Page:Lalitya bhag 1 ra 2.pdf/241: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
साटी टुटेका, रसकी टुटेका | साटी टुटेका, रसकी टुटेका | ||
::सहस्र धारा जलका छुटेका | ::सहस्र धारा जलका छुटेका । | ||
मानू सबै धार्मिक-भावहीन | मानू सबै धार्मिक-भावहीन | ||
::समाज झैँ छिन्न र भिन्न दीन | ::समाज झैँ छिन्न र भिन्न दीन ॥ | ||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
घुरान फोहोर लिएर नासो | घुरान फोहोर लिएर नासो | ||
::मोटो र गन्दा बिचरो करासो | ::मोटो र गन्दा बिचरो करासो । | ||
जम्मा झिँगा लाखन भन्नभन्न | जम्मा झिँगा लाखन भन्नभन्न | ||
::भन्की-रहन्छन् सब हाल भन्न | ::भन्की-रहन्छन् सब हाल भन्न ॥ | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
लर्की-रहेको खर, झार, पात, | लर्की-रहेको खर, झार, पात, | ||
::धूलो, धुवाँसो जसमा छ खात | ::धूलो, धुवाँसो जसमा छ खात । | ||
हावा चलेमा सब नाच्न थाल्छन् | हावा चलेमा सब नाच्न थाल्छन् | ||
::नाची नयाँ कौतुकिता निकाल्छन् | ::नाची नयाँ कौतुकिता निकाल्छन् ॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
चल्यो जहाँ बाहिर हर्र हावा | चल्यो जहाँ बाहिर हर्र हावा | ||
::वहाँ धुलाको घरभित्र धावा | ::वहाँ धुलाको घरभित्र धावा । | ||
छोपेर आँखा, मुख, नाक, कान | छोपेर आँखा, मुख, नाक, कान | ||
::घुमी घुमी गर्दछ नाच-गान | ::घुमी घुमी गर्दछ नाच-गान ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:23, 18 May 2025
This page has not been proofread
(१२)
साटी टुटेका, रसकी टुटेका
सहस्र धारा जलका छुटेका ।
मानू सबै धार्मिक-भावहीन
समाज झैँ छिन्न र भिन्न दीन ॥
(१३)
घुरान फोहोर लिएर नासो
मोटो र गन्दा बिचरो करासो ।
जम्मा झिँगा लाखन भन्नभन्न
भन्की-रहन्छन् सब हाल भन्न ॥
(१४)
लर्की-रहेको खर, झार, पात,
धूलो, धुवाँसो जसमा छ खात ।
हावा चलेमा सब नाच्न थाल्छन्
नाची नयाँ कौतुकिता निकाल्छन् ॥
(१५)
चल्यो जहाँ बाहिर हर्र हावा
वहाँ धुलाको घरभित्र धावा ।
छोपेर आँखा, मुख, नाक, कान
घुमी घुमी गर्दछ नाच-गान ॥