Page:Shakuntala.pdf/220: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
कोही भन्थे तब रणकथा हास्यका | कोही भन्थे तब रणकथा हास्यका ढङ्गसाथ । | ||
सुन्थिन् आधा तर विरहले झन् तरङ्गी छ माथ ॥ | ::सुन्थिन् आधा तर विरहले झन् तरङ्गी छ माथ ॥ | ||
कस्तो होला समर कसरी युद्ध गर्छन् भनेर । | कस्तो होला समर कसरी युद्ध गर्छन् भनेर । | ||
सोच्थिन् लाग्थ्यो डर मनमनै बोल्नु लज्जा बनेर ॥ | ::सोच्थिन् लाग्थ्यो डर मनमनै बोल्नु लज्जा बनेर ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
बस्थिन् सोची प्रथम सुखको दृश्यलाई जगाई । | |||
शोभा सम्झी मधुर मुखको, त्यो बिहाको मिठास ॥ | ::शोभा सम्झी मधुर मुखको, त्यो बिहाको मिठास ॥ | ||
स्वर्गै जस्तो वरिपरि थियो दिव्य आनन्दभित्र । | |||
पन्छी बोल्ने सुखमय लता | ::पन्छी बोल्ने सुखमय लता झुल्दथे क्या विचित्र ॥ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
ज्यादा बढ्दा विरह मरु | ज्यादा बढ्दा विरह मरु झैं शून्य संसार बन्दा । | ||
आत्मा खोज्यो मधुर मुखको सम्झनाको मिठास ॥ | ::आत्मा खोज्यो मधुर मुखको सम्झनाको मिठास ॥ | ||
बिर्सू भन्थ्यो प्रकृतपनले दुःखको बाह्य दृश्य । | |||
आफ्ना प्रेमी परतिर हुँदा शून्य जस्तो जगत्मा ॥ | ::आफ्ना प्रेमी परतिर हुँदा शून्य जस्तो जगत्मा ॥ | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
जो | जो पाइन्नन् निकट सुखका चीज सोन्दर्यवाला । | ||
फोस्रो बन्दा मरुसरि जगत् झल्किँदा तापज्वाला ॥ | ::फोस्रो बन्दा मरुसरि जगत् झल्किँदा तापज्वाला ॥ | ||
सो सो | सो सो पाऊन् हृदयतिर नै यो दयाको विधान । | ||
जादूगर्नी मधुर सृजना कल्पनाको छ जान ॥ | ::जादूगर्नी मधुर सृजना कल्पनाको छ जान ॥ | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
बन्दै आयो मन मन जगत् सौख्यको रङ्गशाला । | बन्दै आयो मन मन जगत् सौख्यको रङ्गशाला । | ||
रानी देखिन् महल रसिलोमा रहेकी उज्याली ॥ | ::रानी देखिन् महल रसिलोमा रहेकी उज्याली ॥ | ||
आफैंलाई भनि टहलमा धेर राम्रा सुसारे ! | आफैंलाई भनि टहलमा धेर राम्रा सुसारे ! | ||
राम्रा राम्रा युवतिहरुले वस्त्रलाई सिँगारे ॥ | ::राम्रा राम्रा युवतिहरुले वस्त्रलाई सिँगारे ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
Line 34: | Line 34: | ||
हाँसी कोरी मृदुल उनका केश, बैंसे सुसारे ॥ | हाँसी कोरी मृदुल उनका केश, बैंसे सुसारे ॥ | ||
ऐना हैरिन् विजय महिमा चित्तमा झल्ल झल्क्यो । | ऐना हैरिन् विजय महिमा चित्तमा झल्ल झल्क्यो । | ||
आँखा चम्के मुख अलि | आँखा चम्के मुख अलि पुछिन् लाल केही बनाई ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 07:45, 17 May 2025
कोही भन्थे तब रणकथा हास्यका ढङ्गसाथ ।
सुन्थिन् आधा तर विरहले झन् तरङ्गी छ माथ ॥
कस्तो होला समर कसरी युद्ध गर्छन् भनेर ।
सोच्थिन् लाग्थ्यो डर मनमनै बोल्नु लज्जा बनेर ॥
(१७)
बस्थिन् सोची प्रथम सुखको दृश्यलाई जगाई ।
शोभा सम्झी मधुर मुखको, त्यो बिहाको मिठास ॥
स्वर्गै जस्तो वरिपरि थियो दिव्य आनन्दभित्र ।
पन्छी बोल्ने सुखमय लता झुल्दथे क्या विचित्र ॥
(१८)
ज्यादा बढ्दा विरह मरु झैं शून्य संसार बन्दा ।
आत्मा खोज्यो मधुर मुखको सम्झनाको मिठास ॥
बिर्सू भन्थ्यो प्रकृतपनले दुःखको बाह्य दृश्य ।
आफ्ना प्रेमी परतिर हुँदा शून्य जस्तो जगत्मा ॥
(१९)
जो पाइन्नन् निकट सुखका चीज सोन्दर्यवाला ।
फोस्रो बन्दा मरुसरि जगत् झल्किँदा तापज्वाला ॥
सो सो पाऊन् हृदयतिर नै यो दयाको विधान ।
जादूगर्नी मधुर सृजना कल्पनाको छ जान ॥
(२०)
बन्दै आयो मन मन जगत् सौख्यको रङ्गशाला ।
रानी देखिन् महल रसिलोमा रहेकी उज्याली ॥
आफैंलाई भनि टहलमा धेर राम्रा सुसारे !
राम्रा राम्रा युवतिहरुले वस्त्रलाई सिँगारे ॥
(२१)
'आजै फिर्छन् विजय सुखमा भूप' भन्थे मुसुक्क ।
हाँसी कोरी मृदुल उनका केश, बैंसे सुसारे ॥
ऐना हैरिन् विजय महिमा चित्तमा झल्ल झल्क्यो ।
आँखा चम्के मुख अलि पुछिन् लाल केही बनाई ॥
(२२)