Page:Lalitya bhag 1 ra 2.pdf/275: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(१९)}} | |||
डेरालाई दिई घेरा जबर्जस्ती सबै पसे । | |||
जायाजात लिनालाई आएका फौजझैँ बसे ॥ | |||
{{pcn|(२०)}} | |||
कुनै घुच्च्याउने तेसै कुनै चिच्च्याउने पर । | |||
गर्न थाले कुनै लुच्चा ठाडै घिच्याउने सुर ॥ | |||
{{pcn|(२१)}} | |||
राँका लिएर आएका डाँका-तुल्य कडा बनी । | |||
हाकाहाकी दिए हाँक छाक पार्छौँ यहीँ भनी ॥ | |||
{{pcn|(२२)}} | |||
दुष्टको धुइरो लम्बा पुसको कुइरो सरी । | |||
झ्यालैबाट घुस्यो भित्र विचित्र रमिता गरी ॥ | |||
{{pcn|(२३)}} | |||
बाजा गग बजाएर राजाझैँ दङ्ग भै पसे । | |||
ताजा रगतका धारा खाजा पारे भुँडी कसे ॥ | |||
{{pcn|(२४)}} | |||
म शिकार थिएँ यौटा ती शिकारी कडोरन । | |||
रक्त मानू बिलो लाए थोपाथोपा गनीकन ॥ | |||
{{pcn|(२५)}} | |||
खाई भतेर फालेका टपरीमा बडा छुचा । | |||
कागझैँ खल्बलाएर धस्न थाले कडा चुचा ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:41, 18 May 2025
This page has not been proofread
(१९)
डेरालाई दिई घेरा जबर्जस्ती सबै पसे ।
जायाजात लिनालाई आएका फौजझैँ बसे ॥
(२०)
कुनै घुच्च्याउने तेसै कुनै चिच्च्याउने पर ।
गर्न थाले कुनै लुच्चा ठाडै घिच्याउने सुर ॥
(२१)
राँका लिएर आएका डाँका-तुल्य कडा बनी ।
हाकाहाकी दिए हाँक छाक पार्छौँ यहीँ भनी ॥
(२२)
दुष्टको धुइरो लम्बा पुसको कुइरो सरी ।
झ्यालैबाट घुस्यो भित्र विचित्र रमिता गरी ॥
(२३)
बाजा गग बजाएर राजाझैँ दङ्ग भै पसे ।
ताजा रगतका धारा खाजा पारे भुँडी कसे ॥
(२४)
म शिकार थिएँ यौटा ती शिकारी कडोरन ।
रक्त मानू बिलो लाए थोपाथोपा गनीकन ॥
(२५)
खाई भतेर फालेका टपरीमा बडा छुचा ।
कागझैँ खल्बलाएर धस्न थाले कडा चुचा ॥