Page:Lalitya bhag 1 ra 2.pdf/219: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(८)}} | |||
बिनिबिनि सब मेरा प्रेमका ती विचार | |||
::कलम ! तँ पनि उन्दै निर्मलाऽऽकार हार । | |||
सहृदय जनलाई दङ्ग पार्छु म भन्थिस् | |||
::निशिदिन ननिदाई घोटिँदैमा खिइन्थिस् ॥ | |||
{{pcn|(९)}} | |||
खिइखिइकन ठाडै घोटिँदै चञ्चु तेरा | |||
::मगज सकल घुम्थ्यो चक्कराएर मेरा । | |||
न त अलिकति आफू केही विश्राम लिन्थिस् | |||
::कलम ! न त मलाई सुन्न साऽऽनन्द दिन्थिस् ॥ | |||
{{pcn|(१०)}} | |||
पलपल मुख चोपी चप्प कालो मसीमा | |||
::कलम ! रगड खाँदै त्यो मसीको कसीमा । | |||
अणुमय अति सानू भैसकिस् नाम-शेष | |||
::किन अझ कवितामा चाह तेरो विशेष ?? | |||
{{pcn|(११)}} | |||
कविकुलगूरु उस्ता व्यास, वाल्मीकि जस्ता | |||
::मुनिवरहरुको त्यो काव्यको दिव्य रस्ता । | |||
अब सब सपना भो घोटिने काम छैन | |||
::कलम ! नियति-रेखा क्यै गरी मेटिँदैन ॥<ref>(यो कविता पहिला कविसम्मेलनमा पढिएको हो ।)</ref> | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 19:16, 18 May 2025
This page has not been proofread
(८)
बिनिबिनि सब मेरा प्रेमका ती विचार
कलम ! तँ पनि उन्दै निर्मलाऽऽकार हार ।
सहृदय जनलाई दङ्ग पार्छु म भन्थिस्
निशिदिन ननिदाई घोटिँदैमा खिइन्थिस् ॥
(९)
खिइखिइकन ठाडै घोटिँदै चञ्चु तेरा
मगज सकल घुम्थ्यो चक्कराएर मेरा ।
न त अलिकति आफू केही विश्राम लिन्थिस्
कलम ! न त मलाई सुन्न साऽऽनन्द दिन्थिस् ॥
(१०)
पलपल मुख चोपी चप्प कालो मसीमा
कलम ! रगड खाँदै त्यो मसीको कसीमा ।
अणुमय अति सानू भैसकिस् नाम-शेष
किन अझ कवितामा चाह तेरो विशेष ??
(११)
कविकुलगूरु उस्ता व्यास, वाल्मीकि जस्ता
मुनिवरहरुको त्यो काव्यको दिव्य रस्ता ।
अब सब सपना भो घोटिने काम छैन
कलम ! नियति-रेखा क्यै गरी मेटिँदैन ॥[1]
- ↑ (यो कविता पहिला कविसम्मेलनमा पढिएको हो ।)