Jump to content

Page:Laxmi nibandhasangraha.pdf/195: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "रहन्छ मानसिक अवस्थाको महत्त्वमा । अरू मानिसहरू भाग्यका आत्मपक्षी र विरोधी लहरीहरूले उचालिन्छन्‌ । तर आफू यस्तो मधुर मानसिक काँटमा रहियोस्‌ कि क्याँट लक्कहरूले मज्ञाको रमरम मात..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
रहन्छ मानसिक अवस्थाको महत्त्वमा अरू मानिसहरू भाग्यका आत्मपक्षी
रहन्छ मानसिक अवस्थाको महत्वमा अरु मानिसहरु भाग्यका आत्मपक्षी  
र विरोधी लहरीहरुले उचालिन्छन् । तर आफू यस्तो मधुर मानसिक
काँटमा रहियोस् कि क्याँट लक्कुहरुले मजाको रमरम मात्र दिऊन् ।
भावनामा ज्यादा धक्का नदिऊन् । चाँडै नै खुशाउनु र चाँडै नै रिसाउनु
प्रभावित हुनु या सेलाउनु अर्धसभ्य र जङ्गलीहरुको लक्षण हुन् । आफ्नो
तत्वमा निर्भर रहेको आत्मालाई सांसारिक हावाको लहरहरुले हम्मेसी
छुन सक्तैनन् र ऊ आफ्नो तराजु नडगाएर शान्त रसिक रहन्छ । ऊ
पनि एउटा साधु हो । उसले बदली र हुरीलाई नाघिसकेको हुन्छ ।
उसको मन सँग्लिसकेको हुन्छ । ऊ संसारको जुवालाई घृणा गर्दैन, तर
आफ्नो अडान एक दार्शनिक तत्वमा लिन्छ । उसको चेहरा हमेशा
बदलिंदैन, संसारमा 'मारा' हरु छन् भन्ने उसलाई थाहा छ र विभिन्न
भावका चेहरामा परिवर्तनशील रङहरु पनि । तर उसको चेहरा बदलिंदैन,
ऊ लाभका निमित्त पनि आएको छैन, हानिका निमित्त पनि । खराब
खेलको मनोरञ्जकता र त्यसको सजीव आनन्दका निमित्त ऊ जीवनमा
आएको छ ! अलिकति आफ्नो केही पनि दिन्छ र अरुको आनन्द पनि
बढाउँछ र आफ्नो भाग्य पनि बराबर लिन्छ, तर उसलाई चलिरहेको
हल्लाले छुँदैन, ऊ घमासानमा छ, तर आफू लडाइँ गर्दागर्दै पनि लडाइँ
गर्दैन, आयो भने ओठसम्म मुसुक्क हाँस्तछ, मानौं साधुले गुणको इनाम
यही जीवनमा दैवेच्छाले पाए जस्तो भावले ! उसलाई थाह छ कि जीवन
पनि एउटा खेल हो, तर हारे पनि जिते पनि खेलको आनन्द र अभिप्राय
त्यसै खेलाडीका निमित्त हो, जो सच्चा उत्साहसँग अविचलित भाउले
दाउ देखाउँछ । रिस–रागहरु असंवर्धित पुरुषहरुका विकृति हुन् भन्ने
उसलाई ज्ञात छ । ऊ खालको एउटा ऋषि हो । ऊ अध्ययन पनि
पाउँछ तर उसलाई पूरा तवरले अध्ययन गर्न सक्ने हुँदैन ।


र विरोधी लहरीहरूले उचालिन्छन्‌ । तर आफू यस्तो मधुर मानसिक
जुवा नखेल्नु भन्ने उपदेशहरु चाणक्यनीति जस्ता औपन्यासिकता-
 
विहीन मामुली कट्टर नीतिपन्थी बोक्रे साँपा उक्तिहरु हुन् । हाम्रा नीतिहरु
काँटमा रहियोस्‌ कि क्याँट लक्कहरूले मज्ञाको रमरम मात्र दिन्‌ ।
ज्यादा सस्ता हुनु नै जीवनको दुर्भाग्य छ । अलिकति मौकामा अग्रसर  
 
