Page:Lalitya bhag 1 ra 2.pdf/280: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
कोही वायुकुमार-तुल्य बलिया गर्छन् उडी लङ्घन | कोही वायुकुमार-तुल्य बलिया गर्छन् उडी लङ्घन | ||
::कोहि बन्धन हाल्दछन् नलसरी ढुङ्गा-मुढा लीकन | ::कोहि बन्धन हाल्दछन् नलसरी ढुङ्गा-मुढा लीकन । | ||
कोही अङ्गद नीलझैँ घुमिघुमी आलोचना गर्दछन् | कोही अङ्गद नीलझैँ घुमिघुमी आलोचना गर्दछन् | ||
::सीता निश्चय भेट्दछौँ भनि कुनै आनन्दमा पर्दछन् | ::सीता निश्चय भेट्दछौँ भनि कुनै आनन्दमा पर्दछन् ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
केही भित्र घुमाइ खूब उसमा उत्साहको मन्दर | केही भित्र घुमाइ खूब उसमा उत्साहको मन्दर | ||
::गर्छन् मन्थन देव-दानव सरी पीयूषको खातिर | ::गर्छन् मन्थन देव-दानव सरी पीयूषको खातिर । | ||
त्यो देखी कवि(पि)- वर्गको हरघडी चापल्य वा जाँगर | त्यो देखी कवि(पि)- वर्गको हरघडी चापल्य वा जाँगर | ||
::हाँसी नित्य छचल्किँदो छ धमिलो साहित्यको सागर | ::हाँसी नित्य छचल्किँदो छ धमिलो साहित्यको सागर ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 19:44, 18 May 2025
This page has not been proofread
हाँसेको साहित्य-सागर
(१)
कोही वायुकुमार-तुल्य बलिया गर्छन् उडी लङ्घन
कोहि बन्धन हाल्दछन् नलसरी ढुङ्गा-मुढा लीकन ।
कोही अङ्गद नीलझैँ घुमिघुमी आलोचना गर्दछन्
सीता निश्चय भेट्दछौँ भनि कुनै आनन्दमा पर्दछन् ॥
(२)
केही भित्र घुमाइ खूब उसमा उत्साहको मन्दर
गर्छन् मन्थन देव-दानव सरी पीयूषको खातिर ।
त्यो देखी कवि(पि)- वर्गको हरघडी चापल्य वा जाँगर
हाँसी नित्य छचल्किँदो छ धमिलो साहित्यको सागर ॥