Page:Lalitya bhag 1 ra 2.pdf/187: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|''' | {{c|{{larger|'''प्रवासी बन्धुसित'''}}}} | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | |||
बर्मा, सिक्किम, दार्जलिङ् र मलया, आसाम, सिङ्गापुर | |||
::कालिम्पोङ र देहरादुन तथा भूटान, भाक्सुतिर । | |||
बस्ने जो प्रिय बन्धु छन्, सकलको यै राष्ट्रभाषाप्रति | |||
::देख्दा प्रेम सदैव हर्ष मनमा उर्लन्छ मेरो अति ॥ | |||
{{pcn|(२)}} | |||
अर्थोपार्जन , जीविका, इलम वा उद्योगको खोजनी | |||
::गर्दै, दूर विदेशमा नियतिले पुस्तौं गले तापनि । | |||
भाषा, भेष, नरेश, संस्कृति, कला जो जाति बिर्सन्न रे | |||
::उस्को राष्ट्रिय भावना हृदयको मेटेर मेटिन्न रे ॥ | |||
{{pcn|(३)}} | |||
हे मेरा प्रिय बन्धु ! हाल तिमीले साहित्यका खातिर | |||
::जो लेख्यौ अनुरोधपत्र, उसको एकै छ यो उत्तर । | |||
मेरो हेर, उनाशि वर्ष वय भो त्यो शक्ति भागीशक्यो | |||
::के लेखूँ ? कसरी कठै ! कलमले विश्राम मागीशक्यो ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:18, 18 May 2025
This page has not been proofread
प्रवासी बन्धुसित
(१)
बर्मा, सिक्किम, दार्जलिङ् र मलया, आसाम, सिङ्गापुर
कालिम्पोङ र देहरादुन तथा भूटान, भाक्सुतिर ।
बस्ने जो प्रिय बन्धु छन्, सकलको यै राष्ट्रभाषाप्रति
देख्दा प्रेम सदैव हर्ष मनमा उर्लन्छ मेरो अति ॥
(२)
अर्थोपार्जन , जीविका, इलम वा उद्योगको खोजनी
गर्दै, दूर विदेशमा नियतिले पुस्तौं गले तापनि ।
भाषा, भेष, नरेश, संस्कृति, कला जो जाति बिर्सन्न रे
उस्को राष्ट्रिय भावना हृदयको मेटेर मेटिन्न रे ॥
(३)
हे मेरा प्रिय बन्धु ! हाल तिमीले साहित्यका खातिर
जो लेख्यौ अनुरोधपत्र, उसको एकै छ यो उत्तर ।
मेरो हेर, उनाशि वर्ष वय भो त्यो शक्ति भागीशक्यो
के लेखूँ ? कसरी कठै ! कलमले विश्राम मागीशक्यो ॥