Page:Lalitya bhag 1 ra 2.pdf/186: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} <noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(४)}} | |||
प्यूँदै पानि तुरुन्त फर्क, मनको लाछीपना छाडिद्यौ | |||
::त्यो कुल्लिगिरीलाई त्यै जमिनमा खाल्टो खनी गाडीद्यौ । | |||
त्यो अन्धोपन गैशक्यो, जब तिमी फर्की यहाँ आउला | |||
::देख्नेछौ अनि आफनै मुलुकमा धन्दा हजारौँ खुला ॥ | |||
{{pcn|(५)}} | |||
शिक्षा, स्वास्थ्य, विकास, खानि, बिजुली, बाटो, घरेलू कला | |||
::पैनी, पूल र बाँध, खेतिहरुका उद्योग लाखौँ ठुला । | |||
खुल्दै छन् तिनले सबैतिर सदा तिम्रो ठुलो स्वागत | |||
::गर्नेछन्, अब रल्लिएर नबसे यै अर्ति दिन्छू म त ॥ | |||
{{pcn|(६)}} | |||
बाबु ! हामि अजान कोटि जनको सौभाग्य रेखा बनी | |||
::झुल्केको छ सफा महेन्द्र-जुगको यो शीतल रोशनी । | |||
यस्को आदर गर्नुपर्छ सबले यै शान्तिको मूल हो | |||
::यस्को कोहि विरोध गर्दछ भने त्यस्को ठूलो भूल हो ॥ | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 11:18, 18 May 2025
This page has not been proofread
(४)
प्यूँदै पानि तुरुन्त फर्क, मनको लाछीपना छाडिद्यौ
त्यो कुल्लिगिरीलाई त्यै जमिनमा खाल्टो खनी गाडीद्यौ ।
त्यो अन्धोपन गैशक्यो, जब तिमी फर्की यहाँ आउला
देख्नेछौ अनि आफनै मुलुकमा धन्दा हजारौँ खुला ॥
(५)
शिक्षा, स्वास्थ्य, विकास, खानि, बिजुली, बाटो, घरेलू कला
पैनी, पूल र बाँध, खेतिहरुका उद्योग लाखौँ ठुला ।
खुल्दै छन् तिनले सबैतिर सदा तिम्रो ठुलो स्वागत
गर्नेछन्, अब रल्लिएर नबसे यै अर्ति दिन्छू म त ॥
(६)
बाबु ! हामि अजान कोटि जनको सौभाग्य रेखा बनी
झुल्केको छ सफा महेन्द्र-जुगको यो शीतल रोशनी ।
यस्को आदर गर्नुपर्छ सबले यै शान्तिको मूल हो
यस्को कोहि विरोध गर्दछ भने त्यस्को ठूलो भूल हो ॥