Jump to content

Page:Laxmi nibandhasangraha.pdf/194: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "आफ्नो चकचकी देखाइरहेछ । खोस्नु, तान्नु, दाउ मार्नु नै जीवन छ! एक-एक किसिमका एक-एक डफ्फा एक-एक पक्षमा लागिरहेछन्‌ र अदृष्टको हुकूममा आफ्नो भाग्यको फैसला पर्खिरहेछन्‌ । झगडा छ तर भित्..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
आफ्नो चकचकी देखाइरहेछ । खोस्नु, तान्नु, दाउ मार्नु नै जीवन छ!
आफ्नो चकचकी देखाइरहेछ । खोस्नु, तान्नु, दाउ मार्नु नै जीवन छ
एक-एक किसिमका एक-एक डफ्फा एक-एक पक्षमा लागिरहेछन्‌
एक–एक किसिमका एक–एक डफ्फा एक–एक पक्षमा लागिरहेछन् र  
अदृष्टको हुकूममा आफ्नो भाग्यको फैसला पर्खिरहेछन्‌ । झगडा छ तर
अदृष्टको हुकुममा आफ्नो भाग्यको फैसला पर्खिरहेछन् । झगडा छ तर  
भित्रभित्र । मलाई तँलाईसम्मको मात्र । त्यसलाई अविदित भाग्यको
हुकुमले रोकावट दिएर मेरो फैसलामा सब कुराको टुङ्गो हुन्छ भन्ने
नियम राखिएको छ ।


भित्रभित्र मलाई-तँलाईसम्मको मात्र त्यसलाई अविदित भाग्यको
जुवा लागेको बेलामा मानिसले आँखा देख्न छाड्दछ हुन त
जुवाडेका आँखा वडा तिखा हुन्छन् र भुइँमा कौडी पर्नुभन्दा अगि नै
उसले दाउ देखिसक्तछ, तर ज्यादा निश्चय भएको बेलामा या ज्यादा
तोड लागेको बेलामा जुवाडेले आफ्नो मनमा झल्केको दाउसिवाय अरु
देख्तैन । एक–दुई कौडी घोप्टो–ठाडोसम्म बिलकुल नदेखिने बराबर हुन
आउँछ । यस बखतमा कौडी हान्नेले बराबर पैसा सोहर्दछ र झगडाहरु
चल्छन्, तर सबभन्दा मजाको बेला हुन्छ जब कौडी आड
परेर या कोल्टिएर बस्तछ । भाग्यले पनि कहिले–कहिले निश्चित तवरले
मुद्दाको फैसला गर्न नसके जस्तो थाहा हुन्छ र यता ढल्काऊँ कि उता
ढल्काऊँ भन्ने दोधारैमा चट्ट कौडी हान्नेले कौडी मिल्काइहाले जस्तो
बुझिन्छ । दुई दाउलाई आशा देखाएर नयाँ ढङ्गले उलटपुटल खाएका
कौडीहरु दुई पक्षको द्वन्द्व युद्ध गराउँछन्, अनि खाल भरिन्छ, सबै मान्छे
पटेर लाग्छन्, बहस चल्दछ, रन्कारन्की पर्दछ, अनेक आवाजहरु फैसला
गरेर उठ्तछन्


हुकूमले रोकावट दिएर मेरो फैसलामा सब कुराको टुङ्गो हुन्छ भन्ने
जुवाको नाटकीय रोचकताका साथसाथै निखरा खेलको रुपमा पनि  
नियम राखिएको छ।
यसको मजा लिन सकिन्छ, यसका हानि–लाभबाट अलग रहेर खालि  
जूवा लागेको वेलामा मानिसले आँखा देख्न छाड्दछ । हुन त
मनोरञ्जनको विषय गराउन पनि सकिन्छ । निष्कामको भावना लिन  
 
सक्ने जुवाडे सबभन्दा उत्तम दर्जाको हो । 'सुखदुःखे समे कुत्वा लाभालाभौ  
जुवाडेका आँखा बडा तीखा हुन्छन्‌ र भूइँमा कौडी पर्नुभन्दा अगि नै
जयाजयौ' भन्न सके जुवाको सच्चा मजा पाइन्छ । मेरो यति गयो भन्ने  
 
अथवा उसको यति आयो भन्ने केही भावना नहोस् । आफ्नो आर्थिक  
उसले दाउ देखिसक्तछ, तर ज्यादा निश्चय भएको वेलामा या ज्यादा
अवस्थालाई संकट पर्ने गरिकन रुपियाँ नल्याइयोस् त्यति मात्र जतिले  
तोड लागेको वेलामा जुवाडेले आफ्नो मनमा झल्केको दाउसिवाय अरू
गुमे पनि हृदयमा धक्का नपरोस्, ओठले सुस्केरा नहालोस् र मुखले  
 
निदाउरो मालिन्य लिएर दर्शकका नजरमा टड्कारो उदासीनता  
देख्तैन । एक-दुई कौडी घोप्टो-ठाडोसम्म बिलकुल नदेखिने वरावर हुन
नदखाओस् । थोरै लिन तर त्यसको सर्वोत्तम उपयोग गरेर सबभन्दा धेरै  
आउँछ । यस बखतमा कौडी हान्नैले बराबर पैसा सोहर्दछ र झगडाहरू
मनोरञ्जन प्राप्त गर्न सकियोस् जुवा थैलोको महत्वमा रहँदैन, तर
चल्छन्‌, तर सबभन्दा मजाको वेला त्यस वेला हुन्छ जब कौडी आड
 
परेर या कोल्टिएर बस्तछ । भाग्यले पनि कहिले-कहिले निश्चित तवरले
मुद्दाको फैसला गर्न नसकेजस्तो थाहा हुन्छ र यता ढल्काकँ कि उता
 
