Page:Laxmi nibandhasangraha.pdf/149: Difference between revisions
→Not proofread: Created page with "गुँडल्किएका, यही च्याँठ, रिस र ग्लानिहरू । ती मार्गका कठिनतामा बस्तछन् र मानिस हरहमेशा दीन हीन विकम्मा बनेर वियोगान्त नाटघको नायक झैं हरहमेशा दुःखको तमाशा देखाइरहेछ । ती आफैँले..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
गुँडल्किएका, | गुँडल्किएका, यहीं च्याठ, रिस र ग्लानिहरू । ती मार्गका कठिनतामा | ||
बस्तछन् र मानिस हरहमेशा दीन हीन विकम्मा बनेर वियोगान्त नाट्यको | |||
बस्तछन् र मानिस हरहमेशा दीन हीन विकम्मा बनेर वियोगान्त | नायक झैं हरहमेशा दुःखको तमाशा देखाइरहेछ । ती आफैंले आफ्ना | ||
नायक झैं हरहमेशा दुःखको तमाशा देखाइरहेछ । ती | निमित्त बनाएका चक्कर र घुमावटमा आफूलाई अनन्य वेदना बढाउंदै | ||
निमित्त बनाएका चक्कर र घुमावटमा आफूलाई अनन्य | |||
आफैं रुँदै रुमल्लिदै गरिरहेका मान्छेलाई देखेर साधहरूका सोझा नजरमा | आफैं रुँदै रुमल्लिदै गरिरहेका मान्छेलाई देखेर साधहरूका सोझा नजरमा | ||
आँसु टलपलाएर आउँछन् । तर मानिस यस्तै, वेचारो, लठेप्रो, ग्वाङ्ग्रो, | आँसु टलपलाएर आउँछन् । तर मानिस यस्तै, वेचारो, लठेप्रो, ग्वाङ्ग्रो, | ||
'स्वर्ग जान आ' भने मन्टो बटार्छ; नरकमा अमृत देख्तछ, देवतालाई | |||
' | राक्षस सम्झन्छ, सत्यलाई वैरी । असत्यसँग मितेरी लाउँछ र मपाईको | ||
राक्षस सम्झन्छ, सत्यलाई वैरी । | घमण्डमा हरहमेशा आफूभन्दा अर्को ठूलो देख्तैन । ऊ च्याँठ्ठिन्छ, छटपटिन्छ, | ||
घमण्डमा हरहमेशा आफूभन्दा अर्को ठूलो | रुन्छ, खालि असत्यसँग बस्न पाइनँ भनेर, खालि मिथ्यालाई नित्य | ||
रुन्छ, खालि | |||
असत्यसँग बस्न पाइनँ भनेर, खालि मिथ्यालाई नित्य | |||
बनाउन सकिनँ भनेर । गोज्याङ्ग्रोपन मानिसमा स्वाभाविक छ । उसलाई | बनाउन सकिनँ भनेर । गोज्याङ्ग्रोपन मानिसमा स्वाभाविक छ । उसलाई | ||
'यो ढुङ्गाको चाचा नपहिर' भन्यो भने रिस उठ्छ । खेलौनाहरू खेल्नु नै | |||
जीवन हो । तिनका निमित्त रगडा गर्नु नै सभ्यता, चिथोरा-चिथोर | जीवन हो । तिनका निमित्त रगडा गर्नु नै सभ्यता, चिथोरा-चिथोर | ||
लडाइ हुनु, मेरो-तेरो नै राज्य हो । मान्छे जङ्गली हुनुमा नै संसार रहेको | |||
छ, चौडा नजरको भए मानव-राज्यमा अदालत नै रहने थिएनन्, न | छ, चौडा नजरको भए मानव-राज्यमा अदालत नै रहने थिएनन्, न | ||
पुलिस, न दण्ड दिने ऐन । तब यो संसारचक्र 'यति | पुलिस, न दण्ड दिने ऐन । तब यो संसारचक्र 'यति र ऊति'-मै चलिरहेको | ||
छ । नाप, जाँच इत्यादिद्वारा विश्वलाई खण्ड | छ । नाप, जाँच इत्यादिद्वारा विश्वलाई खण्ड बनाएर हामीहरू झगडा | ||
नै पोस्तछौं । विश्वको गोला झैं बाटुला सत्यमा विरोधहरू साम्यमा | |||
नै पोस्तछौं । विश्वको गोला | आएका हुन्छन्; त्यहाँ झगडा हुँदैन । तर हामीहरू चक्करमै रहन चाहन्छौं, | ||
अड्न चाहँदैनौं । एक आसक्तिमा एक जीवन जन्म्यो र त्यसका निमित्त | |||
आएका हुन्छन्; त्यहाँ झगडा हुँदैन । तर हामीहरू | एक मरणको तीव्र वेदनाद्वारा सत्यको झल्का पाउनु छ । त्यस्ता हजारौं | ||
अड्न चाहँदैनौं । एक आसक्तिमा एक जीवन जन्म्यो | |||
एक मरणको तीव्र वेदनाद्वारा सत्यको झल्का पाउनु छ । त्यस्ता | |||
जीवनहरू र मरणहरू पाएपछि पनि अन्धा आत्माहरूमा सत्यको चैतन्य | जीवनहरू र मरणहरू पाएपछि पनि अन्धा आत्माहरूमा सत्यको चैतन्य | ||
जीवनभरि साथमा रहँदैन । यसरी चक्करहरू मार्दामार्दा आखिर कुनै | जीवनभरि साथमा रहँदैन । यसरी चक्करहरू मार्दामार्दा आखिर कुनै | ||
