Page:Laxmi nibandhasangraha.pdf/211: Difference between revisions
→Not proofread: Created page with "मार्गप्रदर्शनमा छौं । हाम्रा सुईहरू मूसा दौडेझैँ दौडन्छन् । अनि आधुनिक कविहरू किन विलौना नगरून्ः- यो जाबो जीवन के हो, यदि चिन्ताले परिपूर्ण भएर हामीले एकै छिन उभिएर एकोहोरो हेर..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मार्गदर्शनमा छौं । हाम्रा सुईहरु मुसा दौडे झैं दोडन्छन् । अनि आधुनिक | |||
कविहरु किन विलौना नगरुन्– यो जाबो जीवन के हो, यदि चिन्ताले | |||
परिपूर्ण भएर हामीले एकैछिन उभिएर एकोहोरो हेर्नकै फुरसत पाउन्नौं | |||
परिपूर्ण भएर हामीले | भने ? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुरसत | ||
छैनः हामी पैसा–पैसा भनी मरिरहेछौं । घडीले हामीलाई सिकायो कि | |||
भने ? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुरसत | जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन । हामी टिकटमा | ||
दोडिरहेछौं । हामी विशालका मुटुको ढुकढुकी सुन्न सक्तैनौं । यो लेख | |||
लेख्तालेख्दै मेरो कानमा नजिकको घण्टाघरले चार टड्कारा प्रहार गर्दछ | |||
जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन । हामी टिकटमा | र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ | ||
दिन्छ । कति मिठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र | |||
अरु कति मिठा कुरा निकालौंला भने जस्तो लागेको थियो । तर अपशोच, | |||
मेरा सहकारीहरु सबै फट्फटाउन लागिसके । घण्टाघरको राज्यमा | |||
मानव–मगजलाई यत्तिकै अधिकार छ र बिसौं शताब्दीको लेखको नमुना | |||
यही हो । | |||
र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ | {{nop}} | ||
दिन्छ । कति | |||
मेरा | |||
Latest revision as of 11:20, 21 June 2025
मार्गदर्शनमा छौं । हाम्रा सुईहरु मुसा दौडे झैं दोडन्छन् । अनि आधुनिक कविहरु किन विलौना नगरुन्– यो जाबो जीवन के हो, यदि चिन्ताले परिपूर्ण भएर हामीले एकैछिन उभिएर एकोहोरो हेर्नकै फुरसत पाउन्नौं भने ? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुरसत छैनः हामी पैसा–पैसा भनी मरिरहेछौं । घडीले हामीलाई सिकायो कि जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन । हामी टिकटमा दोडिरहेछौं । हामी विशालका मुटुको ढुकढुकी सुन्न सक्तैनौं । यो लेख लेख्तालेख्दै मेरो कानमा नजिकको घण्टाघरले चार टड्कारा प्रहार गर्दछ र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ दिन्छ । कति मिठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र अरु कति मिठा कुरा निकालौंला भने जस्तो लागेको थियो । तर अपशोच, मेरा सहकारीहरु सबै फट्फटाउन लागिसके । घण्टाघरको राज्यमा मानव–मगजलाई यत्तिकै अधिकार छ र बिसौं शताब्दीको लेखको नमुना यही हो ।