नहुनु त कातरपना हो । खतरा नभएको जीवनमा हामी जिउन सक्तैनौं ।  
भावनामा ज्यादा धक्का नदिङन्‌ । चाँडै नै खुशाउनु र चाँडै नै रिसाउनु,
आमाको चोलीबाट या बाबुको तुनाबाट सुटुक्क साँचो चोरेर तिहार खर्चलाई
प्रभावित हुनु या सेलाउनु अर्घसभ्य र जङ्गलीहरूका लक्षण हुन्‌ । आफ्नो
कोजाग्रतको जाग्रामको क्षेत्रमा लगेर रोप्ने प्रवृत्तिलाई हामी खालि छडीको  
 
फैसला दिन चाहँदैनौं । त्यस्तै लडका ज्यादा जीवनमा सप्रिन्छन्
तत्त्वमा निर्भर रहेको आत्मालाई सांसारिक हावाको लहरहरूले हम्मेसी
 
छुन सक्तैनन्‌ र क आफ्नो तराजू नडगाएर शान्त रसिक रहन्छ । क
पनि एउटा साधु हो । उसले बदली र हुरीलाई नाघिसकेको हुन्छ ।
 
उसको मन सँग्लिसकेको हुन्छ । क संसारको जूवालाई घृणा गर्दैन, तर
आफ्नो अडान एक दार्शनिक तत्त्वमा लिन्छ । उसको चेहरा हमेशा
 
बदलिदैन, संसारमा “मारा'हरू छन्‌ भन्ने उसलाई धाहा छ र बिभिन्न
भावका चेहरामा परिवर्तनशील रङ्गहरू पनि । तर उसको चेहरा बदलिदैन,
क लाभका निमित्त पनि आएको छैन, हानिका निमित्त पनि । खराब
खेलको मनोरञ्जकता र त्यसको सजीव आनन्दका निमित्त क जीवनमा
आएको छ ! अलिकति आफ्नो केही पनि दिन्छ र अरूको आनन्द पनि
बढाउँछ र आफ्नो भाग्य पनि बराबर लिन्छ, तर उसलाई चलिरहेको
हल्लाले छुँदैन, क घमासानमा छ, तर आफू लडाइँ गर्दागर्दै पनि लडाइँ
 
गर्दैन, आयो भने ओठसम्म मुसुक्क हाँस्तछ, मानौं साधुले गुणको इनाम
 
यही जीवनमा दैबेच्छाले पाएजस्तो भावले ! उसलाई थाह छ कि जीवन
पनि एउटा खेल हो, तर हारे पनि जिते पनि खेलको आनन्द र अभिप्राय
त्यसै खेलाडीका निमित्त हो, जो सच्चा उत्साहसँग अविचलित भाउले
 
दाउ देखाउँछ । रिस-रागहरू असंवर्धित पुरुषहरूका विकृति हुन्‌ भन्ने
 
उसलाई ज्ञात छ। क खालको एउटा क्राषि हो । क अध्ययन पनि
 
पाउँछ तर उसलाई पूरा तवरले अध्ययन गर्न सक्ने हँदैन ।
जूवा नखेल्नू भन्ने उपदेशहरू चाणक्यनीति जस्ता औपन्यासिकताबिहीन मामूली कट्टर नीतिपन्धी बोके साँपा उक्तिहरू हुन्‌। हाम्रा नीतिहरू
ज्यादा सस्ता हुनु नै जीवनको दुर्भाग्य छ । अलिकति मौकामा अग्रसर
 
नहुनु त कातरपना हो । खतरा नभएको जीवनमा हामी जिउन सम्तैनौं
आमाको चोलीबाट या बाबुको तुनाबाट सुटुक्क साँचो चोरेर तिहारखर्चलाई
कोजाग्रतको जाग्रामको क्षेत्रमा लगेर रोप्ने प्रवृत्तिलाई हामी खालि छडीको
 
