Page:Lalitya bhag 1 ra 2.pdf/178: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(१६)}} | |||
तिमिले खर्च्यौ रुपियाँ धेर | |||
::जानिरहेछु त्यो पनि हेर । | |||
तर रुपियाँको रूप विचार | |||
::सम्झ भयङ्कर त्यो तरवार ॥ | |||
{{pcn|(१७)}} | |||
जुन रुपियाँले गर्दा आज | |||
::सब दुनियाँको मगज मिजाज । | |||
शुष्क गरायो, उसका लागि | |||
::किन तिमी बन्छौ दुच्छर दागी ?? | |||
{{pcn|(१८)}} | |||
मानिस रुपियाँ जपि जपि मर्छन् | |||
::रुपियाँ छिन छिन डेरा सर्छन् । | |||
उपियाँको झैँ सरुवा बानी | |||
::यिनको सम्झनुपर्दछ नानी !! | |||
{{pcn|(१९)}} | |||
जति जति रुपियाँ सञ्चय गर्छौ | |||
::उति उति तिमि सङ्कटमा पर्छौ । | |||
यो सब मनमा नहुँदा थाह | |||
::मुफत निकाल्यौ तेत्रो डाह ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:14, 18 May 2025
This page has not been proofread
(१६)
तिमिले खर्च्यौ रुपियाँ धेर
जानिरहेछु त्यो पनि हेर ।
तर रुपियाँको रूप विचार
सम्झ भयङ्कर त्यो तरवार ॥
(१७)
जुन रुपियाँले गर्दा आज
सब दुनियाँको मगज मिजाज ।
शुष्क गरायो, उसका लागि
किन तिमी बन्छौ दुच्छर दागी ??
(१८)
मानिस रुपियाँ जपि जपि मर्छन्
रुपियाँ छिन छिन डेरा सर्छन् ।
उपियाँको झैँ सरुवा बानी
यिनको सम्झनुपर्दछ नानी !!
(१९)
जति जति रुपियाँ सञ्चय गर्छौ
उति उति तिमि सङ्कटमा पर्छौ ।
यो सब मनमा नहुँदा थाह
मुफत निकाल्यौ तेत्रो डाह ॥