ढल्काउँ भन्ने दोधारैमा चट्ट कौडी हान्नेले कौडी मिल्काइहालेजस्तो
 
बुझिन्छ । दुई दाउलाई आशा देखाएर नयाँ ढड्गले उलटपुलट खाएका
 
कीडीहरू दुई पक्षको द्वन्द्वयुद्ध गराउँछन्‌, अनि खाल भरिन्छ, सबै मान्छे
 
पटेर लाग्छन्‌, बहस चल्दछ, रन्कारन्की पर्दछ, अनेक आवाजहरू फैसला
 
गरेर उठ्तछन्‌ ।
 
जूबाको नाटकीय रोचकतासाथसाथै निखरा खेलको रूपमा पनि
 
यसको मजा लिन सकिन्छ, यसका हानि-लाभबाट अलग रहेर खालि
 
मनोरञ्जनको विषय गराउन पनि सकिन्छ । निष्कामको भावना लिन
 
सक्ने जुवाडे सबभन्दा उत्तम दर्जाको हो । “सुखदु:खे समे कृत्वा लाभालाभौ
 
जयाजयौ” भन्न सके जूवाको सच्चा मजा पाइन्छ । मेरो यति गयो भन्ने
अथवा उसको यति आयो भन्ने केही भावना नहोस्‌ । आफ्नो आर्थिक
अवस्थालाई संकट पर्ने गरीकन रुपियाँ नल्याइयोस्‌ त्यति मात्र जतिले
गुमे पनि हृदयमा धक्का नपरोस्‌, ओठले सुस्केरा नहालोस्‌ र मुखले
 
निदाउरो मालिन्य लिएर दर्शकका नजरमा
 
टड्कारो
 
उदासीनता
 
नदेखाओस्‌ । थोरै लिन तर त्यसको सर्वोत्तम उपयोग गरेर सबभन्दा धेरै
 
मनोरञ्जन प्राप्त गर्न सकियोल्‌ जूबा थैलोको महत्त्वमा रहँदैन, तर
 
जूवा/१५

Latest revision as of 10:32, 21 June 2025

This page has not been proofread

आफ्नो चकचकी देखाइरहेछ । खोस्नु, तान्नु, दाउ मार्नु नै जीवन छ । एक–एक किसिमका एक–एक डफ्फा एक–एक पक्षमा लागिरहेछन् र अदृष्टको हुकुममा आफ्नो भाग्यको फैसला पर्खिरहेछन् । झगडा छ तर भित्रभित्र । मलाई तँलाईसम्मको मात्र । त्यसलाई अविदित भाग्यको हुकुमले रोकावट दिएर मेरो फैसलामा सब कुराको टुङ्गो हुन्छ भन्ने नियम राखिएको छ ।

जुवा लागेको बेलामा मानिसले आँखा देख्न छाड्दछ । हुन त जुवाडेका आँखा वडा तिखा हुन्छन् र भुइँमा कौडी पर्नुभन्दा अगि नै उसले दाउ देखिसक्तछ, तर ज्यादा निश्चय भएको बेलामा या ज्यादा तोड लागेको बेलामा जुवाडेले आफ्नो मनमा झल्केको दाउसिवाय अरु देख्तैन । एक–दुई कौडी घोप्टो–ठाडोसम्म बिलकुल नदेखिने बराबर हुन आउँछ । यस बखतमा कौडी हान्नेले बराबर पैसा सोहर्दछ र झगडाहरु चल्छन्, तर सबभन्दा मजाको बेला हुन्छ जब कौडी आड परेर या कोल्टिएर बस्तछ । भाग्यले पनि कहिले–कहिले निश्चित तवरले मुद्दाको फैसला गर्न नसके जस्तो थाहा हुन्छ र यता ढल्काऊँ कि उता ढल्काऊँ भन्ने दोधारैमा चट्ट कौडी हान्नेले कौडी मिल्काइहाले जस्तो बुझिन्छ । दुई दाउलाई आशा देखाएर नयाँ ढङ्गले उलटपुटल खाएका कौडीहरु दुई पक्षको द्वन्द्व युद्ध गराउँछन्, अनि खाल भरिन्छ, सबै मान्छे पटेर लाग्छन्, बहस चल्दछ, रन्कारन्की पर्दछ, अनेक आवाजहरु फैसला गरेर उठ्तछन् ।

जुवाको नाटकीय रोचकताका साथसाथै निखरा खेलको रुपमा पनि यसको मजा लिन सकिन्छ, यसका हानि–लाभबाट अलग रहेर खालि मनोरञ्जनको विषय गराउन पनि सकिन्छ । निष्कामको भावना लिन सक्ने जुवाडे सबभन्दा उत्तम दर्जाको हो । 'सुखदुःखे समे कुत्वा लाभालाभौ जयाजयौ' भन्न सके जुवाको सच्चा मजा पाइन्छ । मेरो यति गयो भन्ने अथवा उसको यति आयो भन्ने केही भावना नहोस् । आफ्नो आर्थिक अवस्थालाई संकट पर्ने गरिकन रुपियाँ नल्याइयोस् त्यति मात्र जतिले गुमे पनि हृदयमा धक्का नपरोस्, ओठले सुस्केरा नहालोस् र मुखले निदाउरो मालिन्य लिएर दर्शकका नजरमा टड्कारो उदासीनता नदखाओस् । थोरै लिन तर त्यसको सर्वोत्तम उपयोग गरेर सबभन्दा धेरै मनोरञ्जन प्राप्त गर्न सकियोस् । जुवा थैलोको महत्वमा रहँदैन, तर