Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/183: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
जिऊ  सब शुकी-शक्यो, पलक लाउँदीनौ रति
जिऊ  सब शुकी-शक्यो, पलक लाउँदीनौ रति
::कुनै विषयमा पनि सुमुखि ! छैन भन्छ्यौ मति ।  
::कुनै विषयमा पनि सुमुखि ! छैन भन्छ्यौ मति ।  
असम्भव छ के अहो !! अब-लयै*** हुनमा पनि
असम्भव छ के अहो !! अब-लयै<ref>बालाशून्य हुनामा र लय हुनामा ।</ref> हुनमा पनि
::सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥
::सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥


Line 10: Line 10:
घडी तिमि लगाउँछ्यौ फगत दृष्टि नाडीतिर
घडी तिमि लगाउँछ्यौ फगत दृष्टि नाडीतिर
::घडी विविधचक्रको विषय-तर्फ दिन्छ्यौ सुर ।  
::घडी विविधचक्रको विषय-तर्फ दिन्छ्यौ सुर ।  
विचारकन गर्दछ्यौ बहुत कुण्डलीको*** पनि
विचारकन गर्दछ्यौ बहुत कुण्डलीको<ref>जन्मपत्री र कुण्डलीशक्ति ।</ref> पनि
::सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥
::सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥


{{pcn|(८)}}
{{pcn|(८)}}
घुमाई मनमा सदा प्रण-वलाइ*** बेसरी  
घुमाई मनमा सदा प्रण-वलाइ<ref>प्रण-वलाइः प्रणको बलाई र ॐकार ।</ref> बेसरी  
::निरन्तर-र-त-रङ्गको**** मधुर तान एकै घरी ।
::निरन्तर-र-त-रङ्गको<ref>कहिल्यै नसकिने विषयभोगको रङ्ग र लगातार आत्मसाक्षात्कारको धमीठोतरङ्गविषयक ।</ref> मधुर तान एकै घरी ।
मुनि-व्रत लिँदालिँदै शुकिशक्यो सबै जवानी
मुनि-व्रत लिँदालिँदै शुकिशक्यो सबै जवानी
::सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥
::सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥
बालाशून्य हुनामा र लय हुनामा ।
५. जन्मपत्री र कुण्डलीशक्ति ।
६. प्रण-वलाइः प्रणको बलाई र ॐकार ।
७. कहिल्यै नसकिने विषयभोगको रङ्ग र लगातार आत्मसाक्षात्कारको
धमीठोतरङ्गविषयक ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:04, 18 May 2025

This page has not been proofread

(६)
जिऊ सब शुकी-शक्यो, पलक लाउँदीनौ रति
कुनै विषयमा पनि सुमुखि ! छैन भन्छ्यौ मति ।
असम्भव छ के अहो !! अब-लयै[1] हुनमा पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(७)
घडी तिमि लगाउँछ्यौ फगत दृष्टि नाडीतिर
घडी विविधचक्रको विषय-तर्फ दिन्छ्यौ सुर ।
विचारकन गर्दछ्यौ बहुत कुण्डलीको[2] पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(८)
घुमाई मनमा सदा प्रण-वलाइ[3] बेसरी
निरन्तर-र-त-रङ्गको[4] मधुर तान एकै घरी ।
मुनि-व्रत लिँदालिँदै शुकिशक्यो सबै जवानी
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

  1. बालाशून्य हुनामा र लय हुनामा ।
  2. जन्मपत्री र कुण्डलीशक्ति ।
  3. प्रण-वलाइः प्रणको बलाई र ॐकार ।
  4. कहिल्यै नसकिने विषयभोगको रङ्ग र लगातार आत्मसाक्षात्कारको धमीठोतरङ्गविषयक ।