Page:Shakuntala.pdf/227: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ज्यादा बसेर पर | ज्यादा बसेर पर– माइतिमा रहेर । | ||
::बिग्रिन्छ धेर घर विस्मृतिबाट हेर ॥ | |||
आँखाअगाडि नरहे यदि रूपवाली । | आँखाअगाडि नरहे यदि रूपवाली । | ||
::लाग्ने अरूतरफ यो छ जगत्प्रणाली ॥ | |||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
भुल्छन् सदा पुरुषले, अघिका प्रतिज्ञा । | भुल्छन् सदा पुरुषले, अघिका प्रतिज्ञा । | ||
बन्छन् सदा | ::बन्छन् सदा भ्रमररूप र रङ्गसामु ॥ | ||
आफ्ना अगाडि रहनेकन मात्र देख्छन् । | आफ्ना अगाडि रहनेकन मात्र देख्छन् । | ||
::शृङ्गारदार रसका उपभोग राम्रा ॥ | |||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
कन्या विवाह नहुँदातक | कन्या विवाह नहुँदातक माइतीकी । | ||
आफ्नो घरैतिर हुने | ::आफ्नो घरैतिर हुने पछिलाइ फेरि ॥ | ||
सम्पत्ति यो छ जसको उसलाइ | सम्पत्ति यो छ जसको उसलाइ सुम्पे | ||
आनन्द बस्छ | ::आनन्द बस्छ दुइतर्फ सदैव गम्की ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
चाँडै तयार गर यी घरतर्फ | चाँडै तयार गर यी घरतर्फ जाऊन् । | ||
बिर्सेर बस्न | ::बिर्सेर बस्न नृपले घरमा नपाऊन् ॥ | ||
रानी | रानी बनून् महलकी पतिसाथ पाऊन् । | ||
चिन्ता समस्त मनका सहजै | ::चिन्ता समस्त मनका सहजै हटाऊन् ॥" | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
यस्तो सुनी वचन ती | यस्तो सुनी वचन ती ऋषिका तयारी । | ||
::गर्दीभइन् घर पठाउन निम्ति भारी ॥ | |||
ती गौतमी, बहुत दी उपदेश राम्रा । | ती गौतमी, बहुत दी उपदेश राम्रा । | ||
चाँडै पठाउन भनी घरकी | ::चाँडै पठाउन भनी घरकी बुहारी ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
"ठट्टा नगर्नु | "ठट्टा नगर्नु गिजिएर नबस्नु नानी ! | ||
के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥ | ::के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥ | ||
हँस्सी | हँस्सी बनाउँछ सधैं हलुका मिजास । | ||
गम्भीर भाव लिनु राख्नु | ::गम्भीर भाव लिनु राख्नु यथेष्ट लाज ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 06:47, 18 May 2025
ज्यादा बसेर पर– माइतिमा रहेर ।
बिग्रिन्छ धेर घर विस्मृतिबाट हेर ॥
आँखाअगाडि नरहे यदि रूपवाली ।
लाग्ने अरूतरफ यो छ जगत्प्रणाली ॥
(५)
भुल्छन् सदा पुरुषले, अघिका प्रतिज्ञा ।
बन्छन् सदा भ्रमररूप र रङ्गसामु ॥
आफ्ना अगाडि रहनेकन मात्र देख्छन् ।
शृङ्गारदार रसका उपभोग राम्रा ॥
(६)
कन्या विवाह नहुँदातक माइतीकी ।
आफ्नो घरैतिर हुने पछिलाइ फेरि ॥
सम्पत्ति यो छ जसको उसलाइ सुम्पे
आनन्द बस्छ दुइतर्फ सदैव गम्की ॥
(७)
चाँडै तयार गर यी घरतर्फ जाऊन् ।
बिर्सेर बस्न नृपले घरमा नपाऊन् ॥
रानी बनून् महलकी पतिसाथ पाऊन् ।
चिन्ता समस्त मनका सहजै हटाऊन् ॥"
(८)
यस्तो सुनी वचन ती ऋषिका तयारी ।
गर्दीभइन् घर पठाउन निम्ति भारी ॥
ती गौतमी, बहुत दी उपदेश राम्रा ।
चाँडै पठाउन भनी घरकी बुहारी ॥
(९)
"ठट्टा नगर्नु गिजिएर नबस्नु नानी !
के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥
हँस्सी बनाउँछ सधैं हलुका मिजास ।
गम्भीर भाव लिनु राख्नु यथेष्ट लाज ॥
(१०)