Page:Lalitya bhag 1 ra 2.pdf/250: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
खेती-पाती, डोको-नाम्लो | खेती-पाती, डोको-नाम्लो | ||
::गाई-भैँसी कुम्लो-काम्लो | ::गाई-भैँसी कुम्लो-काम्लो । | ||
भेडा-बाख्रा भन्दै सारा | भेडा-बाख्रा भन्दै सारा | ||
::बग्छ निरन्तर जीवन-धारा | ::बग्छ निरन्तर जीवन-धारा ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
पसिना काढी साँझ सबेर | पसिना काढी साँझ सबेर | ||
::जिनतिन गुजरा गर्ने धेर | ::जिनतिन गुजरा गर्ने धेर । | ||
जाति अनेकौँ यहाँ रहन्छन् | जाति अनेकौँ यहाँ रहन्छन् | ||
::भाग्यवादमा प्रायः बहन्छन् | ::भाग्यवादमा प्रायः बहन्छन् ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
बिच-पर्वतको यो सब चाला | बिच-पर्वतको यो सब चाला | ||
::अझ तलतिरको रङ्ग निराला | ::अझ तलतिरको रङ्ग निराला । | ||
लम्बा सानू चुरिया डाँडो | लम्बा सानू चुरिया डाँडो | ||
::साथै अद्भुत जङ्गल ठाडो | ::साथै अद्भुत जङ्गल ठाडो ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
यसमा कम छन् बस्ती बास | यसमा कम छन् बस्ती बास | ||
::मलेरियाको यो छ निवास | ::मलेरियाको यो छ निवास । | ||
दक्षिणपट्टी धान्याऽऽगार | दक्षिणपट्टी धान्याऽऽगार | ||
::सम्म तराईखण्ड अपार | ::सम्म तराईखण्ड अपार ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:26, 18 May 2025
This page has not been proofread
(२०)
खेती-पाती, डोको-नाम्लो
गाई-भैँसी कुम्लो-काम्लो ।
भेडा-बाख्रा भन्दै सारा
बग्छ निरन्तर जीवन-धारा ॥
(२१)
पसिना काढी साँझ सबेर
जिनतिन गुजरा गर्ने धेर ।
जाति अनेकौँ यहाँ रहन्छन्
भाग्यवादमा प्रायः बहन्छन् ॥
(२२)
बिच-पर्वतको यो सब चाला
अझ तलतिरको रङ्ग निराला ।
लम्बा सानू चुरिया डाँडो
साथै अद्भुत जङ्गल ठाडो ॥
(२३)
यसमा कम छन् बस्ती बास
मलेरियाको यो छ निवास ।
दक्षिणपट्टी धान्याऽऽगार
सम्म तराईखण्ड अपार ॥