Page:Shakuntala.pdf/319: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
भन्ने विन्ति परी "ल | भन्ने विन्ति परी "ल ले त" नृपले आज्ञा दिँदा ल्याइयो । | ||
::त्यो वृत्तान्त | ::त्यो वृत्तान्त शकुन्तलाकथनको श्यामामुखी पाइयो ॥ | ||
औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी । | औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी । | ||
::आँखा टल्पल सम्झिए | ::आँखा टल्पल सम्झिए निठुरता छाती छिया झैं बनी ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
केले विस्मृति भो मलाइ यसरी केको | "केले विस्मृति भो मलाइ यसरी केको पर्यो बादल ? | ||
::केले हा ! कलिलो | ::केले हा ! कलिलो मुहारजलकी ती सुन्दरी टल्पल ॥ | ||
घुँक्कादार कठोर घोर दुखमा | घुँक्कादार कठोर घोर दुखमा जल्दो पुकाराकन । | ||
::पाषाणैसरि | ::पाषाणैसरि क्रूर भै नजर यो बिर्सें कसोरी भन ! | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
हा ! हा ! दैव बनाउँछस् | हा ! हा ! दैव बनाउँछस् तँ सपना जस्तो त्यसै जीवन । | ||
::ल्याई बादल घोर घोर | ::ल्याई बादल घोर घोर अँधरो पारी उदासी मन ॥ | ||
झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि । | झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि । | ||
::यी राम्री | ::यी राम्री मृदुलाङ्गिनी जब थिइन् सौन्दर्य आँखाभरि ॥ | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
धिक् ! आँखा चिनिनस् तँ कान बहिरो | धिक् ! आँखा चिनिनस् तँ कान बहिरो धिक्धिक् तँलाई पनि । | ||
::धिक् ! | ::धिक् ! मेरो दिल त्यो पुकार सुनिनस् आकाश पग्ले पनि ॥ | ||
रुन्थे वृक्ष, लता, चराहरु | रुन्थे वृक्ष, लता, चराहरु रुझी सारा उदासी थिए । | ||
:: | ::त्यो दुःखी क्षणबीच इन्द्रिय सबै क्या बेइमानी भए ॥ | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
चड्क्यो बज्र चट्याङ्ग हाय शिर यो मेरो थियो झन् कडा । | |||
:: | ::पोख्थे स्वर्गपरी धरातिर भरी आँखाहरूका घडा ॥ | ||
गर्थ्यो दुःख विलाप त्यो पवनमा | गर्थ्यो दुःख विलाप त्यो पवनमा रूँ रूँ गरी हुन्हुनी । | ||
::त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥ | ::त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
माया-मोह महान् | माया-मोह महान् भुलाउँछ हरे ! मूर्खै बनाईकन । | ||
:: | ::बेची राज्य म किन्दथें जुन परी ढुङ्गो बनें त्यागन ॥ | ||
अज्ञानी मन जङ्गली | अज्ञानी मन जङ्गली हुन गयो हीरा त्यसै फ्याँकिइन् । | ||
::स्वीकारै नमिलेर आँधिसँगमा हा ! ती अभागी गइन् ॥ | ::स्वीकारै नमिलेर आँधिसँगमा हा ! ती अभागी गइन् ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:09, 30 May 2025
भन्ने विन्ति परी "ल ले त" नृपले आज्ञा दिँदा ल्याइयो ।
त्यो वृत्तान्त शकुन्तलाकथनको श्यामामुखी पाइयो ॥
औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी ।
आँखा टल्पल सम्झिए निठुरता छाती छिया झैं बनी ॥
(१७)
"केले विस्मृति भो मलाइ यसरी केको पर्यो बादल ?
केले हा ! कलिलो मुहारजलकी ती सुन्दरी टल्पल ॥
घुँक्कादार कठोर घोर दुखमा जल्दो पुकाराकन ।
पाषाणैसरि क्रूर भै नजर यो बिर्सें कसोरी भन !
(१८)
हा ! हा ! दैव बनाउँछस् तँ सपना जस्तो त्यसै जीवन ।
ल्याई बादल घोर घोर अँधरो पारी उदासी मन ॥
झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि ।
यी राम्री मृदुलाङ्गिनी जब थिइन् सौन्दर्य आँखाभरि ॥
(१९)
धिक् ! आँखा चिनिनस् तँ कान बहिरो धिक्धिक् तँलाई पनि ।
धिक् ! मेरो दिल त्यो पुकार सुनिनस् आकाश पग्ले पनि ॥
रुन्थे वृक्ष, लता, चराहरु रुझी सारा उदासी थिए ।
त्यो दुःखी क्षणबीच इन्द्रिय सबै क्या बेइमानी भए ॥
(२०)
चड्क्यो बज्र चट्याङ्ग हाय शिर यो मेरो थियो झन् कडा ।
पोख्थे स्वर्गपरी धरातिर भरी आँखाहरूका घडा ॥
गर्थ्यो दुःख विलाप त्यो पवनमा रूँ रूँ गरी हुन्हुनी ।
त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥
(२१)
माया-मोह महान् भुलाउँछ हरे ! मूर्खै बनाईकन ।
बेची राज्य म किन्दथें जुन परी ढुङ्गो बनें त्यागन ॥
अज्ञानी मन जङ्गली हुन गयो हीरा त्यसै फ्याँकिइन् ।
स्वीकारै नमिलेर आँधिसँगमा हा ! ती अभागी गइन् ॥
(२२)