बेला अज्ञानको अन्धकारमा किरण पाइहाल्यो भने | बेला अज्ञानको अन्धकारमा किरण पाइहाल्यो भने मानव-आत्मा झल्याँस्स | ||
भएर मोलतोल फेर्दछ । जुन दिन थियो, ऊ निशा भयो, जसलाई | |||
भएर मोलतोल | मूल्यवान् सम्झिन्थ्यो उसमा नैराश्य मिल्यो, संसार खालि एउटा अँध्यारो | ||
मूल्यवान् | |||
कोठरीको परीक्षा जस्तो हुन गयो जसमा बसेर सत्यलाई झलक्क देख्नु | कोठरीको परीक्षा जस्तो हुन गयो जसमा बसेर सत्यलाई झलक्क देख्नु | ||
नै सच्चा जीवन रहेछ । यहाँ पक्रिने चीज केही छैन, केही समाइन्न, | नै सच्चा जीवन रहेछ । यहाँ पक्रिने चीज केही छैन, केही समाइन्न, | ||
केही लिई जानु छैन । मेरो न सिन्कासम्म छ त्यहाँ जहाँ म तारा | |||
केही लिई जानु छैन । मेरो न सिन्कासम्म छ त्यहाँ | झलमल नचाएर शासन गर्दथें । मेरो साथ जाने खालि आसक्तिहरूको | ||
झलमल नचाएर शासन | |||
फल मात्र छ, म चीज वोकेर जान्नँ । जाँदा भारी गह्रौं हुन्छ भन्ने याद | फल मात्र छ, म चीज वोकेर जान्नँ । जाँदा भारी गह्रौं हुन्छ भन्ने याद | ||
Latest revision as of 12:47, 26 February 2025
गुँडल्किएका, यहीं च्याठ, रिस र ग्लानिहरू । ती मार्गका कठिनतामा बस्तछन् र मानिस हरहमेशा दीन हीन विकम्मा बनेर वियोगान्त नाट्यको नायक झैं हरहमेशा दुःखको तमाशा देखाइरहेछ । ती आफैंले आफ्ना निमित्त बनाएका चक्कर र घुमावटमा आफूलाई अनन्य वेदना बढाउंदै आफैं रुँदै रुमल्लिदै गरिरहेका मान्छेलाई देखेर साधहरूका सोझा नजरमा आँसु टलपलाएर आउँछन् । तर मानिस यस्तै, वेचारो, लठेप्रो, ग्वाङ्ग्रो, 'स्वर्ग जान आ' भने मन्टो बटार्छ; नरकमा अमृत देख्तछ, देवतालाई राक्षस सम्झन्छ, सत्यलाई वैरी । असत्यसँग मितेरी लाउँछ र मपाईको घमण्डमा हरहमेशा आफूभन्दा अर्को ठूलो देख्तैन । ऊ च्याँठ्ठिन्छ, छटपटिन्छ, रुन्छ, खालि असत्यसँग बस्न पाइनँ भनेर, खालि मिथ्यालाई नित्य बनाउन सकिनँ भनेर । गोज्याङ्ग्रोपन मानिसमा स्वाभाविक छ । उसलाई 'यो ढुङ्गाको चाचा नपहिर' भन्यो भने रिस उठ्छ । खेलौनाहरू खेल्नु नै जीवन हो । तिनका निमित्त रगडा गर्नु नै सभ्यता, चिथोरा-चिथोर लडाइ हुनु, मेरो-तेरो नै राज्य हो । मान्छे जङ्गली हुनुमा नै संसार रहेको छ, चौडा नजरको भए मानव-राज्यमा अदालत नै रहने थिएनन्, न पुलिस, न दण्ड दिने ऐन । तब यो संसारचक्र 'यति र ऊति'-मै चलिरहेको छ । नाप, जाँच इत्यादिद्वारा विश्वलाई खण्ड बनाएर हामीहरू झगडा नै पोस्तछौं । विश्वको गोला झैं बाटुला सत्यमा विरोधहरू साम्यमा आएका हुन्छन्; त्यहाँ झगडा हुँदैन । तर हामीहरू चक्करमै रहन चाहन्छौं, अड्न चाहँदैनौं । एक आसक्तिमा एक जीवन जन्म्यो र त्यसका निमित्त एक मरणको तीव्र वेदनाद्वारा सत्यको झल्का पाउनु छ । त्यस्ता हजारौं जीवनहरू र मरणहरू पाएपछि पनि अन्धा आत्माहरूमा सत्यको चैतन्य जीवनभरि साथमा रहँदैन । यसरी चक्करहरू मार्दामार्दा आखिर कुनै बेला अज्ञानको अन्धकारमा किरण पाइहाल्यो भने मानव-आत्मा झल्याँस्स भएर मोलतोल फेर्दछ । जुन दिन थियो, ऊ निशा भयो, जसलाई मूल्यवान् सम्झिन्थ्यो उसमा नैराश्य मिल्यो, संसार खालि एउटा अँध्यारो कोठरीको परीक्षा जस्तो हुन गयो जसमा बसेर सत्यलाई झलक्क देख्नु नै सच्चा जीवन रहेछ । यहाँ पक्रिने चीज केही छैन, केही समाइन्न, केही लिई जानु छैन । मेरो न सिन्कासम्म छ त्यहाँ जहाँ म तारा झलमल नचाएर शासन गर्दथें । मेरो साथ जाने खालि आसक्तिहरूको फल मात्र छ, म चीज वोकेर जान्नँ । जाँदा भारी गह्रौं हुन्छ भन्ने याद