Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/287: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(२४)}}
{{pcn|(२४)}}
जुनिभर भोगी यै सब गोता
जुनिभर भोगी यै सब गोता
::यै वयमा त्यो छुट्दो हो ता
::यै वयमा त्यो छुट्दो हो ता
सब सम्झन्थ्यो पुण्य र पाप
सब सम्झन्थ्यो पुण्य र पाप
::पक्का मान्थ्यो पश्चात्ताप
::पक्का मान्थ्यो पश्चात्ताप


{{pcn|(२५)}}
{{pcn|(२५)}}
हाय ! विधता ! कहाँ म जाऊँ ?
हाय ! विधता ! कहाँ म जाऊँ ?
::कसरी जाऊँ ? कोसँग जाऊँ ?
::कसरी जाऊँ ? कोसँग जाऊँ ?
थामूँ कसरी जीवन शेष ?
थामूँ कसरी जीवन शेष ?
::शिव ! शिव ! जुनिभर कत्रो क्लेश ?
::शिव ! शिव ! जुनिभर कत्रो क्लेश ?
Line 15: Line 15:
{{pcn|(२६)}}
{{pcn|(२६)}}
टुट्तै-आयो दिलको आशा
टुट्तै-आयो दिलको आशा
::हेर्छु जतातिर उतै निराशा
::हेर्छु जतातिर उतै निराशा
अब निभने भो जीवन-दीप
अब निभने भो जीवन-दीप
::कस्तो कालो कुटिल नसीप ??
::कस्तो कालो कुटिल नसीप ??
Line 21: Line 21:
{{pcn|(२७)}}
{{pcn|(२७)}}
पिँजरामय त्यो देवल भित्र
पिँजरामय त्यो देवल भित्र
::म थिएँ द्यौता एक विचित्र
::म थिएँ द्यौता एक विचित्र
जो कुट पूजा मिल्थ्यो खान्थेँ  
जो कुट पूजा मिल्थ्यो खान्थेँ  
::बालकहरुकन पूजक ठान्थेँ
::बालकहरुकन पूजक ठान्थेँ ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:48, 18 May 2025

This page has not been proofread

(२४)
जुनिभर भोगी यै सब गोता
यै वयमा त्यो छुट्दो हो ता ।
सब सम्झन्थ्यो पुण्य र पाप
पक्का मान्थ्यो पश्चात्ताप ॥

(२५)
हाय ! विधता ! कहाँ म जाऊँ ?
कसरी जाऊँ ? कोसँग जाऊँ ?
थामूँ कसरी जीवन शेष ?
शिव ! शिव ! जुनिभर कत्रो क्लेश ?

(२६)
टुट्तै-आयो दिलको आशा
हेर्छु जतातिर उतै निराशा ।
अब निभने भो जीवन-दीप
कस्तो कालो कुटिल नसीप ??

(२७)
पिँजरामय त्यो देवल भित्र
म थिएँ द्यौता एक विचित्र ।
जो कुट पूजा मिल्थ्यो खान्थेँ
बालकहरुकन पूजक ठान्थेँ ॥