फैसला दिन चाहँदैनौं । त्यस्तै लडका ज्यादा जीवनमा सप्रिन्छन्‌
१५६लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 10:33, 21 June 2025

This page has not been proofread

रहन्छ मानसिक अवस्थाको महत्वमा । अरु मानिसहरु भाग्यका आत्मपक्षी र विरोधी लहरीहरुले उचालिन्छन् । तर आफू यस्तो मधुर मानसिक काँटमा रहियोस् कि क्याँट लक्कुहरुले मजाको रमरम मात्र दिऊन् । भावनामा ज्यादा धक्का नदिऊन् । चाँडै नै खुशाउनु र चाँडै नै रिसाउनु प्रभावित हुनु या सेलाउनु अर्धसभ्य र जङ्गलीहरुको लक्षण हुन् । आफ्नो तत्वमा निर्भर रहेको आत्मालाई सांसारिक हावाको लहरहरुले हम्मेसी छुन सक्तैनन् र ऊ आफ्नो तराजु नडगाएर शान्त रसिक रहन्छ । ऊ पनि एउटा साधु हो । उसले बदली र हुरीलाई नाघिसकेको हुन्छ । उसको मन सँग्लिसकेको हुन्छ । ऊ संसारको जुवालाई घृणा गर्दैन, तर आफ्नो अडान एक दार्शनिक तत्वमा लिन्छ । उसको चेहरा हमेशा बदलिंदैन, संसारमा 'मारा' हरु छन् भन्ने उसलाई थाहा छ र विभिन्न भावका चेहरामा परिवर्तनशील रङहरु पनि । तर उसको चेहरा बदलिंदैन, ऊ लाभका निमित्त पनि आएको छैन, हानिका निमित्त पनि । खराब खेलको मनोरञ्जकता र त्यसको सजीव आनन्दका निमित्त ऊ जीवनमा आएको छ ! अलिकति आफ्नो केही पनि दिन्छ र अरुको आनन्द पनि बढाउँछ र आफ्नो भाग्य पनि बराबर लिन्छ, तर उसलाई चलिरहेको हल्लाले छुँदैन, ऊ घमासानमा छ, तर आफू लडाइँ गर्दागर्दै पनि लडाइँ गर्दैन, आयो भने ओठसम्म मुसुक्क हाँस्तछ, मानौं साधुले गुणको इनाम यही जीवनमा दैवेच्छाले पाए जस्तो भावले ! उसलाई थाह छ कि जीवन पनि एउटा खेल हो, तर हारे पनि जिते पनि खेलको आनन्द र अभिप्राय त्यसै खेलाडीका निमित्त हो, जो सच्चा उत्साहसँग अविचलित भाउले दाउ देखाउँछ । रिस–रागहरु असंवर्धित पुरुषहरुका विकृति हुन् भन्ने उसलाई ज्ञात छ । ऊ खालको एउटा ऋषि हो । ऊ अध्ययन पनि पाउँछ तर उसलाई पूरा तवरले अध्ययन गर्न सक्ने हुँदैन ।

जुवा नखेल्नु भन्ने उपदेशहरु चाणक्यनीति जस्ता औपन्यासिकता- विहीन मामुली कट्टर नीतिपन्थी बोक्रे साँपा उक्तिहरु हुन् । हाम्रा नीतिहरु ज्यादा सस्ता हुनु नै जीवनको दुर्भाग्य छ । अलिकति मौकामा अग्रसर नहुनु त कातरपना हो । खतरा नभएको जीवनमा हामी जिउन सक्तैनौं । आमाको चोलीबाट या बाबुको तुनाबाट सुटुक्क साँचो चोरेर तिहार खर्चलाई कोजाग्रतको जाग्रामको क्षेत्रमा लगेर रोप्ने प्रवृत्तिलाई हामी खालि छडीको फैसला दिन चाहँदैनौं । त्यस्तै लडका ज्यादा जीवनमा सप्रिन्छन् ।