Page:Lalitya bhag 1 ra 2.pdf/193: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 16: | Line 16: | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
प्रचारका साथ | प्रचारका साथ शनैः सुधार | ||
::सुधारमा नैतिकता-विचार । | ::सुधारमा नैतिकता-विचार । | ||
विचारमा जागृति जग्मगाओस् | विचारमा जागृति जग्मगाओस् |
Latest revision as of 11:24, 18 May 2025
This page has not been proofread
राष्ट्रभाषाको भविष्यउपर एक दृष्टि
(१)
राज्य-व्यवस्था-विधि वा विधान
रहन्छ जस्मा लिपि-लिख्यमान ।
बोलिन्छ चारैतिर जो विशेष
त्यै राष्ट्रभाषाकन मान्छ देश ॥
(२)
धेरै जनाले प्रिय मानिएको
जो राष्ट्रभाषा छ चलीरहेको ।
यस्मा छ जातीय महत्त्व हाम्रो
प्रचार यस्कै हुनुपर्छ राम्रो ॥
(३)
प्रचारका साथ शनैः सुधार
सुधारमा नैतिकता-विचार ।
विचारमा जागृति जग्मगाओस्
परन्तु उच्छृङ्खलता नआओस् ॥