Page:Shakuntala.pdf/323: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
आत्मालाइ अतीव त्यै | आत्मालाइ अतीव त्यै वश न हो जो प्रेमको पीर हो । | ||
त्यस्तो पीर सहेर दूर रहँदा बिर्सीदिनू तीर हो ॥ | ::त्यस्तो पीर सहेर दूर रहँदा बिर्सीदिनू तीर हो ॥ | ||
बिर्सी आज रहेर वैलनु त्यसै रोई पलाईकन । | बिर्सी आज रहेर वैलनु त्यसै रोई पलाईकन । | ||
त्यो आशा पनि मर्नु चोट कसरी पाई गयो त्यो मन ॥ | ::त्यो आशा पनि मर्नु चोट कसरी पाई गयो त्यो मन ॥ | ||
{{pcn|(४१)}} | {{pcn|(४१)}} | ||
होलिन् आज रुँदी कतै वनकुना प्यारी कठै सुन्दरी । | |||
::बाणैलाइ छिपाइ पङ्ख दुइले लोट्दा अबोला चरी ॥ | |||
जोडा ढुक्कुरले करुर्र गरिँदा ब्यूँझेर झन् सम्झना । | |||
होलिन् बादल | ::होलिन् बादल झैं लिँदो चुहिनको व्यापी अँध्यारोपना ॥ | ||
{{pcn|(४२)}} | {{pcn|(४२)}} | ||
वर्षाकी बहिनी बनेर | वर्षाकी बहिनी बनेर वनमा सारा रुलाई मुना । | ||
::बर्बर्बर् दुखिनी तिनी प्रकृतिमा होलिन् रुँदी सम्झना ॥ | |||
चीसा च्याँठ उठी विलापहरुका ती श्वास होलान् बरा । | चीसा च्याँठ उठी विलापहरुका ती श्वास होलान् बरा । | ||
काँपेका मृदुपत्र पत्रमनका सारा रुझाई हरा ॥ | ::काँपेका मृदुपत्र पत्रमनका सारा रुझाई हरा ॥ | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} | ||
त्यस्तो चोट परेन | त्यस्तो चोट परेन आँधिहरुमा त्यस्ता कडा भाषण । | ||
एक्ली ती वनमा हुँदा नलप्रिया त्यक्ता भरी लोचन ॥ | ::एक्ली ती वनमा हुँदा नलप्रिया त्यक्ता भरी लोचन ॥ | ||
सावित्री पनि मूर्छिता हुन गइन् यो चोट केमा | सावित्री पनि मूर्छिता हुन गइन् यो चोट केमा पर्यो ? | ||
हा ! हा ! ती | ::हा ! हा ! ती मृदुलाङ्गिनी वनपरी भै बज्र चड्की गयो ॥ | ||
{{pcn|(४४)}} | {{pcn|(४४)}} | ||
बाटो चट्ट बिराउँदी वनविषे | बाटो चट्ट बिराउँदी वनविषे सानी कुनै बालिका । | ||
मेघाच्छन्न दशाविषे विपिनका सिंहादिले | ::मेघाच्छन्न दशाविषे विपिनका सिंहादिले गर्जिंदा ॥ | ||
यौटा वृक्ष लिएर आड मुटुको गाढा दिँदी | यौटा वृक्ष लिएर आड मुटुको गाढा दिँदी ढुक्ढुकी । | ||
भाषाहीन बनी बराबर दशा होला तिनैको पनि ॥ | ::भाषाहीन बनी बराबर दशा होला तिनैको पनि ॥ | ||
{{pcn|(४५)}} | {{pcn|(४५)}} | ||
कोही छैन मलाइ आज जगमा यौटा उनै ईश्वर । | कोही छैन मलाइ आज जगमा यौटा उनै ईश्वर । | ||
भन्ने भाव गरी | ::भन्ने भाव गरी बुझी कुसुम नै काँढाहरूमा घर ॥ | ||
गेरू भस्म लगाउँदी हुन गइन् या सुन्दरी योगिनी । | गेरू भस्म लगाउँदी हुन गइन् या सुन्दरी योगिनी । | ||
::ठूलो चोट परी घृणा हुन गइन् या दिव्य ती मोहिनी ॥" | |||
{{pcn|(४६)}} | {{pcn|(४६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:50, 30 May 2025
आत्मालाइ अतीव त्यै वश न हो जो प्रेमको पीर हो ।
त्यस्तो पीर सहेर दूर रहँदा बिर्सीदिनू तीर हो ॥
बिर्सी आज रहेर वैलनु त्यसै रोई पलाईकन ।
त्यो आशा पनि मर्नु चोट कसरी पाई गयो त्यो मन ॥
(४१)
होलिन् आज रुँदी कतै वनकुना प्यारी कठै सुन्दरी ।
बाणैलाइ छिपाइ पङ्ख दुइले लोट्दा अबोला चरी ॥
जोडा ढुक्कुरले करुर्र गरिँदा ब्यूँझेर झन् सम्झना ।
होलिन् बादल झैं लिँदो चुहिनको व्यापी अँध्यारोपना ॥
(४२)
वर्षाकी बहिनी बनेर वनमा सारा रुलाई मुना ।
बर्बर्बर् दुखिनी तिनी प्रकृतिमा होलिन् रुँदी सम्झना ॥
चीसा च्याँठ उठी विलापहरुका ती श्वास होलान् बरा ।
काँपेका मृदुपत्र पत्रमनका सारा रुझाई हरा ॥
(४३)
त्यस्तो चोट परेन आँधिहरुमा त्यस्ता कडा भाषण ।
एक्ली ती वनमा हुँदा नलप्रिया त्यक्ता भरी लोचन ॥
सावित्री पनि मूर्छिता हुन गइन् यो चोट केमा पर्यो ?
हा ! हा ! ती मृदुलाङ्गिनी वनपरी भै बज्र चड्की गयो ॥
(४४)
बाटो चट्ट बिराउँदी वनविषे सानी कुनै बालिका ।
मेघाच्छन्न दशाविषे विपिनका सिंहादिले गर्जिंदा ॥
यौटा वृक्ष लिएर आड मुटुको गाढा दिँदी ढुक्ढुकी ।
भाषाहीन बनी बराबर दशा होला तिनैको पनि ॥
(४५)
कोही छैन मलाइ आज जगमा यौटा उनै ईश्वर ।
भन्ने भाव गरी बुझी कुसुम नै काँढाहरूमा घर ॥
गेरू भस्म लगाउँदी हुन गइन् या सुन्दरी योगिनी ।
ठूलो चोट परी घृणा हुन गइन् या दिव्य ती मोहिनी ॥"
(४६)