Jump to content

Page:Shakuntala.pdf/44: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "सबै सत्य पग्ली शशीमा सुधा भो। त्यही दिव्य सौन्दर्यले स्त्री बनाए ॥ असत्‌ बीच लज्जा बनी चारु लाली । भयो नृत्य नै जिन्दगी नाम खालि ॥ (२९) "लताकेशमा रेशमी पालुवा छ। मुगा ओठ मेरा, गुलाबी..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
सबै सत्य पग्ली शशीमा सुधा भो।
सबै सत्य पग्ली शशीमा सुधा भो।
त्यही दिव्य सौन्दर्यले स्त्री बनाए ॥
::त्यही दिव्य सौन्दर्यले स्त्री बनाए ॥
 
असत्‌ बीच लज्जा बनी चारु लाली ।
असत्‌ बीच लज्जा बनी चारु लाली ।
 
::भयो नृत्य नै जिन्दगी नाम खालि ॥
भयो नृत्य नै जिन्दगी नाम खालि ॥
{{pcn|(२९)}}
(२९)


"लताकेशमा रेशमी पालुवा छ।
"लताकेशमा रेशमी पालुवा छ।
 
::मुगा ओठ मेरा, गुलाबी कपोल ॥
मुगा ओठ
 
मेरा, गुलाबी कपोल ॥
 
नशामा छ नाला उषालाल लोल ।
नशामा छ नाला उषालाल लोल ।
::ममा प्रेम गर्नेछ को आज ? बोल॥
{{pcn|(३०)}}


ममा प्रेम गर्ने छ को आज ? बोल॥
(३०)
म ता माघुरी सत्यको मोहनी हुँ ।
म ता माघुरी सत्यको मोहनी हुँ ।
 
::म आत्माहरू खिच्न आएँ झरेर ॥
म आत्माहरू खिच्न आएँ झरेर ॥
 
सबै स्वर्गका तर्फ बोलाउँदी छु ।
सबै स्वर्गका तर्फ बोलाउँदी छु ।
 
::असत्‌को तपस्या अरू हुन्छ हेर ॥
असत्‌को तपस्या अरू हुन्छ हेर ॥
{{pcn|(३१)}}
 
(३१)


नछोए असत्ले जगत्मा मलाई ।
नछोए असत्ले जगत्मा मलाई ।
बडो लाजले भाग्छ आत्मा डराई ॥
::बडो लाजले भाग्छ आत्मा डराई ॥
भए प्रेम सच्चा म लैजान्छु स्वर्ग ।
::नजान्ने कुनै प्रेम गर्नै मलाई ॥
{{pcn|(३२)}}


भए प्रेम सच्चा म लैजान्छु स्वर्ग ।
नजान्ने कुनै प्रेम गर्नै मलाई ॥
(३२)
म देखेर जो मोहनीले छुँदैन ।
म देखेर जो मोहनीले छुँदैन ।
उ आत्मा
::उ आत्मा जगत्मा सजीवै हुँदैन ॥
 
तपस्या महुँ, ईशकी भै सिँगार ।
जगत्मा सजीवै
::अरू कष्ट हुन्‌ हेर फुम्रा अँगार ॥
 
{{pcn|(३३)}}
तपस्या म हुँ, ईशकी भै सिँगार ।
 
हुँदैन ॥
 
अरू कष्ट हुन्‌ हेर फुम्रा अँगार ॥
 
(२२)


तपस्वी हठी शून्यमा पुग्छ मेरो ।
तपस्वी हठी शून्यमा पुग्छ मेरो ।
 
::भुली मोहनी, गर्व ली तुच्छ सार ॥
भुली मोहनी, गर्व ली तुच्छ सार ॥
 
सबै सिर्जना डग्मगाएर काँप्छे ।
सबै सिर्जना डग्मगाएर काँप्छे ।
::सबै सभ्यता बन्छ कालो अँगार ॥
{{pcn|(३४)}}


सबै सभ्यता बन्छ कालो अँगार ॥
</poem>}}
(२४)

Latest revision as of 01:31, 17 February 2025

This page has not been proofread

सबै सत्य पग्ली शशीमा सुधा भो।
त्यही दिव्य सौन्दर्यले स्त्री बनाए ॥
असत्‌ बीच लज्जा बनी चारु लाली ।
भयो नृत्य नै जिन्दगी नाम खालि ॥
(२९)

"लताकेशमा रेशमी पालुवा छ।
मुगा ओठ मेरा, गुलाबी कपोल ॥
नशामा छ नाला उषालाल लोल ।
ममा प्रेम गर्नेछ को आज ? बोल॥
(३०)

म ता माघुरी सत्यको मोहनी हुँ ।
म आत्माहरू खिच्न आएँ झरेर ॥
सबै स्वर्गका तर्फ बोलाउँदी छु ।
असत्‌को तपस्या अरू हुन्छ हेर ॥
(३१)

नछोए असत्ले जगत्मा मलाई ।
बडो लाजले भाग्छ आत्मा डराई ॥
भए प्रेम सच्चा म लैजान्छु स्वर्ग ।
नजान्ने कुनै प्रेम गर्नै मलाई ॥
(३२)

म देखेर जो मोहनीले छुँदैन ।
उ आत्मा जगत्मा सजीवै हुँदैन ॥
तपस्या महुँ, ईशकी भै सिँगार ।
अरू कष्ट हुन्‌ हेर फुम्रा अँगार ॥
(३३)

तपस्वी हठी शून्यमा पुग्छ मेरो ।
भुली मोहनी, गर्व ली तुच्छ सार ॥
सबै सिर्जना डग्मगाएर काँप्छे ।
सबै सभ्यता बन्छ कालो अँगार ॥
(३४)