Page:Shakuntala.pdf/325: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
सत्को समर्थननिमित्त मलाइ भेजी । | सत्को समर्थननिमित्त मलाइ भेजी । | ||
:: | ::बोलाइले हुकुम भो प्रभुबाट रोजी ॥ | ||
स्वर्गेशाले समरका विजयी बनेर । | स्वर्गेशाले समरका विजयी बनेर । | ||
::पृथ्वी प्रकाशित बनून् प्रभुले गरेर ॥" | ::पृथ्वी प्रकाशित बनून् प्रभुले गरेर ॥" | ||
Line 14: | Line 14: | ||
"आज्ञा पालन गर्छु स्वर्गपुरका राजेन्द्रको सत्वर । | "आज्ञा पालन गर्छु स्वर्गपुरका राजेन्द्रको सत्वर । | ||
::एकै मात्र घडी ! तयार म | ::एकै मात्र घडी ! तयार म बनूँ शस्त्रादिले सुन्दर ॥" | ||
यो आज्ञासित भूपती तब गए राखेर ती मातली । | यो आज्ञासित भूपती तब गए राखेर ती मातली । | ||
::आफ्नो बैठकमा लगाउन नयाँ जङ्गी लुगा तेजिला ॥ | ::आफ्नो बैठकमा लगाउन नयाँ जङ्गी लुगा तेजिला ॥ | ||
{{pcn|(५५)}} | {{pcn|(५५)}} | ||
यो वेला तर ती | यो वेला तर ती शकुन्तसँगिनी टाढा पुगेकि थिइन् । | ||
::टाढा कश्यपका | ::टाढा कश्यपका कुटीतिर कतै सानन्द नैर्जन्यमा ॥ | ||
ठूला पर्वतका नजीक छहरा गुँज्दा हरा गह्वर । | ठूला पर्वतका नजीक छहरा गुँज्दा हरा गह्वर । | ||
::वेदै पाठसमान प्राकृत हुने चोखो कना सुन्दर ॥ | ::वेदै पाठसमान प्राकृत हुने चोखो कना सुन्दर ॥ |
Latest revision as of 09:57, 30 May 2025
This page has been proofread
के अर्कै सत्य होला ? सुरपुर जितिने यो छ शङ्का बढेको ।
दोधारै बन्न लागे सुरहरु अब ता दैत्य देख्दा चढेको ॥
स्वामीको काँप्न थाल्यो कवच प्रभु भए सर्वसन्देश तोडी ।
स्वर्गै हुन्थ्यो उज्यालो असुरहरु निभी सत्य सामर्थ्य पाई ॥
(५३)
सत्को समर्थननिमित्त मलाइ भेजी ।
बोलाइले हुकुम भो प्रभुबाट रोजी ॥
स्वर्गेशाले समरका विजयी बनेर ।
पृथ्वी प्रकाशित बनून् प्रभुले गरेर ॥"
(५४)
"आज्ञा पालन गर्छु स्वर्गपुरका राजेन्द्रको सत्वर ।
एकै मात्र घडी ! तयार म बनूँ शस्त्रादिले सुन्दर ॥"
यो आज्ञासित भूपती तब गए राखेर ती मातली ।
आफ्नो बैठकमा लगाउन नयाँ जङ्गी लुगा तेजिला ॥
(५५)
यो वेला तर ती शकुन्तसँगिनी टाढा पुगेकि थिइन् ।
टाढा कश्यपका कुटीतिर कतै सानन्द नैर्जन्यमा ॥
ठूला पर्वतका नजीक छहरा गुँज्दा हरा गह्वर ।
वेदै पाठसमान प्राकृत हुने चोखो कना सुन्दर ॥
(५६)