Page:Laxmi nibandhasangraha.pdf/177: Difference between revisions
→Not proofread: Created page with "नसाका क्रिया थिए । एकएकको दिव्य स्थितिलाई अनन्तको क्रियात्मक प्रतिभाशाली होशको निमेष व्यापारहरूको चमत्कारी आवश्यकता थियो । तर तँ बुद्ध थिइस् : तैँले क्षणहरूलाई अवहेलना गरिस्..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
नसाका क्रिया थिए । | नसाका क्रिया थिए । एक–एक दिव्य स्थितिलाई अनन्तको क्रियात्मक | ||
प्रतिभाशाली होशको निमेष | प्रतिभाशाली होशको निमेष व्यापारहरुको चमत्कारी आवश्यता थियो । | ||
तर तँ | तर तँ बुद्धू थिइस् :तैंले क्षणहरुलाई अवहेलना गरिस् । त्यो दिव्य | ||
कलाका सूक्ष्म सूत्रहरुका मधुर सङ्केतमा मृदुल हुन सकिनस् । त्यहाँ | |||
सच्च दिव्य धर्म थियो । तँलाई मैले त्यो मृदुलद्वारा कर्म सिकाउन | |||
खोज्दथें ! तँ खालि मोहन प्राप्तिमा फुर्फुरिएर भौतिक नाताहरुमा सन्तुष्ट | |||
बनिस् । तेरा मसीहाहरु र ऋषिहरु त्यसका आभासमा धर्म सिकाउँथे, | |||
विश्व–धारणका नियमहरु ! तँ झर्किइस्, तैंले क्षण–क्षण दिव्य मृदु रेखा | |||
पक्रने शील लिइनस् । त्यसैले मैले वियोगको हतियारले मेरो हृदयको | |||
बज्र फोरें ! अनि तँ सत्यको दिव्य होशले रोइस् !' | |||
सबै धर्म जननीका हृदयभित्र लुकेका छन् । धारणा गर्नु धर्म हो; | |||
र शिशुको निमित्त जुन रेखा जननीको मृदुलताले लिन्छ, त्यहीं सब धर्म | |||
विकासिन्छ । अरु बगमफुस; हड्डी घोट्ने, दाँत किटाहा बोक्रेपनाहरुका | |||
अहङ्कार हुन् । शिशुले विश्वमा मोहनी छाउँछ र जननीको हृदयले | |||
त्यसलाई धारण गर्दछ । पुरुष खालि उनको संरक्षक–शक्ति हो जसले | |||
उनको छातीका चिचिराहरुलाई हानि गर्न खोज्नेलाई हिंसा र नाशको | |||
तुफान देखाउँछ । शिशुलाई आदर गर्ने संसारमा हिंसाको मात्रा कम | |||
हुन्छ र जुन धर्मले शिशुरक्षणको दिव्य सूक्ष्मता देखाउँछ, त्यही धर्म | |||
संसारको सच्चा धर्म हो । अरु धर्ममा खिचातानी छन् । मृदुलता नै | |||
ईश्वर हो र त्यो जननीको हृदयमा बस्तछ, त्यहाँ हेला छैन; सिंगान र | |||
आचीदेखि घृणा छैन । त्यहाँ दिव्य स्पन्दनहरु छन् । जीवनको एकै दिव्य | |||
ध्येय छ, अनन्तलाई क्षणहरुमा होशदार सुकुमार आदरहरु जो महात्मालाई | |||
अलभ्य छ । | |||
सत्य भावद्वारा झल्कन्छ । छप्परको साङ्गो घेरामा जोड्नु– | |||
घटाउनु मात्र छ । तर हृदयमा ईश्वरको उज्यालो छ । म भाव या | |||
भावनालाई प्रथम मान्दछु, इच्छा गर्नु र विचार गर्नु पहिल्ला दर्जाका | |||
क्रम हुन् । भावनाका फैलावटमा विचार हाँगिन्छन् । त्यसका प्रेरणामा | |||
इच्छाका क्रियाहरुको प्रादुर्भाव हुन्छ । मनोवैज्ञानिक बहस यहाँ गर्न | |||
चाहन्नँ । नियममा सूत्रबद्ध नहुने सत्य आफैं भावनाका अनुभूतिहरुसँग | |||
