Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/283: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(८)}}
{{pcn|(८)}}
अति कुँजिएका बस्ता बस्ता
अति कुँजिएका बस्ता बस्ता
::कत्ति न फुक्ने कैँचीजस्ता
::कत्ति न फुक्ने कैँचीजस्ता
उभय पखेटा केवल भार
उभय पखेटा केवल भार
::दुर्विधिको यो कत्रो मार ??
::दुर्विधिको यो कत्रो मार ??
Line 9: Line 9:
{{pcn|(९)}}
{{pcn|(९)}}
यही गगन हो यही पवन हो,
यही गगन हो यही पवन हो,
::यै सब मैले खेल्ने वन हो
::यै सब मैले खेल्ने वन हो
तर अब योसित मेरो नाता
तर अब योसित मेरो नाता
::के छ र ? ल्याइस्‌ हाय ! विधाता
::के छ र ? ल्याइस्‌ हाय ! विधाता !!


{{pcn|(१०)}}
{{pcn|(१०)}}
बिर्सी खगको वाङ्मय धारा
बिर्सी खगको वाङ्मय धारा
::नरको बोली बोल्दा सारा
::नरको बोली बोल्दा सारा
जनम जवानी फालेँ  मैले
जनम जवानी फालेँ  मैले
::तर यो बुझने कसले ऐले ??
::तर यो बुझने कसले ऐले ??
Line 21: Line 21:
{{pcn|(११)}}
{{pcn|(११)}}
जबतक बोली टिप्न म सक्थेँ
जबतक बोली टिप्न म सक्थेँ
::भने बमोजिम सबकुछ बक्थेँ
::भने बमोजिम सबकुछ बक्थेँ
तबतक सारा गद्‌गद हुन्थे
तबतक सारा गद्‌गद हुन्थे
::धन्य छ हाम्रो तोता भन्थे
::धन्य छ हाम्रो तोता भन्थे
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:45, 18 May 2025

This page has not been proofread

(८)
अति कुँजिएका बस्ता बस्ता
कत्ति न फुक्ने कैँचीजस्ता ।
उभय पखेटा केवल भार
दुर्विधिको यो कत्रो मार ??

(९)
यही गगन हो यही पवन हो,
यै सब मैले खेल्ने वन हो ।
तर अब योसित मेरो नाता
के छ र ? ल्याइस्‌ हाय ! विधाता !!

(१०)
बिर्सी खगको वाङ्मय धारा
नरको बोली बोल्दा सारा ।
जनम जवानी फालेँ मैले
तर यो बुझने कसले ऐले ??

(११)
जबतक बोली टिप्न म सक्थेँ
भने बमोजिम सबकुछ बक्थेँ ।
तबतक सारा गद्‌गद हुन्थे
धन्य छ हाम्रो तोता भन्थे ॥