Page:Shakuntala.pdf/208: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
लाली जो शरम छिटो थियो अगाडि । | लाली जो शरम छिटो थियो अगाडि । | ||
::ऊषा झैं मृदु मुखबीच स्वर्ग छाडी ॥ | |||
त्यो थोरै अब पतला छ सुस्त सुस्त । | त्यो थोरै अब पतला छ सुस्त सुस्त । | ||
::बानीले विजय हने स्वभावतुल्य ॥ | |||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
जो रेखा किसलयका प्रवाल | जो रेखा किसलयका प्रवाल बन्द । | ||
मोतीका लहर हुने सफा अमूल्य ॥ | ::मोतीका लहर हुने सफा अमूल्य ॥ | ||
वन्य श्री जललहरी छिनो | वन्य श्री जललहरी छिनो परेको । | ||
छोप्ने ती अधर खुलेर मन्द चल्छन् ॥ | ::छोप्ने ती अधर खुलेर मन्द चल्छन् ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
आँखाको चमक बनेर | आँखाको चमक बनेर शब्द झर्थे । | ||
ती टिप्दा | ::ती टिप्दा दृग ,नृपका गमक्क पर्थे ॥ | ||
ती भाषा गति-चपला | ती भाषा गति-चपला सिँगारदार । | ||
झल्काले विवरणसाथ | ::झल्काले विवरणसाथ अर्थ लिन्छन् ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
बोल्नैको रहर छिटो छ भित्र भित्र । | बोल्नैको रहर छिटो छ भित्र भित्र । | ||
बाधाले दिल तर रोकिने विचित्र ॥ | ::बाधाले दिल तर रोकिने विचित्र ॥ | ||
ज्यादै नै मृदु दिलका मिहीन भाव- | ज्यादै नै मृदु दिलका मिहीन भाव- | ||
लाई के प्रकृति अरू | ::लाई के प्रकृति अरू दिऊन् र हाय ! | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
दोटै छन् | दोटै छन् लवज छ कोयलीसमान । | ||
आच्छन्ना किसलयमा वसन्त चारु ॥ | ::आच्छन्ना किसलयमा वसन्त चारु ॥ | ||
बोल्दा ती मधुमय वन्य भाव सारा । | बोल्दा ती मधुमय वन्य भाव सारा । | ||
गर्दी ती मुखरित छन् मिठासद्वारा ॥ | ::गर्दी ती मुखरित छन् मिठासद्वारा ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
थोरै नै समयपछाडि ती उज्याली । | |||
जो बोल्थिन् मनको मिठास | ::जो बोल्थिन् मनको मिठास चारु हाली ॥ | ||
पातैका मधुर रसनाहरू मिलेर । | पातैका मधुर रसनाहरू मिलेर । | ||
बैंसालु प्रकृत मुहारतुल्य हेर ॥ | ::बैंसालु प्रकृत मुहारतुल्य हेर ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:17, 16 May 2025
लाली जो शरम छिटो थियो अगाडि ।
ऊषा झैं मृदु मुखबीच स्वर्ग छाडी ॥
त्यो थोरै अब पतला छ सुस्त सुस्त ।
बानीले विजय हने स्वभावतुल्य ॥
(५)
जो रेखा किसलयका प्रवाल बन्द ।
मोतीका लहर हुने सफा अमूल्य ॥
वन्य श्री जललहरी छिनो परेको ।
छोप्ने ती अधर खुलेर मन्द चल्छन् ॥
(६)
आँखाको चमक बनेर शब्द झर्थे ।
ती टिप्दा दृग ,नृपका गमक्क पर्थे ॥
ती भाषा गति-चपला सिँगारदार ।
झल्काले विवरणसाथ अर्थ लिन्छन् ॥
(७)
बोल्नैको रहर छिटो छ भित्र भित्र ।
बाधाले दिल तर रोकिने विचित्र ॥
ज्यादै नै मृदु दिलका मिहीन भाव-
लाई के प्रकृति अरू दिऊन् र हाय !
(८)
दोटै छन् लवज छ कोयलीसमान ।
आच्छन्ना किसलयमा वसन्त चारु ॥
बोल्दा ती मधुमय वन्य भाव सारा ।
गर्दी ती मुखरित छन् मिठासद्वारा ॥
(९)
थोरै नै समयपछाडि ती उज्याली ।
जो बोल्थिन् मनको मिठास चारु हाली ॥
पातैका मधुर रसनाहरू मिलेर ।
बैंसालु प्रकृत मुहारतुल्य हेर ॥
(१०)