Page:Shakuntala.pdf/48: Difference between revisions
→Not proofread: Created page with "वहाँ प्रेममा भावना मात्र हुन्छन् । जहाँ प्रेम सच्चा घराभित्र हुन्छन् ॥ भ्रयो दिव्य भावानुसारी रुलाई । त्यहाँ हर्षको नाचमा झन् मलाई ॥ (५२) उठ्यो इन्द्रको वीर भौँमाथि आँधि । घरा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
वहाँ प्रेममा भावना मात्र हुन्छन् । | वहाँ प्रेममा भावना मात्र हुन्छन् । | ||
::जहाँ प्रेम सच्चा घराभित्र हुन्छन् ॥ | |||
जहाँ प्रेम सच्चा घराभित्र हुन्छन् ॥ | |||
भ्रयो दिव्य भावानुसारी रुलाई । | भ्रयो दिव्य भावानुसारी रुलाई । | ||
::त्यहाँ हर्षको नाचमा झन् मलाई ॥ | |||
{{pcn|(५३)}} | |||
उठ्यो इन्द्रको वीर भौँमाथि आँधि । | उठ्यो इन्द्रको वीर भौँमाथि आँधि । | ||
::र आज्ञा भयो छैन तेरो समाधि ॥ | |||
घराको वियोगी हरामा गएर । | |||
र आज्ञा भयो छैन तेरो समाधि ॥ | ::बसेस् खालि खल्लो कुरामा रहेर ॥' | ||
वियोगी हरामा गएर । | {{pcn|(५४)}} | ||
बसेस् खालि खल्लो कुरामा रहेर ॥' | |||
(५४) | |||
म बले त्यहाँ च्याँठ लाग्यो अनन्त । | म बले त्यहाँ च्याँठ लाग्यो अनन्त । | ||
::अँध्यारो पसै झैं थियो दिग्दिगन्त ॥ | |||
अँध्यारो पसै झैं थियो दिग्दिगन्त ॥ | |||
यहाँ कोयली शन्द खल्लो सुनेर । | यहाँ कोयली शन्द खल्लो सुनेर । | ||
म छुँ र भएँ आड | ::म छुँ र भएँ आड शून्यै भएर ॥ | ||
{{pcn|(५५)}} | |||
म नाचूँर गाउँ भने झैं भएछु । | म नाचूँर गाउँ भने झैं भएछु । | ||
::भर झैं दिशामा यहाँ रङ्ग रङ्ग ॥ | |||
भर झैं दिशामा यहाँ रङ्ग रङ्ग ॥ | |||
थपूँ मञ्जरीमा सफा कल्कलाई । | थपूँ मञ्जरीमा सफा कल्कलाई । | ||
भयो वेदना झैं सरित् सल्सलाई ॥ | ::भयो वेदना झैं सरित् सल्सलाई ॥ | ||
{{pcn|(५६)}} | |||
कला सम्झिएँ सत्यको भाव भर्ने । | कला सम्झिएँ सत्यको भाव भर्ने । | ||
भयो | ::भयो भित्रको प्रेरणा गान गर्ने ॥ | ||
भित्रको | |||
प्रेरणा | |||
गान | |||
गर्ने ॥ | |||
यहाँ चालमा दिव्यता नै नपाई । | यहाँ चालमा दिव्यता नै नपाई । | ||
भयो सक्सकी नाच्नलाई मलाई ॥ | ::भयो सक्सकी नाच्नलाई मलाई ॥ | ||
(५७) | {{pcn|(५७)}} | ||
तिमी फूलका बाहुलीबाट गाला । | तिमी फूलका बाहुलीबाट गाला । | ||
दुग्मापि फुल्ने छिपाएर लाली॥ | ::दुग्मापि फुल्ने छिपाएर लाली॥ | ||
'अरू के भनूँ | 'अरू के भनूँ के भनूँ' को मिठास । | ||
के भनूँ' को मिठास । | ::भई चल्मलाई बनिन् चित्र खास ॥ | ||
{{pcn|(५८)}} | |||
</poem>}} | |||
Latest revision as of 01:35, 17 February 2025
वहाँ प्रेममा भावना मात्र हुन्छन् ।
जहाँ प्रेम सच्चा घराभित्र हुन्छन् ॥
भ्रयो दिव्य भावानुसारी रुलाई ।
त्यहाँ हर्षको नाचमा झन् मलाई ॥
(५३)
उठ्यो इन्द्रको वीर भौँमाथि आँधि ।
र आज्ञा भयो छैन तेरो समाधि ॥
घराको वियोगी हरामा गएर ।
बसेस् खालि खल्लो कुरामा रहेर ॥'
(५४)
म बले त्यहाँ च्याँठ लाग्यो अनन्त ।
अँध्यारो पसै झैं थियो दिग्दिगन्त ॥
यहाँ कोयली शन्द खल्लो सुनेर ।
म छुँ र भएँ आड शून्यै भएर ॥
(५५)
म नाचूँर गाउँ भने झैं भएछु ।
भर झैं दिशामा यहाँ रङ्ग रङ्ग ॥
थपूँ मञ्जरीमा सफा कल्कलाई ।
भयो वेदना झैं सरित् सल्सलाई ॥
(५६)
कला सम्झिएँ सत्यको भाव भर्ने ।
भयो भित्रको प्रेरणा गान गर्ने ॥
यहाँ चालमा दिव्यता नै नपाई ।
भयो सक्सकी नाच्नलाई मलाई ॥
(५७)
तिमी फूलका बाहुलीबाट गाला ।
दुग्मापि फुल्ने छिपाएर लाली॥
'अरू के भनूँ के भनूँ' को मिठास ।
भई चल्मलाई बनिन् चित्र खास ॥
(५८)