा यौटा खसेको तलतिर यति नै भित्रभित्रै विचारी ॥
देख्छन् ती उक्लँदामा तर तनु नरको व्योममा पर्छ छाया ।
देखी सारा दर्गुछन् उसतिर भ्रमका रूप झैं साधुभित्र ॥
(४८)
सारा आईरहेछन् घन निविड बनी गर्जिई घोर घोर ।
थर्क्यो आकाश सारा घरघर तिनको फन्फनाएर शोर ॥
चम्के टाढा बिजूलीसरि असि तिनका नागबेली भिझिल्ल ।
डफ्फा जस्ता असत्का घनघनन बढे मेघ संसारतुल्य ॥
(४९)
हेरीबक्स्योस् उता ती गगनपथ झरे देवतासैन्य सारा ।
तेजी राम्रा उज्याला हरहर हरि झैं देवका रश्मि-धारा ॥
गर्छन् सारा इशारा त्यसतिर 'रथ यो ल्याउनू रे' भनेर ।
बज्री नै भो सवारी अब नृपवरको स्वागतार्थी बनेर ॥
(५०)
झरे बज्री तेजी कुलिशकर श्रीपेच छविला ।
बडा ठूला आँखा छविमय र अग्ला र हँसिला ॥
लगाएका माला सुर-युवतिका चारु करका ।
रँगी इन्द्रनीका रँगविरँग गुच्छाहरु निका ॥
(५१)
छ जूँघा घुम्रेको अलिउपर फर्कीकन यसो ।
बहादुरीको झैं रिपुदमन सङ्केतसरिको ॥
छ लाएको यौटा नव सुन सुती रत्नजडित ।
झझल् झल् झल्केको वसन तनुमा कल्करहित ॥
(५२)