बोल्दछ । पुरुषहरु ज्यादा जोड्नु–घटाउनुमा व्यस्त छन् । उनीहरु ज्यादा | |||
बोक्रे र लडाका हुन्छन् । स्त्रीहरु भावना गर्दछन्, रसाउँछन्, हामीहरु | |||
सत्य भावद्वारा झल्कन्छ । छप्परको | |||
घटाउनु मात्र छ । तर हृदयमा ईश्वरको उज्यालो | |||
भावनालाई प्रथम मान्दछु, इच्छा गर्नु र विचार गर्नु | |||
क्रम | |||
चाहन्नँ । नियममा सूत्रबद्ध नहुने सत्य | |||
बोल्दछ । | |||
बोक्रे र लडाका | |||
Latest revision as of 22:00, 20 June 2025
नसाका क्रिया थिए । एक–एक दिव्य स्थितिलाई अनन्तको क्रियात्मक प्रतिभाशाली होशको निमेष व्यापारहरुको चमत्कारी आवश्यता थियो । तर तँ बुद्धू थिइस् :तैंले क्षणहरुलाई अवहेलना गरिस् । त्यो दिव्य कलाका सूक्ष्म सूत्रहरुका मधुर सङ्केतमा मृदुल हुन सकिनस् । त्यहाँ सच्च दिव्य धर्म थियो । तँलाई मैले त्यो मृदुलद्वारा कर्म सिकाउन खोज्दथें ! तँ खालि मोहन प्राप्तिमा फुर्फुरिएर भौतिक नाताहरुमा सन्तुष्ट बनिस् । तेरा मसीहाहरु र ऋषिहरु त्यसका आभासमा धर्म सिकाउँथे, विश्व–धारणका नियमहरु ! तँ झर्किइस्, तैंले क्षण–क्षण दिव्य मृदु रेखा पक्रने शील लिइनस् । त्यसैले मैले वियोगको हतियारले मेरो हृदयको बज्र फोरें ! अनि तँ सत्यको दिव्य होशले रोइस् !'
सबै धर्म जननीका हृदयभित्र लुकेका छन् । धारणा गर्नु धर्म हो; र शिशुको निमित्त जुन रेखा जननीको मृदुलताले लिन्छ, त्यहीं सब धर्म विकासिन्छ । अरु बगमफुस; हड्डी घोट्ने, दाँत किटाहा बोक्रेपनाहरुका अहङ्कार हुन् । शिशुले विश्वमा मोहनी छाउँछ र जननीको हृदयले त्यसलाई धारण गर्दछ । पुरुष खालि उनको संरक्षक–शक्ति हो जसले उनको छातीका चिचिराहरुलाई हानि गर्न खोज्नेलाई हिंसा र नाशको तुफान देखाउँछ । शिशुलाई आदर गर्ने संसारमा हिंसाको मात्रा कम हुन्छ र जुन धर्मले शिशुरक्षणको दिव्य सूक्ष्मता देखाउँछ, त्यही धर्म संसारको सच्चा धर्म हो । अरु धर्ममा खिचातानी छन् । मृदुलता नै ईश्वर हो र त्यो जननीको हृदयमा बस्तछ, त्यहाँ हेला छैन; सिंगान र आचीदेखि घृणा छैन । त्यहाँ दिव्य स्पन्दनहरु छन् । जीवनको एकै दिव्य ध्येय छ, अनन्तलाई क्षणहरुमा होशदार सुकुमार आदरहरु जो महात्मालाई अलभ्य छ ।
सत्य भावद्वारा झल्कन्छ । छप्परको साङ्गो घेरामा जोड्नु– घटाउनु मात्र छ । तर हृदयमा ईश्वरको उज्यालो छ । म भाव या भावनालाई प्रथम मान्दछु, इच्छा गर्नु र विचार गर्नु पहिल्ला दर्जाका क्रम हुन् । भावनाका फैलावटमा विचार हाँगिन्छन् । त्यसका प्रेरणामा इच्छाका क्रियाहरुको प्रादुर्भाव हुन्छ । मनोवैज्ञानिक बहस यहाँ गर्न चाहन्नँ । नियममा सूत्रबद्ध नहुने सत्य आफैं भावनाका अनुभूतिहरुसँग बोल्दछ । पुरुषहरु ज्यादा जोड्नु–घटाउनुमा व्यस्त छन् । उनीहरु ज्यादा बोक्रे र लडाका हुन्छन् । स्त्रीहरु भावना गर्दछन्, रसाउँछन्, हामीहरु