Page:Shakuntala.pdf/315: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"हरे ! मृत्यु मीठो | "हरे ! मृत्यु मीठो तँ आ आजलाई । | ||
:: | ::लगीदे फुटेकी अभागी मलाई ॥" | ||
भनी प्राणको प्रार्थनामाथि जाँदा । | भनी प्राणको प्रार्थनामाथि जाँदा । | ||
:: | ::गिर्यो बज्र चड्की चिरी मेघ आधा ॥ | ||
{{pcn|(२२८)}} | {{pcn|(२२८)}} | ||
हरे ! सक्दथे स्वर्गका देवताले । | हरे ! सक्दथे स्वर्गका देवताले । | ||
::कहाँ खप्न यो दुःख | ::कहाँ खप्न यो दुःख चिम्लेर आँखा ॥ | ||
गिरेकी कलिली अभागी प्रसून । | गिरेकी कलिली अभागी प्रसून । | ||
::जसै लोटिहालिन् | ::जसै लोटिहालिन् हुँदा दुःख ज्यादा ॥ | ||
{{pcn|(२२९)}} | {{pcn|(२२९)}} | ||
झल्झल् झिल्ल | झल्झल् झिल्ल चट्याङ्ग घर्घर गरी चीरा परी बादल । | ||
:: | ::चड्क्यो बज्र अतासिइन् प्रकृति नै थर्थर् भयो भूतल ॥ | ||
देख्ने एक भएन किन्तु नभमा ओर्ली छिटो मेनका । | देख्ने एक भएन किन्तु नभमा ओर्ली छिटो मेनका । | ||
::आइन् चट्ट लिई गइन् पर कता प्यारी गिरेकी सुता ॥ | ::आइन् चट्ट लिई गइन् पर कता प्यारी गिरेकी सुता ॥ |
Latest revision as of 15:55, 29 May 2025
This page has been proofread
"हरे ! मृत्यु मीठो तँ आ आजलाई ।
लगीदे फुटेकी अभागी मलाई ॥"
भनी प्राणको प्रार्थनामाथि जाँदा ।
गिर्यो बज्र चड्की चिरी मेघ आधा ॥
(२२८)
हरे ! सक्दथे स्वर्गका देवताले ।
कहाँ खप्न यो दुःख चिम्लेर आँखा ॥
गिरेकी कलिली अभागी प्रसून ।
जसै लोटिहालिन् हुँदा दुःख ज्यादा ॥
(२२९)
झल्झल् झिल्ल चट्याङ्ग घर्घर गरी चीरा परी बादल ।
चड्क्यो बज्र अतासिइन् प्रकृति नै थर्थर् भयो भूतल ॥
देख्ने एक भएन किन्तु नभमा ओर्ली छिटो मेनका ।
आइन् चट्ट लिई गइन् पर कता प्यारी गिरेकी सुता ॥
(२३०)