Page:Lalitya bhag 1 ra 2.pdf/190: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(४)}} | |||
सङ्लो शीतल पानि शीतल हवा, धर्ती थियो शीतल | |||
::तिम्रो शीतल लालना हृदयको साथी सबै शीतल । | |||
तेस्तो शीतलता कठै ! अब कहाँ, खाली छ सन्तापको | |||
::ज्वाला मात्र, फुट्यो कि भाग्य ? अथवा घैला कुनै पापको ॥ | |||
{{pcn|(५)}} | |||
जो पैले हिमशैलको तलतलै पाखा, पखेरा, वन | |||
::घुम्थेँ मस्त भएर, गीत सुरिला गाई सुसेलीकन । | |||
त्यो सम्झी मन कल्पँदो छ जननी ! घर्कन्छ छाती सब | |||
::यस्तो हालतमा कठै ! म कसरी फर्केर आऊँ अब ॥ | |||
{{pcn|(६)}} | |||
कुल्ली-काम गरी अटूट पसिना मैले बगाएँ अति | |||
::दन्केको जठराग्निमा बनि-शके सम्पूर्ण ती आहुति । | |||
आँशूमा पनि खास आहुति हुने त्यस्तो भये तागत | |||
::फर्कन्थेँ उहिल्यै म रेलपथको गर्दै ठुलो स्वागत ॥ | |||
{{pcn|(७)}} | |||
सुन्दै छू समचार यो म जननी ! "सर्वत्र नेपालमा | |||
::माहेन्द्री मधुर प्रभा दिनदिनै बढ्दै छ रे हालमा ।" | |||
पाये खर्च तुरुन्त राजपथमा आयेर जुट्ने थियेँ | |||
::सच्चा राष्ट्रिय भावको जुनिभरी आनन्द लुट्ने थियेँ ॥ | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 11:18, 18 May 2025
(४)
सङ्लो शीतल पानि शीतल हवा, धर्ती थियो शीतल
तिम्रो शीतल लालना हृदयको साथी सबै शीतल ।
तेस्तो शीतलता कठै ! अब कहाँ, खाली छ सन्तापको
ज्वाला मात्र, फुट्यो कि भाग्य ? अथवा घैला कुनै पापको ॥
(५)
जो पैले हिमशैलको तलतलै पाखा, पखेरा, वन
घुम्थेँ मस्त भएर, गीत सुरिला गाई सुसेलीकन ।
त्यो सम्झी मन कल्पँदो छ जननी ! घर्कन्छ छाती सब
यस्तो हालतमा कठै ! म कसरी फर्केर आऊँ अब ॥
(६)
कुल्ली-काम गरी अटूट पसिना मैले बगाएँ अति
दन्केको जठराग्निमा बनि-शके सम्पूर्ण ती आहुति ।
आँशूमा पनि खास आहुति हुने त्यस्तो भये तागत
फर्कन्थेँ उहिल्यै म रेलपथको गर्दै ठुलो स्वागत ॥
(७)
सुन्दै छू समचार यो म जननी ! "सर्वत्र नेपालमा
माहेन्द्री मधुर प्रभा दिनदिनै बढ्दै छ रे हालमा ।"
पाये खर्च तुरुन्त राजपथमा आयेर जुट्ने थियेँ
सच्चा राष्ट्रिय भावको जुनिभरी आनन्द लुट्ने थियेँ ॥